मंसिर २९, पोखरा । राप्रपा नेपाल कास्कीले राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन जिल्ला कार्यसमिति कास्कीको गठन गरेको छ । समितिको अध्यक्षमा रहीम बक्स मियाँ रहेका छन् । उपाध्यक्षमा नसुद्दिन मियाँ, सचिवमा...