नवलपरासीका भुकम्प पिडितलाई बिदेशमा बसेका नेपालीको सहयोग
मंसिर ११, नवलपरासी । नवलपरासीको देउराली र हुप्सेकोटका भुकम्प प्रभाबीत समुदायलाई कम्मल प्रदान गरिएको छ । दुवईको क्राउन प्लाजा एण्ड रिसोर्टका नेपाली कर्मचारीहरुको आर्थिक सहयोग र हेल्पीङ्ग हेल्ड परासीको सहकार्यमा...