इलाका प्रहरी कार्यालय भिमगीठेले मदिरा नियन्त्रण अभियानलाई तिव्रता दिने
सागर भण्डारी । कार्तिक २९, बागलुङ । इलाका प्रहरी कार्यालय भिमगीठे पनि अव आफ्नो कार्यक्षेत्रमा अवैध मदिरा उत्पादन, बेचविखन तथा सेवन गर्नेलाई कार्वाही गर्ने अभियानलाई तीव्र पार्ने भएको छ ।...