कात्र्तिक १९, बाग्लुङ । बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो रु. पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु पाँच सय रहेको छ...