महोत्तरी जिल्लाका दुईवटा प्रसिद्ध धार्मिकस्थलको अस्तित्व सङ्कटमा
गोपालप्रसाद बराल, असोज ९, बर्दिवास । रातु नदीको बाढीले महोत्तरी जिल्लाका दुईवटा प्रसिद्ध धार्मिकस्थलको अस्तित्व सङ्कटमा परेको छ ।
जिल्लाको भङ्गाहा–६ सिद्धपुरस्थित श्रीसिद्धनाथ महादेव मन्दिर र धमौरा–७ रौजास्थित रौजा मजार सरिफ...