डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, पछ्याउँदै सागर ढकाल

Posted on: 22 Nov, 2022

मङ्सिर ५, काठमाडौँ | डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ |

 हाल सम्म नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले ६,३९९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ३,२७५ मत प्राप्त गर्दै पछ्याउदै छन् । 

त्यस्तै नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले १,८२५ मत पाएर तेश्रो स्थानमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!