राजनीति | डडेलधुरा - DDL


डडेल्धुरामा उम्मेदवारी दर्ता सम्पन्न, चार महिलाको प्रमुख पदमा उम्मेदवारी

Posted on June 18, 2017 | views : 4225 | डडेलधुरा - DDL

ललित बोहरा | असार ४, डडेल्धुरा  | दोस्रो चरणको स्थानिय तहको निर्वाचन अन्र्तगत असार ४ गते उमेदवारी दर्ताको काम सम्पन्न भएको छ । डडेल्धुरा जिल्लाका ७ ओटै स्थानिय तहमा उत्साहका साथ उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । असार ४ गते विहान देखी राजनितिक दलहरुले उत्साहका सा

Read More

पहिलो पटक कानुनको बिद्येयकबारे डडेल्धुरामा नागरीक संवाद

Posted on June 17, 2017 | views : 1222 | डडेलधुरा - DDL

ललित बोहरा/अससार ३, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक कानुनको बिद्येयकबारे नागरीक संवादको आयोजना गरीएको छ । नेपाल सरकारले ऐन कानुन निमार्ण गर्ने पक्रिया अन्र्तगत डडेल्धुरामा वनस्पति तथा वनस्पति स्रोतको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिद्येयक माथि छलफल गरीएको हो । नेपालको महत्वपूर्ण प्रकृतिक सम्पदाको

Read More

यस्तो छ प्रधानमन्त्रीको गृह जिल्लामा निर्वाचनको लहर

Posted on June 16, 2017 | views : 2832 | डडेलधुरा - DDL

असार २, डडेल्धुरा । स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरा जिल्लामा ह्वात्तै बढेको छ । कैलाली, कञ्चनपुरको तुलनामा चुनावी रौनक पहाडी जिल्लामा बढी देखिएको छ ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने दे

Read More

बदरमतको सङ्ख्या घटाउन डडेल्धुरामा नमुना मतदान

Posted on June 10, 2017 | views : 1600 | डडेलधुरा - DDL

जेठ २७, डडेल्धुरा । मतदाताको मत बदर नहोस् र सहजरूपमा मतदान गर्न सकुन भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले गाउँगाउँमा नमुना मतदान कार्य जारी राखेको छ ।  आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिएसँगै कसरी मतदान गर्ने भन्ने मतदातामा देखिएको अन्यौलता हटाउन गाउँवस्तीमा

Read More

डडेल्धुरामा राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत एक दिने अन्तरक्रिया

Posted on June 07, 2017 | views : 1618 | डडेलधुरा - DDL

ललित बोहरा/जेठ २४, डडेल्धुरा । डडेल्धुरामा सोमबार देखि सुरु भएको १८ औँ राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत विभिन्न कार्यक्रमको  आयोजना भईरहेका छन् ।  सप्ताहको दोस्रो दिन  बुधबार बजार सरसफाई फोहर ब्यबस्थापन सम्बन्धी एक दिने सरोकारवालाहरु र उद्योग वाणिज्यका सदस्य तथा अमरगढी नगरपालीका भित्र

Read More

देउवाको गृहनगरमा उम्मेदवार टुङ्गो लागेन, देउवाकै जिम्मा लगाइयो

Posted on June 01, 2017 | views : 2298 | डडेलधुरा - DDL

ललित बोहरा/जेठ १८, डडेल्धुरा । दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मुख्य राजनीतिक दलका उम्मेदवारले मत माग्न घरदैलो कार्यक्रमलाई तीब्र पारिरहेका बेला सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन ।  लामो समय जिल्ला बाहिर बसेका व्यक्तिहरुले टिकट पाउने म

Read More

देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ताको आमरण अनशन

Posted on May 30, 2017 | views : 2894 | डडेलधुरा - DDL

जेठ १६, डडेल्धुरा । स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्ताले आमरण अनशन सुरु गरेका छन् । आफन्तलाई मात्र टिकट दिन  केन्द्रबाट नै तयारी भएको भन्दै गन्यापधुरा गाउँपालिकाका स्थानीय नेता तिलक

Read More

डडेल्धुरामा माओवादी केन्दले लगायो उम्मेवारको टुंगो

Posted on May 28, 2017 | views : 1177 | डडेलधुरा - DDL

ललित बोहरा | जेठ १४, डडेल्धुरा | जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र डडेल्धुराले उम्मेदवारहरुको टुंगो लगाएको छ । ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा माओवादीले तीन वटा स्थानीय तहका  सबै उम्मेदवारहरुको सहमति बाटै टुंगो लगाएको नेकपा माओवादी केन्द्रका जिल्ला

Read More

निर्वाचन भयरहित वातारवरणमा सम्पन्न गर्न डडेल्धुराका राजनितिक दल प्रतिबद्ध

Posted on May 26, 2017 | views : 1222 | डडेलधुरा - DDL

ललित बोहरा | जेठ १२, डडेल्धुरा | जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन भयरहित वातारवरणमा सम्पन्न गर्न डडेल्धुराका राजनितिक दलले प्रतिबद्धता जनाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जनक राज भट्टको संयोजकत्वमा बसेको बैठकमा जिल्ला स्थित सबै राजनीति दलहरुले उक्त प्रतिबद्धता

Read More

गणतन्त्र दिवस डडेल्धुरामा पनि विविध कार्यक्रम गरी मनाईने

Posted on May 26, 2017 | views : 1444 | डडेलधुरा - DDL

ललित बोहरा । जेठ १२, डडेल्धुरा | डडेल्धुरामा पनि विविध कार्यक्रम गरी १० औँ गणतन्त्र दिवस मनाईने भएको छ । स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीको अध्यक्षतामा २२ सदस्यीय गणतन्त्र दिवस जिल्ला समारोह समितिको गठन गरी दिवस मनाईन लागेको स्थानीय विकास अधिकारी पराजुलीले जानकारी दिए । दिवस यहि जेठ १४, १५,

Read More

भोट हाल्न १३ किलो मिटर हिडनु पर्ने

Posted on May 23, 2017 | views : 1981 | डडेलधुरा - DDL

ललित बोहरा | जेठ ९, डडेल्धुरा । डडेल्धुराको पशुराम नगरपालीका मलाससससस क्षेत्रका नागरीले स्थानीय तहको निर्वाचनमा भोट हाल्न १३ किलो मिटर हिडनु पर्ने बाधेता रहेको जनाएको छ ।   यस्तै  जेठ ३१ गतेका लागि निर्धारण गरिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेमा डडेल्धुराक

Read More

यसरी बनाउछु ५ बर्षमा समृद्ध अमरगढी नगर : मेयरका उम्मेदवार बिपीन ओझा

Posted on May 17, 2017 | views : 5685 | डडेलधुरा - DDL

ललित बोहरा / डडेल्धुरा बैशाख । नेकपा एमालेको तर्फबाट अमरगढी नगरप्रमुखमा उम्मेदवार रहेका एमाले नगर कमिटी अध्यक्ष बिपीन ओझाले ५ बर्षमा समृद्ध नगरपालीका बनाउने योजना सार्वजनीक गरेको छ । उनले आफुले नगर प्रमुखमा बिजयी भएपछि ५ बर्षमा गर्ने र नगरको लागी आवश्यक सबै कार्य योजना तयार गरेको बताएका छन् 

Read More

दोश्रो चरणको निर्वाचनका लागि बिभिन्न ठाउँमा म्यादी प्रहरी खटाइयो

Posted on May 15, 2017 | views : 2310 | डडेलधुरा - DDL

आशिष मल्ल | जेठ १, डडेल्धुरा | दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन एक महिना बाँकी रहदा डडेल्धुराका म्यादी प्रहरीलाई आजबाट बिभन्न प्रहरी कार्यालयमा खटाईएको छ । म्यादी प्रहरीमा छनोट भएकाहरुको आवश्यक तालिम सकिए पश्चात प्रहरीले उनीहरुलाई जिल्लाका बिभिन्न ठाउँमा रहेको ईलाका प्रहरी कार्यालय, प्रहरी चौक

Read More

चुनावको मुखमा कांग्रेस सभापति एमालेमा प्रवेश

Posted on May 11, 2017 | views : 8931 | डडेलधुरा - DDL

ललित बोहरा/बैशाख २८, डडेल्धुरा । चुनावको मिति नजिकिँदै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेस भित्र निकै ठुलो किचलो बढेको छ । पार्टी सभापति देउवाले उम्मेदबार छनोट लगायतका बिषयमा हस्तक्षेप गरेको भन्दै कांग्रेसको परशुराम नगरपालिका कमिटीका अध्यक्ष तारीसिंह बोहरा एमालेमा प्रवेश ग

Read More

एमाले डडेल्धुराले लगायो ७ स्थानीय तहका उम्मेदवारको टुङगो

Posted on May 06, 2017 | views : 1618 | डडेलधुरा - DDL

ललित बोहरा/बैशाख २३, डडेल्धुरा । आसन्न जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले डडेल्धुराले उम्मेदवारहरुको टुङगो लगाएको छ ।  सात वटा स्थानीय तह रहेको जिल्लामा वडाहरुका उम्मेदवार जिल्ला कमिटीले टुङगो लगाएको हो भने नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्ष उम्मेदवारहरुको टुङगो प्रदे

Read More

स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा ९ दलले चुनाव चिह्न पाए

Posted on May 02, 2017 | views : 1492 | डडेलधुरा - DDL

बैशाख १९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा ९ दलले चुनाव चिह्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका १३ दलमध्ये नौँ वटा दलले मात्रै चुनाव चिह्न पाएका हुन् । स्थानीय तहको निर्वाचनका लागि चुनाव चिह्न पाउने दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी के

Read More

प्रदेश नम्बर ७ मा मतदाता शिक्षा कार्यक्रम स्थगित

Posted on April 26, 2017 | views : 1348 | डडेलधुरा - DDL

बैशाख १३, डडेल्धुरा । यही बैशाख १ गतेदेखि प्रदेश नम्बर सातका सबै जिल्लामा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगित भएको छ ।  सरकारको दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णयअनुसार प्रदेश नम्बर सातमा जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको क्षेत्रीय

Read More

चुनाव सरेपछि डडेल्धुराका मतदाता निराश

Posted on April 25, 2017 | views : 2070 | डडेलधुरा - DDL

बैशाख १२, डडेल्धुरा । वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् ।  सात नम्बर प्रदेशको निर्वाचन जेष्ठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुनलागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशमा ब

Read More

डडेल्धुराका ७ स्थानिय तहको प्रमुख पदका लागी को-को छन् चर्चामा ? (नामावाली सहित)

Posted on April 11, 2017 | views : 9679 | डडेलधुरा - DDL

ललित बोहरा | चैत २९, डडेल्धुरा | स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सात ओटा स्थानीय तह भएको डडेल्धुरा जिल्लामा राजनितिक दलहरूलाई उम्मेदवार छान्न सकस भइरहेको छ । डडेल्धुराका ठूला तीन राजनीतिक दललाई नगरपालिका तथा गाउँपालिका प्रमुख तथा उपप्रमुखमा उम्मेदवार चयन गर्न निकै सकस भएको हो । झण्डै दुई दशक सम

Read More

युवाको पक्षमा काम गर्न सक्ने उमेदबारको पक्षमा लाग्न गन्यापधुराका युवाको आग्रह

Posted on April 08, 2017 | views : 1551 | डडेलधुरा - DDL

राजेन्द्र ठगुन्ना/चैत २६, डडेल्धुरा । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै गन्यापधुरा गाउपालिका वडा नं. ३ का स्वतन्त्र युवाहरुको शनिबार भेला सम्पन्न भएको छ । स्वतन्त्र युवाहरुको भेलाले पार्टी भन्दा पनि युवाहरुको पक्षमा काम गर्न सक्ने र युवा रोजगारीको व्यवस्थापन गर्न सक्ने सक्षम उम्मेदवारलाई जिताउने कर

Read More

स्थानीय तहको निर्वाचनको लागि डडेल्धुरामा ७७ वटा मतदान स्थल तोकिए

Posted on April 05, 2017 | views : 1598 | डडेलधुरा - DDL

चैत २३, डडेलधुरा |  निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि डडेल्धुरामा ७७ वटा मतदान स्थल प्रमाणित गरि पठाएको छ । जिल्लाका राजनितिक दलहरुका बीच जिल्लामा ७७ वटा मतदान स्थल राख्ने सहमति गरि निर्वाचन आयोगमा पठाए बमोजिम नै आयोगले ७७ वटा नै मतदानन स्थल तोकेको हो ।  दोस्रो सं

Read More

डडेल्धुरामा निर्वाचनप्रति महिला र युवाको जागरुकता

Posted on March 31, 2017 | views : 1481 | डडेलधुरा - DDL

चैत १८ डडेल्धुरा । स्थानीय निकायको निर्वाचनको समय नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलसँगै महिला र युवा जागरुक भएका छन् । स्थानीय तहमा आफ्नो अधिकार सुनिश्चित भएपछि महिला निर्वाचनका लागि अग्रसर भएका हुन् । जिल्लामा पाँच गाउँपालिका र दुई नगरपालिका तथा गाउँ र नगरका वडामा महिला तथा युवा निर्वाचन प्रचारप्

Read More

आफ्नै गाँउमा कांग्रेस सभापतिलाई कालोझण्डा

Posted on March 25, 2017 | views : 2004 | डडेलधुरा - DDL

डडेल्धुरा १२ चैत्र - नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्ललाई शुक्रबार बेलुकी पौनेसात बजेतिर आफ्नै गाँउमा कालोझण्डा देखाईएको छ ।  गन्यापधुरा गाँउपालिका २ को बडाल  बजारमा स्थानिय युवाको समुहले गाडीभित्र रहेका मल्ललाई कालोझण्डा देखाएको जनाएको छ  । गन्यापधुरा गाँउपालिक

Read More

चुनावको तिव्र तयारीमा डडेल्धुरा निर्वाचन कार्यालय

Posted on March 23, 2017 | views : 1451 | डडेलधुरा - DDL

चैत १०, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ ।  डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य सम्पन्न गरिसकेको जिल्ला निर्वाचन अधिकृत कृष्णसि

Read More

स्थानीय निकाय भङ्गपछि इलाका कार्यालय धमाधम उद्घाटन हुँदै

Posted on March 13, 2017 | views : 1226 | डडेलधुरा - DDL

फागुन ३०, काठमाडौँ । जिल्ला विकास समिति र गाउँ विकास समितिका कार्यालय भङ्ग गरिएपछि जिल्लास्थित घोषणा गरिएका पाँच गाउँपालिका र दुई नगरपालिकाका इलाका कार्यालय धमाधम उद्घाटन भइरहेका छन् ।  जिविसको कार्यालय र १८ गाविस रहेका डडेल्धुरा जिल्लालाई दुई नगरपालिका र पाँचवटा इलाकामा परिणत भएसँगै आइतबारदेखि

Read More

पत्रकार महासंघ डडेल्धुरा शाखाकोअध्यक्षमा साउँद

Posted on March 08, 2017 | views : 1462 | डडेलधुरा - DDL

फागुन २५, डडेल्धुरा । तीन दिन सम्मको रस्साकस्सीपछि सबैको सहमतिमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको नयाँ कार्य समिति चयन भएको छ ।  मतदान नै गर्नेगरी दुई प्यानलमा उभिएका जिल्लाका क्रियाशिल पत्रकारका सबै संगठनहरुले अन्ततः मंगलबार सहमति गर्दै मान बहादुर साउदको नेतृत्वमा नयाँ कार्य समिति चयन गरे

Read More

डडेल्धुराका दुई वटै क्याम्पसमा नेविसंघको प्यानल नै बिजयी

Posted on March 02, 2017 | views : 3051 | डडेलधुरा - DDL

ललित बोहरा । फागुन १९ डडेल्धरा ।  डडेल्धुराका दुई वटै क्याम्पसहरुको स्ववीयु निर्वाचनमा नेपाल बिद्यार्थी संघ विजयी भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पस र त्रिबेणी बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेपाली कांग्रेस निकट नेबि संघको प्यानल नै बिजयी भएको निवार्चन समितिहरुले जानकारी दिएका छन । 

Read More

स्ववियुका उम्मेदवार बिद्यार्थी खोज्दै घर-घर पुग्दै

Posted on February 27, 2017 | views : 1452 | डडेलधुरा - DDL

ललित बोहरा/फागुन १६, डडेल्धुरा । यहि फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागी डडेल्धुराका बिद्यार्थी नेताहरु प्रचार प्रसार गर्ने थालेका छन् ।  बिभिन्न प्रचा–पम्प्लेट लिएर उम्मेदवाहरु बिद्यार्थीका घर–घर , कोठा–कोठा, र छात्रावास धाउन थालेका छन् । भने समाजीक सञ्जालहरुमा पनी बिभिन्न आसवासन दिई भोट

Read More