टिप्स | तपाई-हामी सबैको बानि उठेपछी सबै भन्दा पहिला मुख धुँने गरिन्छ । स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ । यसरी दैनिक रुपमा पटक-पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा हामी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको
Read Moreललित बोहरा | कात्तिक १५, डडेल्धुरा | गन्यापधुरा गाउँपालिका डडेल्धुराको शिक्षामा गुणस्तर सुधारको लागी प्रत्येक विद्यलायको भ्रमण गर्ने योजना बनाएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताएको छन् । मंगलबार गणेशपुर माबि बडालमा भएको एक कार्यक्रममा उनले यस्तो धारण ब्यक्त गरेका हुन् । ‘कार्यताल
Read Moreअसोज २९, डडेलधुरा | लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) निती सम्बन्धी दुई दिने तालिम डडेल्धुरामा संचालन भएको छ । सेसी नेपालको आर्थिक सहयोग तथा ग्रामिण वातावरण विकास केन्द्र डडेल्धुराद्धारा संचालित सुशासन परियोजनाको सहजीकरणमा तालिम संचालन भएको हो । तालिममा लैङ्गिक र लैङ्गि
Read Moreअसोज २९, डडेल्धुरा | जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्न थालेका छन । खाली समयलाई सदुपयोग गरेर कैदीहरुले मुँडा बनाउदै बेच्दै गर्दा आम्दानीको स्रोत बनएका हुन । जिल्ला कारागारमा रहेका बन्दीहरुले कच्चा समाग्रीहरु खरिद गरि मुँडा बनाउने काममा जुटेका छन् । दि
Read Moreललित बोहरा | असोज २७, डडेल्धुरा । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निमार्ण सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ । अमरगढी नगरपालीकालाई सफा हराभरा नगर बनाउने, स्वाथ्य तथा सरसफाई सम्बन्धि प्रस्ताबित
Read Moreललित बोहरा/असोज २५, डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा १ मानब अधिकार निगरानी समुह समैजीले शुभकामना अदाप्रदान तथा मानब अधिकारको अबस्था बिषयक एक दिने कार्यक्रम सम्पन्न गरेको छ । आज अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकको आयोजना तथा मानब अधिकार निगरानी समुह समैजीको सहकार्यमा आउदै गरेक
Read Moreललित बोहरा/असोज २२, डडेल्धुरा । डडेल्धुरामा मलामी बोकेर फर्किदै गरेको ट्रयाक्टर र्दुघटना हुदाँ २३ जना घाइते भएका छन् । अमरगढी नगरपालिका ६ छचोडा गाउँबाट मलामी लगेर सेती नदीमा दाहासंस्कार गरी फर्किने क्रममा आज दिउँसो २ बजे गन्यापधुरा गाउँपालिका ५ कोरालखोलमा पल्टिएको हो । शवको सेती नदीमा दाहासंस्
Read Moreअसोज २२, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर चार वर्षीया बालिकाको शनिबार बेलुका मृत्यु भएको छ । अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईंको चार वर्षीया छोरी वर्षा दमाईंको करेन्ट लागी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अमरगडी च
Read Moreअसोज २०, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता भएका छन् । असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ रहेको छ । मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए
Read Moreअसोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् । तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् । क्षेत्रीय निर्वाचन कार्या
Read Moreललित बोहरा | असोज ११, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालीकाका जनप्रतिनीधीले घर घरमै गएर सामाजीक सुरक्षा भत्ता बितरण गरेको छ । साबिकका गाउँ बिकाश समितीहरुले घर घरमा गएर बितरण गर्ने नसकेको सामाजीक सुरक्षा भत्ता गाउँ गाउँ गएर बितरण गरेको अजयमेरु गाउँपालीका अध्यक्ष उमेश प्रशाद भट्ट बिकाशले जानकारी
Read Moreललित बोहरा/असोज १०, डडेल्धुरा । डडेल्धुरामा जुवातास र मदिरा नियन्त्रणका लागि अमरगढी नगरपालीका नगरकार्यपालीकाले अभियान चलाउने भएको छ । प्रमुख जिल्ला अधिकारि, सुरक्षा निकायका प्रमुख तथा उद्योगी व्यबसायीहरु संगको सहकार्यमा अमरगढी नगरपालिकाले सो अभियान संचालन गर्न लागेको हो । चाडपर्व नजिकिए संगै नगरपालि
Read Moreअसोज १०, डडेल्धुरा । डडेल्धुरा जिल्लालाई गैर सरकारी संस्थाहरु फस्टाएको जिल्लाका रुपमा लिने गरेको पाईन्छ । जिल्ला बाहिर बाट हेर्नेहरुले डडेल्धुरामा निकै बढी कार्यक्रमहरु गैर सरकारी क्षेत्रबाट भएको अनुमान समेत गर्दछन् । सरकारी स्तर भन्दा गैर सरकारी क्षेत्रले कामै नगरेका भने होइनन् । डडेल्धुरा जि
Read Moreललित बोहरा/असोज ९, डडेल्धुरा । डडेल्धुरामा ब्रेक फेल भएको ट्रक घरमा ठोक्किँदा दुईजना घाइते भएका छन् भने घर पूर्ण भत्किएको छ । ट्रकका चालक कैलाली घर भएका ३३ वर्षका अर्जुन राना र र सहचालक १६ वर्षका शुशिल राना घाइते भएका छन् । घाइतेमध्ये शुशिलको खुट्टा भाँचिएको र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भ
Read Moreअसोज ७, डडेल्धुरा । शिव शिखर कृषि सहकारी सस्ंथा लिमिटेडले आफ्ना ग्राहक हरुलाई कृषक वृद्ध बचत खाताको दशै भत्ता बितरण गरेको छ । आज सरमुकाम डडेल्धुरामा बडा दशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै कृषक वृद्ध बचत खाताको दशै भत्ता बितरण गरेको हो । शिव शिखर कृषि सह
Read Moreअसोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व
Read Moreललित बोहरा/असोज ५, डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा रहेको बागबजार क्षेत्रमा छडे्के निरिक्षण गरिएको छ । बुधाबार आपूर्ति मन्त्रालयको सहभागितामा जिल्ला अनुगमन समितिको संयुक्त टोलीले बजार निरिक्षण गरेको हो । बागबजार क्षेत्रका ८ पसलमा छडे्के निरिक्षण गरेको निरिक्षण टोलीका संयोजक बावुराम भुषालले ज
Read Moreभदौ २४, डडेलधुरा । अजयमेरु गाउँपालीकाको वडा नम्बर १ लाई पूर्व सरसफाई वडा घोषण गर्न आज महिला देउडा प्रतियोगीता गरेको छ । मानब स्वास्थ्यका लागी सरसफाई भने शिर्षकमा महिला देउडा प्रतियोगीता गरीएको हो । प्रतियोगीतमा प्रथम कैलपाल गाउँ महिला समुह, द्धितीय सरस्वती आमा समुह, त्तितीय प्रगितीसिल गाउँ महिला सम
Read Moreभदौ २२, डडेल्धुरा । डडेल्धु्रामा अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक यूवा अधिकार समुह पुनः गठन गरेको छ । अमरगढी नगरपालीकाको ७ नम्बर वडामा रहेको उग्रतारा माबिमा समुह गठन गरेको ईन्सेक जिल्ला कार्यक्रम सहजकर्ता कैलाश पनेरुले बताएका छन् । स्थानीय समुदाय र जिम्मवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले ग
Read Moreभदौ २१, डडेल्धुरा । नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको आज ९ वर्ष पूरा भएको छ । २०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका मध्य र सुदूरपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थियो । त्यसपश्चात वास्तविक हलियाहरुक
Read Moreललित बोहरा/भदौ १९, डडेल्धुरा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्टलाई पत्रकार महासंघ डडेल्धुराले सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बिष्टले सबै संगठनको भावनाको कदर गरेर आगाडि बढ्ने बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गरेको बधा
Read Moreभदौ १९, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा गत बिहीबारबाट डडेल्धुरामा सुरु भएको राष्ट्रिय गौरा महोत्सव आइताबार सम्पन्न भएको छ । आइतबार अन्तिम दिन गौरानाच, फाग, धुमारी, बालोनाच जस्ता कार्यक्रमका साथै गौरादेवीलाई पुजाआजका साथ बिर्सजन गरि यस वर्षको गौरा समापन गरिएको हो । चार दिन सम
Read Moreभदौ १६, डडेलधुरा । भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् । बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गा लगायतका गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् । कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुन
Read Moreभदौ १६, डडेल्धुरा। भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् । बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् । कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्ख
Read Moreधनबहादुर भण्डारी। भदौ १४, डडेल्धुरा। डडेल्धुरा र डोटी राजमार्ग छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले जिल्ला सदरमुकामका ठूलठूला निर्माण कार्य भइरहेका छन् । सडक छेउका विपन्न र गरिब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः गरी हातमा हम्मर, कुटो र बालुवा जमा गर्ने बोरा समातेक
Read Moreभदौ ११, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव आयोजना हुने भएको छ । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ आयोजना गर्न लागेको हो । गौरा महोत्वस यही १५ देखि १८ गते सम्म जिल्ला सदरमुकामको ब
Read Moreललित बोहरा | भदौ १०, डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा शनिबार देखि सुरु भएको छ । शनिवार गौराको पहिलो दिन बिरुडापञ्चमी, घरघरमा बिरुडाभिजाउने गरिन्छ । गहत, गुरौस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन रही आएको छ । शनीबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरी
Read Moreललित बोहरा ,डडेल्धुरा, भदौ ६ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले मंगलबार छाडा पशु चौपायाहरु नियन्त्रणमा लिएर सुरक्षित रुपमा जंगलमा छोडेको छ । अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा र वडा नम्बर ५ का वडाध्यक्ष खेम राज पाठक लगायतका जनप्रतिनिधिहरुले छाडा पशु चौपायाहरुलाई नगरपालिकाको
Read More