असोज ११, डडेल्धुरा | डडेल्धुराको भद्रपुर गाबिसको सार्वजनीक सुनुवाई तथा बार्षीक समीक्षा सोमबार सम्पन्न गरेको छ । गाबिसले आर्थीक बर्ष २०७२/७३ का कार्यक्रमको समीक्ष र २०७३/७४ को चौमासीक रुपमा भईसकेको अयोजनाहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको गाबिस सचिब करन कामीले बताएक
Read Moreललित बोहरा | असोज ९, डडेल्धुरा | घर पालुवा जनावरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगायतका विभिन्न क्रियाकलाप गरि डडेल्धुरामा सप्ताहव्यापी रुपमा १० औँ रेबिज दिवस मनाईदै छ । असोज ६ गते देखि १२ गते सम्म मनाईने रेबिज दिवसका अवसरमा रेबिज बारे आम सञ्चारका माध्यम तथा पर्चा पम्पलेटद्धारा सचेतना मु
Read Moreललित बोहरा | असोज ९, डडेल्धुरा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार देखी उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भएको अनियमितताको प्रारम्भिक छानविन सुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट आएको टोलीले प्रारम्भिक अनुसन्धान थालेको हो । अख्तियारका
Read Moreललित बोहरा/असोज ७, डडेल्धुरा । नेपालीको महान चाँड बडा दशै, तिहार लाई लक्षित गरि सञ्चालन भएका सुपथ मुल्य पसलमा नुन, चिनी किनमेल गर्नेको घुईचो लाग्ने गरेको छ । डडेल्धुरा सदरमुकाम स्थित तुफानडाडा बजार नजिक खुलेको सुफत मुल्य पसलमा दैनिक नुन, चिनी किनमेल गर्ने सयौ उपभोक्ताको भिडभाड लाग्ने गरेको छ ।
Read Moreललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट अहिले सम्म एक सय आठ हकदारले राहत प्राप्त गरेका छन । राहात प्राप्त गर्ने एक सय आठ मध्ये ७६ लाई पाँच लाख, २८ लाई चा
Read Moreललित बोहरा/असोज ४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा खोटो संकलन गर्ने एक जना मजदुरको मृत्यु भएको छ । खुमील गाविस ३ रोल्पा घर भएका वर्ष ५१ बर्षीय फुस्रे नेपालीको डडेल्धुराको समैजी गाबिस सिलंगी गाउ नजिकै रहेको जंगलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतकको लास नजिकै दुई क्व
Read Moreललित बोहरा/असोज ४, डडेल्धुरा । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले डडेल्धुराका होटलहरुको स्तरीकरण गरेको छ । डडेल्धुरा सदरमुकाम क्षेत्रमा रहेका १२ होटलहरुको स्तरीकरण मापन गरेको हो । स्तरीकरणमा परेका होटहरुमा स्याउवारी भ्यूटावर र राईनो होटेल लाई हरियो स्टीकर
Read Moreललित बोहरा/असोज ४, डडेल्धुरा । होटेल ब्यबसायीहरुलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिभीन्न क्रियाकलापमा रोक्न कडा निर्देशन दिएको छ । प्रहरी कार्यालय डडेल्धुराले मङलबार होटेल ब्यबसायीहरुसंग छलफलको आयोजना गरी उहाँहरुलाई यस्तो निर्देशन दिईएको छ । प्रहरीले दिएका निर्देशनमा राती १० बजे पछ
Read Moreललित बोहरा/असोज ३, डडेल्धुरा । नेपाली नागरिकको प्रतिव्यक्ति आय बृद्धि हुन नसक्दा गुणस्तरिय उपभोग्य वस्तु उपभोग गर्न सकेका छैन्न । बजारमा पाईने दैनिक उपभोग्य वस्तु बारे गुणस्तर तथा आमदानीका श्रोत नहुदाँ मानव स्वास्थ्यलाई आवश्यक चिज वस्तु उपभोग गर्न नसक्ने गरेको क्षेत्रीय खाद्य प्रविधी तथा गुण
Read Moreललित बोहरा । असोज २, डडेल्धुरा | खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रिय कार्यालय कैलालीका प्रमुख उपेन्द्र रायले कर्मचारीको अभावका कारण प्रभावकारी रुपमा अनुगमन गर्न नसकेको बताउनु भएको छ । पत्रकारहरुलाई खाद्य स्वच्छता रिर्पोटीङ सम्बन्धि आईतवार डडेल्धुरामा आयोजना गरिएको कार्यक्रमका प्रमुख राय
Read Moreललित बोहरा | असोज १, डडेल्धुरा | विश्वकर्मा पुजाकै दिन सनिबार डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकै साँझ भएको मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान जानुका साथै १ जना घाइते भएका छन । अनारखोलीबाट डडेल्धुरा तर्फ आइरहेको से ४ प ५२०० नं. को मोटरसाइकल दुर्घटनामा परि अमरगढी नगरपालिका ५ सेलागाँ
Read Moreललित बोहरा/असोज १, डडेल्धुरा । बैतडीको कैलपाल ९ डैसिली र पाटन नगरपालीकाको २ सकारमा ७ बर्ष देखी अधुरो रहेको बिद्युत बिस्तारको काम फेरी सुचारु भएको छ । नेपाल बिद्युत बितरण केन्द्र बैतडीले ६ बर्ष पहिले बिद्युत जडानका समाग्री उपलब्ध गरेको भएपनी टान्सर्फमर राख्ने बिवाद र ठेक्दारको लापरवाहीले काम स
Read Moreललित बोहरा । असोज १, डडेल्धुरा | असोज संक्रान्तिका दिनलाई डडेल्धुरा लगायत सुदूरपश्चिममा बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाईंदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ । यो पर्वमा गाईबस्तु हेर्ने ग
Read Moreसिता महता/भदौ ३०, डडेल्धुरा । डडेल्धुराको चिपुर गाविस–९ धारीमा हिजो दिउसो करिब १२ बजेतिर बाघको आक्रमणबाट १४ वटा बाख्रा मरेका छन । बाघको आक्रमणमा परी सोहि गाँउका भोज साहुका ४, राम ऐडीका ३, अम्मर ऐरका ३, दान विकका २ र दिनेश ऐरका २ गरी १४ वटा बाख्रा मरेको स्थानीय खेम ऐडीले खवर पठाएका छन । हिजो क
Read Moreललित बोहरा/भदौ २९, डडेल्धुरा । ‘सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज डडेल्धुरामा पनि बाल दिवस मनाईएको छ । दिवसको अवसरमा डडेल्धुरा सदरमुकामका बिद्यालय लगायत अन्य थुप्रै संघ संस्थाहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन । विद्यालयहरुले पनि विद्यार्र्थील
Read Moreललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–१० राई गाउँमा बहुला स्यालको टोकाइबाट २ जना घाइते भएका छन । घर नजिकैको खेतमा काम गरिरहेका सयमा बुधबार बिहान स्थानिय कालु भट्टलाई र दिउँसो भोजराज भट्टलाई स्यालले टोक्दा घाइते भएका स्थानिय नवराज भट्टले साझा सवाल डडेल्धुरालाई जानकार
Read Moreललित बोहरा/भदौ २८, डडेल्धुरा । सुदूरपश्चिमका तीन वटा ठाउँमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका छन् । मुख्य चाँडपर्वहरुको समयमा सुपथ मुल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकारले बिभिन्न स्थानमा सुपथ मुल्यका पसल सञ्चालन गर्दै आईरहेको छ । दशैंतिहारलाई लक्षित गर्दै असोज १ गते दे
Read Moreभदौ २३, डडेल्धुरा । चालु बर्षमा सुर्खेत, जाजारकोट, हुम्ला, बाजुरा, अछाम र कैलाली जिल्लाका मुक्त हलियालाई पुनः स्थापना गर्ने भुमिसुधार तथा व्यवस्था मन्त्रलयले कार्य योजना बनाएको छ । सुदुरपश्चिमका नौ वटै जिल्ला तथा मध्यपश्चिमका तिन वटा जिल्ला सुर्खेत, जाजरकोट, हुम्ला गरी अधिाराज्यका १२ वटा जिल्लामा १९
Read Moreललित बोहरा । भदौ २३, डडेल्धुरा | जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार पनी ७ रोपनीमा लगाएको गाजा नष्ट गरेको छ । अमरगढी ६ भालुमारे तोलीमा हरेको ७ रोपनी जग्गामा लगाएको गाँजा प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निर्देशनमा पोखरा र अनारखोलीवाट गएको प्रहरी टोलीले दुई दिन
Read Moreललित बोहरा/भदौ २१, डडेल्धुरा । भदौ २१ अर्थात हलिया मुक्ति दिवस ! हलिया मुक्ति घोषणा भएको आठ वर्ष पुगेको छ । तर पनि हलियाहरुको उचित पुनस्र्थापना हुन सकेको छैन । २०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका सुदूरपश्चिमका हलिया समुदायको उत्थानका लागि २०६५ साल भदौ २१ गते सरकारले मुक
Read Moreललित बोहरा | भदौ २०, डडेल्धुरा | शान्ती स्थापना भईसकेको लामो समय विति सक्दा सम्म पनि डडेल्धुरा जिल्लामा द्वन्द्वकालमा क्षती भएका सरकारी भवनको पुर्न निर्माण हुन सकेको छैन । द्वन्द्वकालमा तत्कालिन माओवादी ले डडेल्धुरा जिल्लाका ग्रामिण क्षेत्र देखी सदरमुकाम सम्माका दर्जर्नौ सरकारी कार्यालयमा क्षती पुगा
Read Moreभदौ २०, डडेल्धुरा । सुदूरपश्चिममै पहिलोपटक डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउ तथा बजारमा सौर्य सडक बत्ती बल्न सुरु गरिएको छ । सौर्य सडक बत्ती जडानका लागि गठित दुई उपभोक्ता समितिमध्ये अमरगढी ५, ८, ७ नं वडाको समितिले आइतबार बेलुका अमरगढी–७ पोखरा बजारमा बत्ती बाली सौर्य सडक बत्तीको उद्घाटन समि
Read Moreललित बोहरा । भदौ १९, डडेल्धुरा । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो दिन डडेल्धुरामा सामुहिक देउडा खेली मनाईदै छ । डडेल्धुरा सदरमुकाममा पनि बिभिन्न गैरसरकारी सघं–संस्थाहरुले नाचगान कार्यक्रमको आयोजना गरि नारीहरुलाई रमाइलो गराइरहेका छन । यस्तै अजयमेरु महिला सञ्जाल
Read Moreललित बोहरा | भदौ १९, डडेल्धुरा | नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाले आईतबार बिभीन्न कार्यक्रम गरी आफनो ५९ औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष १९ भदौमा सोसाइटीले स्थापना दिवस मनाउने गर्छ । १९ भदौ २०२० मा नेपाल रेडक्रस सोसाइटी स्थापना भएको हो । सबै ठाउँमा , सबैका लागी रेडक्रस भन्ने नारा स
Read Moreललित बोहरा/भदौ १८, डडेल्धुरा । सुदुरपश्चिका बिभीन्न स्थानमा सञ्चालीत गारौ सानीबार सबै स्थानमा सम्पन्न भएको छ । यस्तै डडेल्धुरा सदरमुकाम बागबजार स्थित बागबजारमा सञ्चालित चार दिने राष्ट्रिय गौरा महोत्सव २०७३ सनीबार सम्पन्न भएको छ । महोत्सवमा महिला पुरुष देउडा प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।&nbs
Read Moreललित बोहरा/भदौ १८, डडेल्धुरा । सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विभिन्न जिल्लामा बजार अनुगमन गरिरहेको छ । कतिपय ठाउँमा गरिएको अनुगमन प्रभावकारी नभएको गुनासोसमेत आइरहेको छ । तर डडेल्धुरामा भने अत्यासलाग्दो गरी महँगी बढे पनि सम्बन्धी पक्षले अहिलेसम्म बजार अनुगमन गर्न सकेको छैन । अनुगम
Read Moreललित बोहरा/भदौ १८, डडेल्धुरा । १७ प्रमुख जिल्ला अधीकारी उद्धय बहादुर सिंहले उपक्षेत्रीय अस्पतालको शुक्रबार साँझ अनुगमन गरेका छन् । नमित्त प्रमूख सहित ४ जना कर्मचारी देश बाहिर, बिरामीहरु मर्कामा भने समाचार रेडीयो अमरगढीबाट प्रशारण भएपछि उहाँले अस्पतालको अनुगमन गरेको हो । उपक्षेत्रिय अस्पताल डड
Read Moreललित बोहरा/भदौ १८, डडेल्धुरा । डडेल्धुराको सदमुकाम क्षेत्रको बागबजारमा रहेको एक होटलबाट जुवा खेलीरहेको अबस्थामा प्रहरीले छापा मारेर पाँच जना जुवाडी पक्राउ गरेको प्रहरी निरिक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् । बागबजारको चारपोल नजिकै रहेको सिम्रिक मदिरा पसलबाट जुवाको खालमा बसेका जुवाडेहरुबा
Read More