समाज | डडेलधुरा - DDL


घरेलु मदिरा र गाजाँ नष्टमा डडेल्धुरा प्रहरी सक्रीय

Posted on September 03, 2016 | views : 1587 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ १८, डडेल्धुरा । अबैध घरेलु मदिारा नष्ट अभियानमा लगोको डडेल्धुरा प्रहरीले शुक्रबार अमरगढी नगरपालीका  ३ आईत बजार नजिक बस्ने मान बहादुर मगरको घरबाट ५० लिटर घरेलु मदिरा बनाउने कर्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।  प्रहरीको बिशेष अनुसन्धानले अबैध  घरेलु मदिरा संगै ११ रोपन

Read More

डडेल्धुरा प्रहरीद्धारा घरेलु मदिरा बरामद गरी नष्ट

Posted on September 01, 2016 | views : 2652 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ १६, डडेल्धुरा  । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डडेल्धुराको तुफानडाडाँ र असिग्राम ७ भाँतकाडाबाट २३ लिटर घरेलु मदिरा र १ सय ५० लिटर घरेलु मदिरा बनाउने कर्चा पदार्थ बरामद गरी आज नष्ट गरेको छ ।  प्रहरीको बिशेष अनुसन्धानले अबैध १५ लिटर घरेलु मदिरा तुफानडाडाँमा रहेको हासु द

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21438 | डडेलधुरा - DDL

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

डडेल्धुरामा तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम

Posted on August 30, 2016 | views : 2481 | डडेलधुरा - DDL

पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा ।  एक आपसमा भएका तिक्ततालाई हटाएर मेलमिलापको भावना पैदा भई यसपालिको तिजले आम सबैमा सदभाव कायम गरोस भन्ने शुभकामना आदान प्रदान गरी डडेल्धुरा सदरमुकाममा मंगलबार तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम मनाईएको छ । होटेल द ग्रिनल्याण्डको आयोजनामा डडेल्धु

Read More

पुस्तकालय दिवसको अबसरमा डडेल्धुरामा निबन्ध प्रतियोगिता सम्पन्न

Posted on August 30, 2016 | views : 2171 | डडेलधुरा - DDL

धुर्ब बिष्ट, भदौ १४, डडेल्धुरा ।  डडेल्धुरामा ९औ पुस्तकालय दिवसको अबसरमा मगंलबार आयोजना गरिएको श्रोतकेन्द्र स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजना, लुनिभा बालसरोकार डडेल्धुरा र माउन्टेन बहुमुखि क्याम्पसको सहकार्यमा ‘जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय

Read More

अपराध नियन्त्रणमा सहयोग गर्न प्रहरी नायव उपरिक्षक शाहीको सबै संग आग्रह

Posted on August 30, 2016 | views : 1477 | डडेलधुरा - DDL

पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा ।  डडेल्धुरामा हुने अपराधिक क्रियाकलाप रोक्न क्रियाशिल रहने प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा नँया जिम्मेवारी बहन गर्न आएका प्रहरी नायव उपरिक्षक शाहीले मदिराका कारण डडेल्धुरा जिल्लामा घरेलु हिंसा हुने तथ्यांक

Read More

सरकारबाट सचिवले मोटरसाईकल पाएपनि गाविसमा भने अनियमित, सेवाग्राही सचिब खोज्दै सदरमुकाममा

Posted on August 30, 2016 | views : 2033 | डडेलधुरा - DDL

ललित बोहरा, भदौ १४, डडेल्धुरा ।  देशभरका गाबिस सचिबलाई नेपाल सरकारले मोटरसाईकल दिएपनी डडेल्धुराका गाबिस सचिबहरु गाबिस कार्यालयमा नियमीत जाने गरेका छैनन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाबिस सचिबहरुलाई २ लाख ५० हजार बजेट बराबरको मोटरसाईकल गत आर्थीक बर्षको अन्तमा दिएको थियो । गाबिस

Read More

जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले मनायो बार्षिकोत्षव

Posted on August 29, 2016 | views : 1616 | डडेलधुरा - DDL

ललित बोहरा | भदौ १३, डडेल्धुरा | जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले रक्तदान गरी आफ्नो बार्षिकोत्षव मनाएको छ । आफ्नो ५३औँ बार्षिकोत्षवको अबसरमा ब्लड बैङ्क डडेल्धुरालाई रक्तदान गरेको हो ।  नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाद्धारा सञ्चालित ब्लड बैङ्कमा ८ युनिट रक्तदान गरेको ब्लड बैङ्क इनचार्

Read More

स्यालको टोकाईबाट ८ जना घाईते, ५ जनाको अवस्था गम्भीर

Posted on August 28, 2016 | views : 8085 | डडेलधुरा - DDL

ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  ।  आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ का ३ जना र वडा नं ५ का ५ जना गरी ८ जना घाइते भएका स्थानीय लोक राज भट्टले साझा सबाल अनलाइनलाई जानकारी दिएका छन् ।&nb

Read More

डडेल्धुरा लगायत सुदूरपश्चिमभर गौरा पर्वको रौनकता झन–झन बढ्दै

Posted on August 28, 2016 | views : 1998 | डडेलधुरा - DDL

ध्रुब बिष्ट | भदौ १२, डडेल्धुरा | डडेल्धुरा लगायत सुदूरपश्चिमभर सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनकता झन–झन बढ्दै गएको छ । मौलिक पर्व गौराको अबसरमा ग्रामिण क्षेत्रमा रमाइलो तथा जनचेतनात्मक कार्यक्रम गरी बिभिन्न प्रतियोगिताको आयोजना गरिएको छ ।  डडेल्धुराको गाङ्खेत गाबिसमा २ दिने देउडा प्र

Read More

सुदूर र मध्यपश्चिमका मुक्त हलियाद्धारा भुमिसुधार मन्त्री समक्ष ध्यानाकर्षण पत्र पेश

Posted on August 28, 2016 | views : 1600 | डडेलधुरा - DDL

भदौ १२, डडेल्धुरा | मुक्त हलिया घोषणा भएको ९ बर्ष बित्दा पनि उचित पुनःस्थापनामा सरकारले बेवास्था गरेको भन्दै डडेल्धुरा लगायत सुदूर र मध्यपश्चिमका गरी १२ जिल्लाका मुक्त हलिया आन्दोलीत भएका छन । सरकारले गरेका ५ बुँदे सहमति बिपरित पुनःस्थापना प्याकेज ल्याई बजेट बिनियोजन गरेको भन्दै मुक्त हलियाहरु आन्दो

Read More

यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुरा नामले मात्र स्थापित, काम शुन्य

Posted on August 28, 2016 | views : 1807 | डडेलधुरा - DDL

ललित बोहरा | भादौ १२, डडेल्धुरा | डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको डेढ बर्ष बित्नै लाग्दा पनि कामलाई तिब्रता दिन सकेको छैन । कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थापनाको डेढ बर्ष पुग्नै लाग्दा समेत दिन नसक्दा यातायात व्यवसायीहरु मर्कामा परेका छन ।  यातायात व्यवस्था क

Read More

सैन्य अनुसन्धानमा धामीझाक्रीको प्रयोग, यातना सहन नसकी आत्महत्या

Posted on August 27, 2016 | views : 1359 | डडेलधुरा - DDL

अरुण बम/ललित बोहरा | भदौ ११, डोटी/डडेल्धुरा |  सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि साउन २१ मा सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्ड गठन गर्‍यो। त्यो बोर्डले अनुसन्धानका क्रममा निगरानीमा राखिएका सैनिक कर्मचारीलाई ब्यापक यातना दिईरहेको कुरा बाहिर आयो। यसै यातनालाई सहन ग

Read More

डडेल्धुरामा बृद्धि गरिएको मुल्य सुची तत्काललाई स्थगित

Posted on August 27, 2016 | views : 1406 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ११, डडेल्धुरा । होटेल व्यवसायी संघ डडेल्धुराले भदौ १ गते देखि लागु हुने गरी कायम गरेको नयाँ दर रेट तत्काल लागु नगर्ने भएको छ ।  उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै प्रमूख जिल्ला अधिकारी उदय सिंहको निर्देशनमा पुरानै दर रेट कायम गरिएको हो । सुदुरपश्चिमेलीहरुको महान चाँड गौरा एवं

Read More

सुन्दरपश्चिम सहकारी संस्था डडेल्धुराद्धारा एक बर्षमा १ करोड बढीको कारोबार

Posted on August 27, 2016 | views : 1470 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ११, डडेल्धुरा । सुन्दरपश्चिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड डडेल्धुराले गत आर्थिक बर्ष २०७२/०७३ मा १ करोड २८ लाख ६७ हजार ४ सय ४२ बराबरको कारोबार गरेको जनाएको छ ।  १ सय ८५ जना सदस्य संख्या रहेको संस्थाको सातौँ बार्षिकोत्षव कार्यक्रममा दिइएको जानकारी अनुसार निक्षेप बचत, दैनिक बच

Read More

गौरा पर्व डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाईयो

Posted on August 25, 2016 | views : 1883 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ९, डडेल्धुरा । गौरा पर्व बिहीबार डडेल्धुरा लगायत सुदूरुपश्चिममा विशेष उल्लासका साथ मनाइदैछ ।  सुदूरपश्चिमेलीको प्रमुख चाडका रुपमा गौरा पर्व आज मनाइदैछ ।   भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्व आज विशेष उत्सवका रुपमा मनाउन लागिएको हो । पहिलो दिन पञ्चमीका दिन &nbs

Read More

डडेल्धुरामा पनि महशुल नबुझाउने ग्राहकहरुको लाइन धमाधम काट्दै

Posted on August 23, 2016 | views : 1309 | डडेलधुरा - DDL

भावना पौडेल | भदौ ७, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले महशुल नबुझाउने ग्राहकहरुको लाइन काट्ने कार्य जारी राखेको छ ।  नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने देशब्यापि अभियान अन्र्तगत डडेल्धुरामा पनि लाइन काट्न शुरु गरेको डडेल्धुरा वित

Read More

सदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त गरेपछि झन समस्यामा

Posted on August 22, 2016 | views : 1736 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।   नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो । मुक्त घोषणा गरेपनी उनीहरुलाई घर, जग्गा, उपलब्ध गराउन नसक्दा म

Read More

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु

Posted on August 21, 2016 | views : 2501 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ५, डडेल्धुरा । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम सांस्कृतिक गौरा पर्वको चहलपहल डडेल्धुरा लगायत सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पनि सुरु भएको छ ।  यस वर्ष गौरा पर्व पर्सि मगंलबार ७ गते पञ्चमीका दिन पर्ने भएकाले गौराको अवसरमा खेलिने देउडाको रौनक छाइसकेको छ । सुदू

Read More

डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने

Posted on August 21, 2016 | views : 1432 | डडेलधुरा - DDL

धुर्ब बिष्ट/भदौ ५, डडेल्धुरा । बिगत ५ बर्षको तुलनामा डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने देखिएको छ ।  मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्कका अनुसार यस बर्ष डडेल्धुरामा मनसुनी बर्षा बढी हुने आकँलन गरिएको हो ।  बिगत ५ बर्षको तथ्याङ

Read More

व्यापारी दियालको शोकमा डडेल्धुरा सदरमुकामका बजार बन्द

Posted on August 19, 2016 | views : 1074 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ ३, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखि होटेल व्यवसाय संचालन गर्दै आएका गोबिन्द दियालको असमायिक निधन पछि शोकमा डडेल्धुरा सदरमुकामका व्यवसायिहरुले आज केही बेर बजार बन्द गरेका छन् ।  उनको निधन पछि यहाका व्यापारीले आज दिउसो पछि आफ्ना व्यापारिक होटेल एवं पसल बन्द गरेका थिए । तुफान

Read More

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइयो

Posted on August 17, 2016 | views : 1343 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ १, डडेल्धुरा । बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ ।  बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले सौगात, उपहार अर्थात कोसेली भन्ने बुझिन्छ । यस पर्वमा आफ ूभन्द

Read More

डडेल्धुरामा सुचना दिवस मनाईने

Posted on August 17, 2016 | views : 1508 | डडेलधुरा - DDL

पुष्कर भण्डारी/भदौ १, डडेल्धुरा । शुक्रबार अर्थात भदौ तिन गते डडेल्धुरामा पनि सुचना दिवस मनाईने भएको छ ।  जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सुचना दिवस मनाईन लागेको हो । नेपालको संविधानमा आम नागरिकलाई सुचनाको हक मौलिक मानुनका रुपमा राखिए पछि देशै भर सुचना दिवस मनाईन लागेको छ । गृह मन्त्रालयको

Read More

राष्ट्र शान्तिका लागी परापुर्वकालपछि पहिलो सहस्त्र चण्डिका महायज्ञ उग्रतारा मन्दिरमा

Posted on August 16, 2016 | views : 1344 | डडेलधुरा - DDL

ललित बोहरा/साउन ३२, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै सदुरपश्चिमको प्रशिद्ध एवं धार्मिक ऐतिहासीक डडेल्धुराको उग्रतारा मन्दिरमा सहस्त्र चण्डिका महायज्ञ लगाईएको छ ।  जब घर, परिवार, समाज, क्षेत्र, राष्ट्रमा अशान्ति फैलन्छ तव सहस्त्र चण्डिका महायज्ञ लगाई शान्तिको कामना गरिने हिन्दु धर्मको प

Read More

चुरे संरक्षणमा प्रभावकारी समन्वय नभएको सरोकारवालाको गुनासो

Posted on August 13, 2016 | views : 1375 | डडेलधुरा - DDL

ललित बोहरा/साउन २९, डडेल्धुरा । डडेल्धुरामा पर्ने चुरे क्षेत्रको संरक्षणका लागी काम गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिले आफुले गरेका कामको बिबरण सार्वजनिक गरेको छ ।  गएको बर्ष असोज २० गते देखी काम सुरु गरेको समितिले शनिवार डडेल्धुरा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि ग

Read More

भौगोकिताको आधारमा गांखेत गाविसलाई एक गाउँपालिका बनाउनुपर्छ

Posted on August 13, 2016 | views : 1156 | डडेलधुरा - DDL

साउन २९, डडेल्धुरा । संघियताको खाका प्रारुप अनुरुप डडेल्धुरा जिल्लामा थालिएको स्थानिय तहको पुर्नसंरचना निर्माणमा एक गाविस एक गाउपालिको माग गरिएको छ ।  गांखेत गाविसमा आज बसेको सर्वपक्षिय भेलालले गांखेत गाविसलाई जनसंख्याको आधारमा स्थानिय तहको पुनंसंरचना नगरि भौगोलिक रुपमा एक छुट्टै गाउपालिका बना

Read More

सुदुरपश्चिममा हुने दुर्घटनामध्ये ८५ प्रतिशत दुर्घटनामा चालकको लापरबाही

Posted on August 13, 2016 | views : 1764 | डडेलधुरा - DDL

साउन २९, डडेल्धुरा । सुदुरपश्चिममा हुने अधिकांश दुर्घटनामा सवारी चालककै लापरवाहि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।  क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय अत्तरियाका अनुसार सुदुरपश्चिममा हुने करिब ८५ प्रतिशत दुर्घटनामा चालककै लापरवाहिले हुने गरेका छन् ।  क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अ

Read More

राष्ट्र निर्माणमा युवाको बिशेष खाँचो

Posted on August 12, 2016 | views : 1461 | डडेलधुरा - DDL

ललित बोहरा | साउन २८, डडेल्धुरा | गरिबी उन्मुलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भताको नारा लगाई र्यालि सहित उत्पादन र आत्मनिर्भरतामा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डडेल्धुरामा शुक्रवार अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ ।  कार्यक्रममा जिल्ला युवा समिती डडेल्

Read More