साउन २७, डडेलधुरा | डडेल्धुराको भालुमारेमा आज दिउँसो बस दुर्घटना हुदाँ ७ जना सामान्य घाइते भएका छन् । भने एक महिला गर्भवती महीलाको अबस्था गम्भिर रहेको छ । धनगढीबाट बझाङ जादैँ गरेको सुदूरपश्चिम यातायातको ना ४ ख ७४८६ नम्बरको बस दुर्घटना हुदाँ बसमा सवार ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार
Read Moreललित बोहरा/साउन २५, डडेल्धुरा । फोकस नेपालद्धारा सञ्चालीत सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा बुधबार देखि आफ्नो प्रसारण यात्राको सातौ बर्षमा प्रवेश गर्दै छ । २०६७ साउन २६ गते स्थापना भई नियमित प्रसारण सुरु गरेको रेडियोले भोलिदेखि आफ्नो प्रसारण यात्राको सातौ बर्षमा प्रवेश गर्न
Read Moreसाउन २५, डडेल्धुरा । डडेल्धुरामा खोलामा वगेर फेरी एक जनाको मृत्यु भएको छ । आलिताल गाविस स्थित सुनखोलामा आएको वाढीले वगाउँदा सोही गाविस वडा नम्वर ३ का ४६ वर्षीय प्रयागराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आलीतालको घुम्ती वजार वाट सोमवार वेलुकी घर जाने क्रममा &nbs
Read Moreललित बोहरा । साउन २४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा गाँजा चरेशको बिक्रि–बितरण कार्य मौलाएको भएपनि सम्बन्धित निकाय मौन बसेको छ । स्थानिय अभिभावकहरुका अनुसार जिल्ला सदरमुकामका तुफानडाँडा, खलङ्गा बजार र बगरकोट क्षेत्रका केहि पसलहरुले गाँजा अत्तरको बिक्रि–बितरण गर्ने गरेका भएपनि सम्बन्धित निकायल
Read Moreसाउन २४, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सिघ्र कुपोषण एकिकृत व्यवस्थापन परियोजना सञ्चालन गरिने भएको छ । कुपोषित बालबालीकालाई उपचारार्थ पद्धतिबाट स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ यस वर्ष देखि सञ्चालन हुने जिल्ला स्वस्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । आज एक कार्यक्रमका बीच कार्यक
Read Moreललित बोहरा | साउन १७, डडेल्धुरा | सुदूरपश्चिममा विगत दुई दिनदेखिको सार्वजनिक यातायात बन्द सोमबार देखि सुचारु हुने भएको छ । हिजो अबेर प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलिय बैठकको छलफलपछि यस अघि शुक्रबार पक्राउ परेका पाँच जनालाई विना शर्त रिहा गर्ने, बडि मालिकाका याता
Read Moreसाउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी
Read Moreललित बोहरा | साउन १४ डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानिय तहका रुपमा विभाजन गरिने प्रस्ताब गरीएको छ । जिल्ला स्तरिय प्राबिधिक सहयोग राज्य पुनंःसंरचना समिती डडेल्धुराले गरेको नक्सांकनका आधारमा डडेल्धुरामा चारवटा स्थानिय निकायको स्थापना गरिने अभ्या
Read Moreसाउन १३, डडेल्धुरा । संघियता पछि प्रदेश नम्बर ७ मा कस्तो शिक्षा अपनाउने भन्ने बिषयमा चनाखो हुनु पर्नेमा सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानले जोड दिनु भएको छ । डडेल्धुरामा बुधबारबाट सुरु भएको बिद्यालय शिक्षाको पाठ्यक्रममा जनोपयोगी शिक्षाको प्रवर्धन तथा अक्षराङ्कन पद्धति सम्बन
Read Moreसाउन १३, डडेल्धुरा । अब बन्ने राष्ट्रिय शिक्षा आयोगले पठ्क्रममा नैतिक शिक्षा, संस्कृत शिक्षा लगायत शिपमूलक, भौगोलिक स्तरिय बिषय वस्तु समेट्नु पर्ने सुदुरपश्चिम क्षेत्रका शिक्षा संग सम्बन्धित सरोकारवालाले पाठ्क्रम विकास केन्द्रलाई सुझाव दिएका छन । डडेल्धुरा सदरमुकाममा सञ्चालित २ दिने बिद्यालय
Read Moreललित बोहरा | साउन १२, डडेल्धुरा | केहिदिन देखि भएको लगातार वर्षाका कारण डडेल्धुरामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्ने लगायतका समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन । भाइरल ज्वरो र पखालाले रोग
Read Moreललित बोहरा | साउन १२, डडेल्धुरा | समय सापेक्ष शिक्षामा परिवर्तन गरिनु पर्नेमा सुदुरपश्चिम क्षेत्रका नागरिक एवम बुद्धिजिविले जोड दिएका छन । नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्क्रम विकास केन्द्र भक्तपुरको आयोजनामा आज देखि डडेल्धुरा सदरमुकाममा सञ्चालित दुई दिने बिद्यालय शिक्षाको पाठ्यक्रममा जनउपयो
Read Moreललित बोहरा | साउन १२, डडेल्धुरा | नेपाल सरकार द्धारा जारी “स्थानीय बिपद् जोखिम व्यवस्थापन निर्देशिका २०६८” अनुरुप स्थानीय बिपद् जोखिम व्यवस्थापन योजना निर्माण तालीम सम्पन्न भएको छ । यु एस ए आइ डि को आर्थिक सहयोगमा रुडुक डडेल्धुरा द्धारा संचालीत पहल परियोजना अन्र्तगत संचालन गरीएको उक्त तालीम ज
Read Moreललित बोहरा | साउन १२, डडेल्धुरा | डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै गएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखाले आज ५१ औँ रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी गराईएको हो । ब्लड बैँक सञ्चालन गर्दै आएको रेडक्रसले ब्लड बैँक सञ
Read Moreललित बोहरा/साउन ११ डडेल्धुरा । गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकन अन्तर्गत डडेल्धुरामा मङगबार कार्यालय प्रमुखहरु एवंम गाविस सचिवहरु संगको परामर्श गोष्ठी सम्पन्न गरिएको छ । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको कार्यतालीका अनुसार मङगबार परामर्श गोष्ठी आयोजना गरि छल
Read Moreललित बोहरा/साउन ८, डडेल्धुरा । लगातारको बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित बनेको छ । ४ दिन अगाडी देखी निरन्तर भईरहेको बर्षाले पहाडी जिल्ला लगायत उता तराईका जिल्लाको जनजिवन प्रभावित भएको हो । दिनभरीको बर्षाले गर्दा ज्यालामा काम गरेर खाने मजदुरहरु समस्यामा परेका छन । बर्षाले
Read Moreललित बोहरा, साउन ५, डडेल्धुरा । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालीका ५ बस्ने जय बहादुरको बागलाई आफ्नौ दाईले कु्टपीट तथा मानसीक यातना दिई घर निकाला गरेपछि बिचली भएको छ । २०६६ सालमा भिरबाट खसेर शारिरीक रुपमा पूर्णअपाङग भएका भाई जयरामलाई दाई करे बागले जग्गा जमीनको भाग हिँसा केही पनी
Read Moreललित बोहरा/साउन ४, डडेल्धुरा । दैविय प्रकोपमा परेकालाई उद्दारका लागी भनी ल्याईएका लाईफ ज्याकेट डडेल्धुरा सदरमुकाम बागबजार स्थित एक घरको कुनामा अस्तव्यस्त रुपमा थुपारिएका भने समाचार रेडीयो अमरगढीले प्रशारण गरे पछी केयर र एन.एन.डि.एस.डब्लु.ओ.ले आज बिहानै जिल्ला दैबिक प्रकोप उद्धार समीतीलाई हस्तातरण गर
Read Moreअसार ३१, डडेल्धुरा | रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने विषयबस्तुले सबै नागरिकलाई सहयोग पुर्याउन सक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । परिवर्तनका लागि सञ्चारिका समूहद्धारा डडेल्धुरा सदरमुकाममा सञ्चालित रेडियो सुदूरआवाजले प्रसारणको ६ बर्ष पुरा गरी ७औ बर्षमा प्रवेश गरेको अवसरमा
Read Moreअसार ३१, डडेल्धुरा | सार्वजनिक निकायलाई नागरिक प्रति जवाफदेहि र जिम्मेवार बनाउने उद्धेश्यले सञ्चालन गरिएको स्थानीय निकाय र मौफसलका आमसञ्चार माध्यमहरुको भूमिका बिषयक २ दिने कार्यशाला गोष्ठी आज डडेल्धुरामा सम्पन्न भएको छ । स्थानीय निकाय र स्थानीय तहमा रहेका सार्वजनिक निकायका कामकार्वाही लोकतान्
Read Moreकाठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक
Read Moreडडेल्धुरामा सामाजिक द्धन्द्ध बढ्ने खतरा लालित बोहरा | असार १५, डडेल्धुरा | स्थानिय शान्ति समिति डडेल्धुरामा ५ सय ६ वटा उजुरी दर्ता भएका छन । बेपत्ता छानविन आयोग तथा सत्य निरुपण मेलमिलाप आयोगको आह्वान अनुसार डडेल्धुरा जिल्लामा ५ सय ६ वटा उजुरी परेका हुन । शान्ति समितिमा ४२ वटा बेपत्ता छानविन र
Read Moreललित बोहरा/ बैशाख २८, डडेल्धुरा । सुदूरपश्चिमका बिभिन्न क्षेत्रबाट एक बर्ष यता एक सय ३५ किलो ओखेटोपहार, २० थान चितुवाको छाला तथा ९ थान पाठे बाघको छाला सहित ३५ जना अभियुक्त पक्राउ परेका छन । यस्तै डडेल्धुराको जोगबुडाबाट चितुवाको छाला र ओखेटोपहार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको
Read Moreललित बोहरा/बैशाख २८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा पहिलो पटक हाईड्रोसिल देखि हर्निया र एपेण्डीसाईटको उपचार शुरु भएको छ । उप क्षेत्रीय अस्पताल डडेल्धुरामा एमडिजिपि डा.जिेतेन्द्र कडेल आएपछि हाईड्रोसिल, हर्निया सहितको सल्यक्रिया गरी उपचार सेवा शुसरु भए पछि अस्पताल एक नयाँ आयाम थपीएको छ । विगतमा यी रो
Read Moreबैशाख २५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी ५ किर्तीपुर बजार संग जोडिएको सिरमखोला महिला सामुदायिक वनमा लागेको डढेलो शसस्त्र प्रहरी वल, नेपाल प्रहरी र वनका उपभोक्ताको प्रयासले नियन्त्रणमा आएको छ । आज दिउसो एकासी दन्किएको आगो नियन्त्रणका लागी शसस्त्र प्रहरी वेस क्याप डडेल्धुरा बाट साहायक प
Read Moreबैशाख २५, डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघ सदरमुकामको बजार क्षेत्र सरसफाई गर्न थालेको छ । सुदुरपश्चिमको ७ पहाडि जिल्लाको प्रबेशद्धार पछिल्लो समय धेरै फोहोर भएको भन्दै सरसफाई थालीएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेम पनेरुले बताएका छन । सदरमुकाम क्षेत्रका मुख्य बजार क्षेत्र बागबजा
Read Moreललित बोहरा/ बैशाख २४, डडेल्धुरा । डडेल्धुरा जिल्लाको मातृ मृत्यृ तथा नवजात शिशु मृत्युदर घट्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा शुक्रबार आयोजीत सुरक्षित मातृत्व तथा नबजात शिशु सप्ताह सम्बन्धी प्रजनन स्वास्थ्य समन्वय समीतीका पदाधिकारीहरु र सञ्चारकर्मी संगको अन्र्तक्रिया कार्यक्रमम
Read Moreबैशाख २४, डडेल्धुरा । डडेल्धुराको उग्रतारा उच्च मावि पोखरालाई ३ लाख वरावरका विभिन्न सामग्री हस्तान्तरण गरिएका छन । वुढानिलकण्ठ विद्यालय काठ्माण्डौका कक्षा १० मा अध्ययनरत १० जना विद्यार्थीले आफ्नो खर्चको रकमवाट बचाएर जम्मा गरेको ३ लाख वरावरका ३ कम्प्यूटर, किताव, खेलकुदका सामग्री सहित विभिन्न सामग्री
Read More