प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्ने
काठमाडौँ | संसद्मा रहेका विपक्षी दलहरूको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको संसद् भवनस्थित कार्यकक्षमा विपक्षी दलहरूको बैठक...