उदयपुर । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । रौतामाई गाउँपालिका-६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउतलाई...