किर्गिस्तान विरुद्ध सावित्रालाई बेन्चमा राख्दै नेपालले घोषणा गर्यो प्लेइङ ११
काठमाडौँ | आजबाट घरेलु मैदानमा सुरु भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तान विरुद्धको प्लेइङ ११ सार्वजानिक गरेको छ। नेपालले घोषणा गरेको टिममा आजै मात्र काठमाडौं आइपुगेकी...