कुम्भमेला जाँदै गरेका मालिकार्जुन गाउँपालिकाका कर्मचारी अवस्थीको दुर्घटनामा मृत्यु
दार्चुला । कुम्भ मेला जाँदै गरेका मालिकार्जुन गाँउपालिकामा कार्यरत एक कर्मचारीको भारतमा गाडीको ठक्करबाट मृत्यु भएको छ । मालिकार्जुन गाउपालिका–५ डाडाकोट निवासी गाँउपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको आइतबार...