लेख | दार्चुला - DCL


पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10029 | दार्चुला - DCL

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

कर्मचारीले फेसबुक मात्रै चलाएर विकास, समृद्धि र परिवर्तन कसरी ल्याउलान र खै ?

Posted on May 27, 2018 | views : 2803 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/जेठ १३, दार्चुला । माथिको तस्बीर दार्चुला जिल्लाका प्रमुख हस्तीहरु जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिका प्रमुखहरु, बिभिन्न कार्यालय, संघ संस्था प्रमुख लगायत व्यक्तीत्तहरुको हो । महाकाली नगरपालिका ५ गल्फैस्थित सुर्य प्रकाश डिलक्स होटलको बैठक हलमा एउटा महत्तपुर्ण टेलिभिजन का

Read More

भारतको गुलामजस्तै बनेर कसरी सार्वभौम सम्पन्नता ? सीमा मिचिएको किन देख्दैन सरकार ?

Posted on March 05, 2018 | views : 2870 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी, दार्चुला । नेपालको संबिधानको प्रस्तावनामा स्पष्ट लेखिएको छ, हामी सार्बभौमसत्ता सम्पन्न नेपाली जनताः (नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखन्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाइ अक्षुण्ण राखी जनताको सार्बभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाइ आत्मसात् गर्

Read More

दार्चुलामा ठगुन्नालाई जिताउन भन्दै विदेशदेखि खुलापत्र

Posted on October 30, 2017 | views : 4495 | दार्चुला - DCL

प्रिय दार्चुलाबासी जनसमुदाय ! बिदेशी भुमिमा कामको व्यस्तताले यो पत्र केहि समय ढिला नै लेखियो । आशा छ तपाइँहरुले मेरो 'बाध्यता' र 'विवशता'लाई बुझ्नुहुनेछ । तपाइँहरु आउँदै गरेको 'प्रदेश र प्रतिनिधि' सभाको निर्बाचनमा कसलाई जिताउने कसलाई भोट हाल्ने भन्ने जस्ता यावत कुराहरुम

Read More

दार्चुलामा चुनाबी मुद्दा के बनाउने ? यसरी फेर्न सक्छ दार्चुलाले मुहार

Posted on October 27, 2017 | views : 2842 | दार्चुला - DCL

पृष्ठभूमि : भोगोलिक बिकटताले भरिपुर्ण दार्चुला जिल्ला यतिखेर देशमा भइराखेको आगामी मङ्सिर १० गते पहिलो चरणको निर्बाचन तिर केन्द्रित भएको देखिन्छ । आम जनताले आफ्ना दैनिक कामहरुबाट छुटकारा पाउने बितिकै चुनावकै कुरा गरेको पाइन्छ । मनोनयन दर्ता भएसंगै दार्चुला जिल्लामा चुनाबी रौनकता 'ह्वात्त्तै'

Read More

दार्चुलाका एक युवाद्वारा नेता दिलेन्द्रप्रसाद बडुलाई खुलापत्र

Posted on October 26, 2017 | views : 8445 | दार्चुला - DCL

आदरणीय दिलेन्द्र प्रसाद बडू ज्यु, नमस्कार, म अहिले काठमाडौँ मा बस्छु । काठमान्डौ, सपनाको सहरमा आफ्नो सुन्दर भबिष्य खोज्न भौतारिएको एक जोश जागर शाहस आट र सकारात्मक सोच भएको युवा भन्न रुचाउछु आफुलाई । मेरो परिचय धेरै छैन, भन्दा पनि नभनौ । मलाइ थाहा छ अहिले तपाइँ दार्चुलामा हुनुहुन्छ । चुनाबी माहोलले अ

Read More

दार्चुलालाई यति ठुलो अन्याय किन गरियो देउवा सरकार ?

Posted on October 14, 2017 | views : 5585 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी (दार्चुला) | दार्चुला जिल्ला पश्चिम नेपाल अन्तरगत प्रदेश नम्बर ७ को हिमाली क्षेत्रमा पर्ने सबैभन्दा पुछार को जिल्ला हो । भारत र चिन दुइ वटै छिमेकी देशहरु संग सिमा जोडिएको सामरिक महत्तबोकेको यो जिल्लाका आधा दर्जन स्थानिय तहहरुमा हालसम्मपनि बिकासका अनिबार्य आधारभुत सुचकहरु, पुर्

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8422 | दार्चुला - DCL

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More