अर्थ/विकास | दार्चुला - DCL


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 13378 | दार्चुला - DCL

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

Posted on February 10, 2022 | views : 1414 | दार्चुला - DCL

माघ २७, दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिमको भ्रमणमा आउनुभएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गर्नुभएको हो ।   उहाँले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको

Read More

दार्चुला–तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

Posted on January 23, 2022 | views : 1639 | दार्चुला - DCL

माघ ९, काठमाडौँ | महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो ।  सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले त

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 40349 | दार्चुला - DCL

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 40371 | दार्चुला - DCL

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

Posted on September 13, 2021 | views : 1678 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की । भदौ २८, दार्चुला (रासस)। दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ ।  नेपाली सेनाल

Read More

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

Posted on June 22, 2021 | views : 1531 | दार्चुला - DCL

असार ८, दार्चुला (रासस)। अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकाले कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याएको छ ।  गाउँपालिकाको

Read More

माथिल्लो चमेलिया निर्माणको काम धमाधम

Posted on May 08, 2021 | views : 2521 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की | वैशाख २५, दार्चुला | मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने गरी जलविद्युत् निर्माणको काम भइरहेको हो । “विद्युत्को ड्याम, पावर हाउसलगायत क्षेत्रमा काम भ

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44790 | दार्चुला - DCL

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

Posted on March 12, 2021 | views : 2433 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की । फागुन २८, दार्चुला । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने गरी तयारी तीव्र पारिएको छ । जिल्लामा आधा दर्जन

Read More

दार्चुलामा सडक पुगेपछि खरी उत्खनन सहज

Posted on March 10, 2021 | views : 1902 | दार्चुला - DCL

फागुन २६, दार्चुला । दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन शुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो ।  दुई साता अघि मात्रै खरी खानीसम्म सडकको पहुँच पुगेपछि अहिले खरी उत्खनन

Read More

दार्चुलामा आलुले स्थानीय बजार पाएपछि किसान खुशी

Posted on February 04, 2021 | views : 2566 | दार्चुला - DCL

माघ २२, दार्चुला । गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् । बन्दाबन्दीले बाहिरब

Read More

दार्चुलाको छाङरुमा टेलिकमको टावर निर्माण शुरु

Posted on November 10, 2020 | views : 3079 | दार्चुला - DCL

कात्तिक २५, दार्चुला । दार्चुलाको कालापानी नजिकैको गाउँ छाङरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्रुमा टेलिकमले नमस्ते मोवाइल सेवाको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका लागि जग खन्ने काम शुरु गरिएको छ र हेलिकप्टरमार्फत टावरका सम

Read More

व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

Posted on October 20, 2020 | views : 2434 | दार्चुला - DCL

कार्त्तिक ४, दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ ।  खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य साम

Read More

४० मेगावाटको अपर चमेलियाको शिलान्यास

Posted on October 17, 2020 | views : 5484 | दार्चुला - DCL

कात्तिक १, दार्चुला | ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आज संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।  उक्त आयोजना निजी क्षेत्रबाट निर्मा

Read More

नेपाली सेनाले कालापानी जाने बाटोको ट्र्याक खोल्यो

Posted on September 26, 2020 | views : 2647 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की| असोज १०,  दार्चुला | नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिका

Read More

खलङ्गा–खार–देथला सडकखण्ड दुईतर्फी अवरुद्ध

Posted on August 12, 2020 | views : 3338 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की । साउन २८, दार्चुला । दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलङ्गा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो । दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भए

Read More

एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

Posted on July 26, 2020 | views : 10750 | दार्चुला - DCL

साउन ११, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा स

Read More

छाङ्गरु गागामा झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै

Posted on July 19, 2020 | views : 2573 | दार्चुला - DCL

साउन ४, दार्चुला | व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो । तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपु

Read More

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी रु २५०

Posted on July 13, 2020 | views : 2537 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की । असार २९, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । विगतमा भारतीय बाटो र ची

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64567 | दार्चुला - DCL

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

व्यास, छांगरु र तिंकरमा खाद्यन्न अभाव नहुने

Posted on June 23, 2020 | views : 2203 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की । असार ९, दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले  यहाँको व्यास, छांगरु र तिंकर गाउँमा  खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ । सो कम्पनीका कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले त्रिदेशीय सीमा क्षेत्र नजिकका ती गाउँ

Read More

कुटी, नाभी, गुञ्जी र कालापानीलाई बजेट खै

Posted on June 06, 2020 | views : 2750 | दार्चुला - DCL

जेठ २४, दार्चुला | दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक गर्यो । त्यसको एक हप्तापछि आएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले नेपालका ती गाउँलाई सम्बोधन गरेको छैन । कारण, ती गाउँ अहिले पनि भारतको कब्जामा छन् । प्रतिनिधिसभाको आजक

Read More

बन्दाबन्दीका कारण रोकिएको महाकाली कोरिडोरको काम सञ्चालन हुँदै

Posted on April 27, 2020 | views : 2913 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | वैशाख १५, दार्चुला | एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो ।  कञ्चनपुर, डडेल्धुरा, बैतडी र द

Read More

दार्चुलाको मार्मा गाउँपालिकाले बाडेको पोलिस्टरको माक्स काण्ड !

Posted on April 21, 2020 | views : 3141 | दार्चुला - DCL

वैशाख ९, दर्चूला | दार्चुला जिल्लाको मार्मा गाउँपालिकाले जनताको स्वास्थमा खेलवाड गरेको भन्दै सामाजिक संजालमा बिरोध गरिएको छ । गाउँपालिकाले पिपिइ सेट, सेनेटाइजर र सर्जिकल माक्स खरिद गरेर  गाउँ-गाउँ बितरण गर्ने भनेर भनिएता पनि मार्मा गाउँपालिकाले स्थानीय बजारमा पाइने पोलिस्टरको कपडाबाट माक्स उत्प

Read More

लकडाउन लम्बिँदा पहाडी जिल्लामा ढुवानी समस्या

Posted on April 10, 2020 | views : 5747 | दार्चुला - DCL

शेरबहादुर सिंह/नरेन्द्रसिंह कार्की | चैत २८, दार्चुला | कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीडोलगायत खाद्यान्न सहज भ

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59286 | दार्चुला - DCL

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

दार्चुलामा ५ किलोमिटरको भाडा डेढ सय, जिम्मेवार निकाय बेखबर

Posted on February 06, 2020 | views : 4489 | दार्चुला - DCL

माघ २३, दार्चुला | दार्चुलाको शैल्यशिखर  नगरपालिका–९, गोकुलेश्वरदेखि  शैल्यशिखर–१, बलाँचसम्मको कालोपत्रे सडकमा यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेका छन् | जिपले  गोकुलेश्वर–मार्मा  सडक  खण्डको गोकुलेदेखि पाँच किलोमिटर दूरीमा रहेको झरना,कर्कले,  पंसेरासम्मको ५० देख

Read More