समाज | दार्चुला - DCL


दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँमा सशस्त्र प्रहरीले निगरानी बढायो

Posted on May 13, 2020 | views : 1796 | दार्चुला - DCL

वैशाख ३१, दार्चुला | महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभ

Read More

महाकाली तरेर भित्रिए छ नेपाली

Posted on May 07, 2020 | views : 2155 | दार्चुला - DCL

वैशाख २५, दार्चुला | लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकस

Read More

नाका फेर्दै स्वदेश फर्किदै नेपाली

Posted on April 25, 2020 | views : 1845 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | वैशाख १३, दार्चुला | नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रमा नेपाल

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26883 | दार्चुला - DCL

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23962 | दार्चुला - DCL

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

दार्चुलामा स्वाब सङ्कलन जारी

Posted on April 11, 2020 | views : 1735 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की, चैत २९, दार्चुला । क्वारेन्टाइनमा बसेकाको स्वाब सङ्कलन शुरु भएकोे छ । हेलकप्टरमार्फत स्वास्थ्यकर्मी र औषधि आएपछि सो कार्य शुरु गरिएको हो ।  भारतलगायत विभिन्न देशबाट आएका नागरिकको स्वाब सङ्कलन गरेर परीक्षण गर्न जिल्लाका ६ ठाउँबाट स्वाब सङ्कलन शुरु गरिएको प्रमुख जिल्ला अध

Read More

सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ को स्वाब सङ्कलन

Posted on April 11, 2020 | views : 2649 | दार्चुला - DCL

चैत २९, डोटी । सुदूरपश्चिम प्रदेशका  ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ ।  सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अ

Read More

यसकारण बढ्दैछ सुदूरपश्‍चिममा कोरोना त्रास

Posted on April 05, 2020 | views : 4440 | दार्चुला - DCL

चैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्‍चिम झनै त्रासमा छ ।  सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना सं

Read More

मार्मा गाउँपालिकाद्वारा कोरना भाइरस फैलिन नदिन सतर्कता

Posted on March 29, 2020 | views : 1896 | दार्चुला - DCL

चैत १६, दार्चुला | मार्मा गाउँपालिकाले विश्व मै फैलिरहेको कोरना भाइरस कोभिड १९ भाइरसलाई फैलिन नदिन सतर्कता अपनाउने भएको छ ।   गाउँपालिकालाई कोरोना भाइरसबाट बचाउन समिक्षाको लागी  मार्मा गाउपालिकाका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा बसेको बैठकले कोरना भाइरस रोकथाम गर्न बिभिन्न जनचेतान

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22721 | दार्चुला - DCL

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

Posted on March 17, 2020 | views : 2063 | दार्चुला - DCL

चैत ४, दार्चुला | सोमबार दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ | जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ डोबाल गाउँकी २५ वर्षीया बेलमती डोबालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ | आइतबार बेलुकी ८ बजे घरबाट हिडेकी डोबालको सोमबार बिहान ११ बजे शव फेला परेको प्रहरीले जनाएको

Read More

दार्चुलामा म्याद नाघेका पत्रु खाना

Posted on March 16, 2020 | views : 2222 | दार्चुला - DCL

चैत ३,दार्चुला | दार्चुलाको सदरमुकाम खलङ्गामा बालबालिकाले प्रयोग गर्ने जङ्कफुड (पत्रु खाना) अधिकांश म्याद नाघेको अवस्थामा भेटिएका छन्। घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको अगुवाइमा भएको बजार अनुगमनमा बालबालिकाले प्रयोग गर्ने जङ्कफुड म्याद नाघेको भेटिएका हुन् | बालबालिकाले विद्यालयमा प्रयोग ग

Read More

दार्चुलामा नदीको पानी पवित्र बनाउन पूजापाठ

Posted on March 15, 2020 | views : 1705 | दार्चुला - DCL

चैत २, दार्चुला | कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन्। अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् | द

Read More

नदीको पानी पवित्र बनाउन भन्दै पूजापाठ

Posted on March 15, 2020 | views : 1547 | दार्चुला - DCL

चैत २, दार्चुला | कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् ।

Read More

दार्चुलाको चमेलिया नदीमा एक विद्यार्थी मृत फेला

Posted on February 14, 2020 | views : 2143 | दार्चुला - DCL

फागुन २, दार्चुला | दार्चुलाको चमेलिया नदीको किनारमा एक विद्यार्थी मृत भेटिएका छन् | बिहीबार जिल्लाको मार्मा गाउँपालिका वडा न –३ मा पर्ने चमेलिया नदी किनारमा १८ वर्षीय अनिल टमटा मृत भेटिएका हुन | उनी मार्मा गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा कक्षा १२ मा अध्यन गर्दै आएका थिए | भिरबाट चिप्

Read More

दार्चुलाको शैल्यशिखरमा महायज्ञ सञ्चालन हुँदै

Posted on February 09, 2020 | views : 1761 | दार्चुला - DCL

माघ २६, दार्चुला | फागुन १ देखि १० गतेसम्म दार्चुलाको शैल्यशिखरमा महायज्ञ सञ्चालन हुने भएको छ | शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ को जगतपुरी धाममा शिवपुराण ज्ञान महायज्ञ तथा विराट हिन्दु सम्मेलन हुने भएको हो | गत माघ १६ गते शिलान्यास भएको गुरुकुल अध्ययनका लागि तीन तले भवन निर्माणाथ महायज्ञको सञ्चालन

Read More

दार्चुलामा जिपको ठक्करबाट एक बालकको मृत्यु

Posted on February 06, 2020 | views : 4056 | दार्चुला - DCL

माघ २३, दार्चुला | दार्चुलामा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ | मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर नायलका ५ वर्षीय बालक महेश महर रहेका छन् | गोकुलेश्वर–मार्मा सडकखण्ड अन्तर्गत बिहान १० बजेको समयमा  गोकुलेश्वर नायलमा बा १३ च २०४१ नम्बरको स्कारपियोले ठक्कर दिदाँ मह

Read More

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

Posted on February 04, 2020 | views : 3662 | दार्चुला - DCL

माघ २१, दार्चुला | दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ |  जिल्ला सदरमुकाम खलंगाबाट घर फर्किने क्रममा तिंकर सडक खण्ड अन्तर्गत कलौन भीरबाट लडेर दुहुँ गाउँपालिका ३ बाटमुनीका ४५ वर्षीय धनपती कार्कीको मृत्यु भएको हो |   सोमबार बेलुकी घर फर्किने क्रममा भीरबाट ५० मिटर तल खसेका कार्

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31478 | दार्चुला - DCL

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

तीन महीनामा एक हजार नागरिकता वितरण

Posted on October 25, 2019 | views : 2249 | दार्चुला - DCL

कात्तिक ८, दार्चुला | जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।  जिल्ला प्रशासन कार्यालयले तीन महीनामा ६०१ पुरुष र ३७१ महिला गरी ९७२ लाई नागरिकता वितरण गरेको छ । यस अवधिम

Read More

दार्चुला : गाउँमै स्वास्थ्य संस्था निर्माण भएपछि स्थानीयवासी खुसी

Posted on October 03, 2019 | views : 2631 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की, असोज १६, दार्चुला । मालिकार्जुन गाउँपालिका–१ का ७३ वर्षीया थेपडीदेवी बोहरा एक वर्षअघिसम्म सिटामोल लिन पनि भारतीय बजारमा पुग्नुहुन्थ्यो । घर नजिक स्वास्थ्यचौकी नहुँदा सामान्य ज्वरो आउँदा पनि सिटामोल लिन गाडी चढेर भारतको पिथौरागढ नजिकैको बजार बालुवाकोट पुगेर औषधि लिएर फर्किनु

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29571 | दार्चुला - DCL

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दार्चुलामा तीन छोरी जन्माएकी एक महिलाको हेलीकोप्टर मार्फत उद्धार

Posted on September 24, 2019 | views : 2865 | दार्चुला - DCL

असोज ७, दार्चुला | दार्चुलामा तिन छोरीलाई जन्माएकी आमा र शिशुको हेलिकप्टर मार्फत उद्दार गरिएको छ | जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मानमती धामी र शिशुलाई उपचारको लागि नेपालि सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ | आमा र नवजात शिशुको अवस्था कमजोर रहेकोले उनिहारुलाई आईसियुमा र

Read More

दर्चुलाकी एक महिलाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा

Posted on September 23, 2019 | views : 2499 | दार्चुला - DCL

असोज ६, दार्चुला । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माउनुभएको छ । आज बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा बच्चा जन्मिएका हुन् । तेस्रो सन्तानको रूपमा गर्भवती बन्नुभएकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगु

Read More

दार्चुलामा बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

Posted on September 17, 2019 | views : 3016 | दार्चुला - DCL

 भदौ ३१, दार्चुला । अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महिनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न न

Read More

दार्चुलाका एकजना सशस्त्र प्रहरी जवान वेपत्ता

Posted on September 13, 2019 | views : 3154 | दार्चुला - DCL

भदौ २७, दार्चुला | दार्चुला स्थायी घर भई सशस्त्र प्रहरीमा कार्यरत एकजना वेपत्ता भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालीडाँडाका सशस्त्र प्रहरी जवान रमेश सिंह धामी वेपत्ता भएका हुन् | नवलपरासीको सशस्त्र प्रहरी बल गण नम्बर २६ मा कार्यरत धामी दार्चुला जाने क्रममा भदौँ २३ गते अत्तरीया

Read More

दार्चुला–तिङ्कर सडकमा साढे तीन वर्षमा पनि बनेन पुल

Posted on September 11, 2019 | views : 1664 | दार्चुला - DCL

भदौ २५,  दार्चुला । दार्चुला–तिङ्कर सडकमा निर्माण भइरहेका दुई वटा मोटरेबल पुलको म्याद २०७४ साल असारमै सकियो । डेढ वर्षभित्र पुल निर्माण सक्ने लक्ष्यसहित सम्झौता गरिएको पुलको समय साढे तीन वर्ष बढी भइसक्यो । दुई पटक म्याद थप भइसकेको छ । अन्तिम पटकका लागि भन्दै दुवै पुलको म्याद थप्ने तयारी गर

Read More

दार्चुलामा तटबन्ध निर्माणले जोगायो बस्ती

Posted on September 11, 2019 | views : 1896 | दार्चुला - DCL

भदौ २५, दार्चुला । शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो । अहिलेको बर्खा सकिनैलाग्दा त्यो टोलवासीले ब

Read More