समाज | दार्चुला - DCL


सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

Posted on August 28, 2019 | views : 2847 | दार्चुला - DCL

भदौ ११, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ ।  भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।   थारु समुदायले लामो

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25001 | दार्चुला - DCL

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

दशक बित्यो, खुलेन लोकमार्गको ट्रयाक

Posted on August 16, 2019 | views : 2124 | दार्चुला - DCL

शेरबहादुर सिंह, साउन ३१, भीमदत्तनगर । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो । चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि शुरु भयो । तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कु

Read More

सुर्माभवानी जात्रा शुरु

Posted on August 11, 2019 | views : 2678 | दार्चुला - DCL

साउन २६, दार्चुला । देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्माभवानीको जात्रा शुरु भएको छ । साउन महीनाको मान्य औँसीदेखि शुरु भएर दश दिनसम्म सो जात्रा विधिवत् रुपमा मनाइने गरिन्छ । दार्चुला र बझाङको सीमा क्षेत्रमा सो जात्रा लाग्ने गर्दछ । सुर्माभवानी जात्रा औँसीदेखि १७ दिन र रतेडीदेखि सात दिनसम्म

Read More

दार्चुलामा श्रीमान भेट्न गएकी एक महिला मृत फेला

Posted on August 08, 2019 | views : 3901 | दार्चुला - DCL

साउन २३, दार्चुला | दार्चुलामा श्रीमान भेटन गएकी एक महिला मृत फेला भेटिएकी छन् | जिल्लाको व्याँस गाउँपालिका वडा नम्वर ४ बिन्नाला बस्ने नरसिंह महरकी श्रीमती ३५ वर्षीया पार्वती महर मृत फेला परेको प्रहरीले जनाएको छ । लेकमा रहेका श्रीमान नरसिँह महरलाई भेट्न खाद्यान्न सामाग्री बोकेर घरबाट हिडेकी उनी बुधब

Read More

सुदूरपश्चिममा दुर्घटनामा परि एक वर्षमा २२३ को मृत्यु

Posted on July 26, 2019 | views : 3039 | दार्चुला - DCL

साउन १०, डोटी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी

Read More

साढे चार सय मुक्त हलियाको पुनःस्थापना

Posted on July 21, 2019 | views : 1592 | दार्चुला - DCL

साउन ५, दार्चुला | जिल्लाका साढे चार सय मुक्त हलियाको पुनःस्थापना गरिएको छ । आर्थिक वर्ष २०६९÷७० बाट जिल्लामा हलिया मुक्ति पुनःस्थापना शुरु गरिएको हो । जिल्लामा ४३४ जना हलियाको पुनःस्थापना गरिएको मालपोत कार्यालयले जनाएको छ । साविक सुदूर र मध्यपश्चिमका १२ जिल्लामा हलिया रहेका भन्दै सरकारले २०६५ भदौ २

Read More

दार्चुलामा घरेलु हिंसापीडित बन्दै महिला

Posted on July 19, 2019 | views : 2425 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की  | साउन ३, दार्चुला  | मार्मा गाउँपालिका– ४ का एक व्यक्तिले आफ्नो श्रीमतीलाई सार्वजनिक ठाउँमा मरणाशन्न हुने गरी कुटपिट गरे । श्रीमतीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सार्वजनिक ठाउँमा कुटपिट गरेको आरोपमा प्रहरीले दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19824 | दार्चुला - DCL

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

दार्चुला : एक्काइस परिवार पहिराको जोखिममा

Posted on July 12, 2019 | views : 2327 | दार्चुला - DCL

 असार २७, दार्चुला । महाकाली नगरपालिका–९ रतौडाका २१ परिवार पहिराको जोखिममा छन् । सडक खनेको ठाउँमा पहिरो जान थालेपछि उनीहरु त्रासमा छन् ।  दत्तु, थाप्ला हुँदै मालिकार्जुन जोड्ने सडकका कारण रतौडा–ठेगा क्षेत्रको बस्ती जोखिममा छ । यहाँ बिहीबारदेखि पहिरो खस्न थालेको छ । पहिराले खेतको बाली सबै स

Read More

दार्चुलाको एक होटेलमा युवक-युवती मृत फेला

Posted on July 09, 2019 | views : 4021 | दार्चुला - DCL

असार २४, दार्चुला | दार्चुलाको एक होटेलमा युवक-युवती  मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट बारको एक कोठामा युवक–युवती मृत फेला परेका हुन् |  शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का २८ बर्षीय महादेव डागा र मालिकार्जुन गाँउपालिका वडा नम्बर ४ औतालेककी

Read More

अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष बीच सहमति

Posted on July 06, 2019 | views : 2116 | दार्चुला - DCL

असार २१, धनगढी । लगातार अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुगेका छन् । गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षीका बीच आज भएको वार्तामा सकारात्मक छलफल भएको प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बैठकपछि जानकारी दिनुभय

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18799 | दार्चुला - DCL

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

Posted on June 26, 2019 | views : 3074 | दार्चुला - DCL

असार ११, बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरस

Read More

दार्चुला क्रिकेट सङ्घमा भट्ट

Posted on June 23, 2019 | views : 1702 | दार्चुला - DCL

असार ८, बैतडी । दार्चुला क्रिकेट सङ्घको पाँचौँ जिल्ला अधिवेशन तथा विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । सदरमुकामस्थित खलङ्गामा सम्पन्न साधारणसभाले देवेन्द्र भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।   समितिको उपाध्यक्षमा भुवन जोशी, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा भोजराज जो

Read More

दार्चुलामा मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

Posted on June 23, 2019 | views : 1554 | दार्चुला - DCL

असार ८, दार्चुला । नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ । शनिबार राति १२ बजे मदिरा सेवन

Read More

घरमा आगो लगाएर आफ्नै श्रीमतीको हत्या

Posted on June 23, 2019 | views : 2216 | दार्चुला - DCL

असार ८, काठमाडौं । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ । गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले मादक पदार्थ सेवन गरेर घरमा आगो  लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो । घरमा उनका बुबा ,आमा र ३ जना छोराछोरी पनि ब

Read More

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

Posted on June 16, 2019 | views : 2524 | दार्चुला - DCL

असार १, दार्चुला । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला

Read More

चरन क्षेत्र नहुँदा भेडा व्यवसायी समस्यामा

Posted on June 15, 2019 | views : 1562 | दार्चुला - DCL

जेठ ३२, दार्चुला । भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन् । “भेडाबाख्रा चराउन वन जङ्गल छैन । गाउँ घरमा रहेका साना वनमा वर्ष

Read More

दार्चुला : स्याउले बजार नपाउँदा घरमै कुहियो

Posted on June 14, 2019 | views : 1994 | दार्चुला - DCL

जेठ ३१, दार्चुला । नरेन्द्रसिंह कार्की,  व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो ।  छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै क

Read More

दार्चुलामा विद्यालयको शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु

Posted on June 11, 2019 | views : 2082 | दार्चुला - DCL

 जेठ २८, दार्चुला । दार्चुलामा विद्यालयको शौचालयको छत भत्किँदा चार जना विद्यार्थीको मृत्यु भएको छ ।   नौगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार जना बालबालिकाको ज्यान गएको हो  मंगलबार दिउँसो विद्यालय बिदा भइसकेपछि शौचाल

Read More

यार्सागुम्बाको चोरी निकासी रोक्न पाटनमै गस्ती

Posted on June 04, 2019 | views : 1858 | दार्चुला - DCL

जेठ २१, दार्चुला ।यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती शुरु गर

Read More

दार्चुला दुई दिनदेखि अन्धकारमा

Posted on June 02, 2019 | views : 2229 | दार्चुला - DCL

जेठ १९, दार्चुला । विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ ।  चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो ।  गर्मीको समयमा दुई दिनदेखि बत्ती नआउँदा स्थानीयवासी समस्यामा परेका छन् । ने

Read More

हेलिकोप्टरमार्फत पुगे त्रिदेशीय नाकामा सुरक्षाकर्मी

Posted on May 31, 2019 | views : 3109 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की, जेठ १७ दार्चुला । नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिपटरमार्फत नेपाल प्रहरीलाई आज सो नाकामा पु¥याइएको हो । नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पु¥याइएको हो । जिल

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17784 | दार्चुला - DCL

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

दार्चुलामा अज्ञात व्यक्तिबाट वृद्ध दम्पतीको हत्या

Posted on May 26, 2019 | views : 1712 | दार्चुला - DCL

जेठ  १२, दार्चुला । महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी _दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उहाँका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो ।  हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको

Read More

दार्चुलामा अज्ञात व्यक्तिबाट एक वृद्धाको हत्या

Posted on May 26, 2019 | views : 2703 | दार्चुला - DCL

जेठ १२, दार्चुला ।  महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो ।  उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२

Read More

दार्चुलामा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी

Posted on May 25, 2019 | views : 1408 | दार्चुला - DCL

जेठ ११ दार्चुला । जिल्लाका अधिकांश विद्यालयमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ । माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय(ई) हाजिरी जडान गरिएको हो ।  विद्युतीय हाजिरी जडान गरिएपछि नियमित विद्यालय नआउने तथा राजनीतिमा संलग्न हुने शिक्षकले समेत नियमित वि

Read More