समाज | दार्चुला - DCL


सुविविका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

Posted on May 21, 2019 | views : 2498 | दार्चुला - DCL

जेठ ७ लम्की । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरुले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् । सरकारको निर्णयानुसार समायोजन गरेका १४ क्याम्पसमा कार्यरत २

Read More

दार्चुलाको खलङ्गा राष्ट्रिय प्रसारण प्रणालीमा, भोल्टेजको समस्या हट्ने

Posted on May 15, 2019 | views : 2067 | दार्चुला - DCL

रमेश लम्साल,जेठ १, काठमाडौं । गरे के हुँदैन । राजनीतिक नेतृत्वको इच्छाशक्ति र काम गर्ने निकायका कर्मचारीको इमान्दार प्रयास भए जस्ता सुकै अप्ठ्यारा काम पनि सम्पन्न गर्न सकिन्छ । लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ ।  नेपाल विद्युत

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15846 | दार्चुला - DCL

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

दार्चुलामा झुन्डिएको अवस्थामा २६ वर्षीय युवकको शव फेला

Posted on May 10, 2019 | views : 2487 | दार्चुला - DCL

बैशाख २७, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका-१ पाकुमा बस्ने वीरबल महराका २६ वर्षीय छोरा दलबहादुर महराको  झुन्डिएको अवस्थामा फेला परेका छ। उनको शव प्लाष्टिकको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिए शुक्रबार बिहान आफन्तले टेलिफोनमार्फत घट्

Read More

बाबुले गरे आगो लगाएर आफ्नै छोरीको हत्या

Posted on May 10, 2019 | views : 1662 | दार्चुला - DCL

 बैशाख २७, दार्चुला | व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहरा

Read More

महाकाली करिडोर चाँडै

Posted on May 09, 2019 | views : 3712 | दार्चुला - DCL

वैशाख २६, अमरगढी । पटक–पटक चर्चामा आएको महाकाली कारिडोरको काम चाँडै अगाडि बढ्ने भएको छ ।  डडेल्धुरादेखि कञ्चनपुर हुँदै दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली करिडोर जोगबुडा सडक खण्डको मङ्गलबार उद्घाटन गरिएको छ । विसं २०६६ देखि सञ्चालित महाकाली करिडोरअन्र्तगत जोगबुडा सडकखण्डको सुदूरपश्चिम प्र

Read More

दार्चुला : तुइन र ट्युबको ठाउँमा झोलुङ्गे पूल, चार ठाउँमा झोलुङ्गे पुल निर्माणको बोलपत्र हुँदै

Posted on May 08, 2019 | views : 2205 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की,  बैशाख २५,  दार्चुला ।  व्यास गाउँपालिका–५ तिगरमका नन्दा कुवरको दैनिक अचेल सहज बनेको छ । उहाँलाई दुई वर्षअघिसम्म तुइन तर्न अरु साथी खोज्नु पथ्र्यो । डरलाग्दो महाकाली नदीमा एक्लै तुइन तर्न सकिने अवस्था थिएन् ।   दुई वर्षअघि दुई दशकदेखिको सपना तुइनको स

Read More

महाकालीमा नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता

Posted on May 07, 2019 | views : 2122 | दार्चुला - DCL

वैशाख २४, दार्चुला । महाकाली नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । मालिकार्जुन गाउँपालिका–७ जौलजीविका १५ वर्षीय भूपेन्द्रबहादुर चन्द बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उहाँसँगै पौडी खेल्न गएका दीपेशबहादुर चन्द भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक

Read More

दार्चुलामा नौ महीनामा २५ लाख राजश्व सङ्कलन

Posted on April 16, 2019 | views : 1827 | दार्चुला - DCL

बैशाख ३, दार्चुला । छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा  बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो । उक्त कार्यालयमा निर्यात

Read More

सरकारी सवारी साधनको दुरुपयोग

Posted on April 15, 2019 | views : 2151 | दार्चुला - DCL

सुलोचना महता | बैशाख २, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको छ । मार्मा गाउँपालिकाको पशु शाखा प्रमुख नन्दन ठगुन्नालाई साविकको जिल्ला पशु कार्यालयले २०७५ भाद्र महिनामा सरकारी कामकाज सहजताको लागि दिएको बा २ ब २२७७ नम्बरको मोटरसाइकल निजको भाइ दिलिप सिँह ठगुन्नाले

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18278 | दार्चुला - DCL

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

दार्चुलामा लागूऔषधसहित चार जना पक्राउ

Posted on April 09, 2019 | views : 2164 | दार्चुला - DCL

चैत २६, दार्चुला । दार्चुलामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल दार्चुलाबाट खटिएको प्रहरीले महाकाली नगरपालिका–४ पुलघाटबाट ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुहु गाँउपालिका–५ बस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरी छन् । उनीहरु

Read More

बैतडी र दार्चुलाको सीमामा केन्द्रबिन्दु बनाई भूकम्पको धक्का महसुस

Posted on April 09, 2019 | views : 2650 | दार्चुला - DCL

 चैत २६, बैतडी  ।  सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।   भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास

Read More

बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का

Posted on April 09, 2019 | views : 2884 | दार्चुला - DCL

चैत २६, बैतडी – सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । मंगलबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।   भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रब

Read More

बैतडी र दार्चुलामा दुई पटक भूकम्पको धक्का

Posted on March 19, 2019 | views : 2633 | दार्चुला - DCL

चैत ५, बैतडी | बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  दुवै परकम्पको केन

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31409 | दार्चुला - DCL

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

निगालोका सामग्रीको व्यापार बढ्दो

Posted on March 09, 2019 | views : 1229 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की | फागुन २५, दार्चुला | शिवरात्रिको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ ।  वर्षौदेखि स्थानीय उत्पादनको कारोवार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित सामग्रीको कारोवार बढेको हो । गोकुलेश्वरको चौलानी

Read More

घर फेरिए, दिन फेरिएन

Posted on March 04, 2019 | views : 1663 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की | फागुन २०, दार्चुला | साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरुलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा गर्यो । शोषणमा परेका र पारिएका हलियाहरुले हलो नै बोकेर सिंहदरबार पुग्दै अधिकार पुनःस्थापना गरे । तर, हलियाको मुक्ति पछिका उनीहरुका दिन फे

Read More

जिप दुर्घटना अपडेटः मृतक ११ जनाकै सनाखत (नामावलीसहित)

Posted on March 02, 2019 | views : 2082 | दार्चुला - DCL

फागुन १८, दार्चुला | दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ ।  सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटन

Read More

महाकाली नदिमा जीप खस्दा १० जनाको मृत्यु

Posted on March 01, 2019 | views : 4360 | दार्चुला - DCL

दार्चुला, १७ फागुन | दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो ।  जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । जीप चालक दीपकसिंह धामी घाइते भएका छन् । घाइतेलाई गाडीमार्फत

Read More

मंगलबार र बुधबार शुदूर पहाडी क्षेत्रमा भारी हिमपात, जनजिव कष्टकर (तस्बिरसहित)

Posted on February 27, 2019 | views : 4073 | दार्चुला - DCL

कृष्ण बिष्ट । फागुन १५, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा मंगलबार बिहान देखि बिहिबार सम्मको लगातारको हिमपातले यहाको जनजिवन कष्टकर बनाएको छ । बैतडी, दार्चुला, बझाङ्, डडेल्धुराका उच्च भेगमा हिमपात भए सँगै जनजिवन कष्टकर बनेको हो ।  बैतडीका उच्च भेगहरु खोडपे, सतबाज, श्रीभावर,

Read More

दार्चुलामा यार्सागुम्बा अझै बिक्री भएन

Posted on February 26, 2019 | views : 1581 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की । फागुन १४, दार्चुला । दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन ।  व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्याम

Read More

बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

Posted on February 26, 2019 | views : 2477 | दार्चुला - DCL

फागुन १४, बैतडी । मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ ।  बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बै

Read More

दार्चुलामा सडकमाथिबाट पहिरो खस्दा एकको मृत्यु, दुई जना घाइते

Posted on February 26, 2019 | views : 2151 | दार्चुला - DCL

फागुन १४, दार्चुला | दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जान

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20053 | दार्चुला - DCL

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4465 | दार्चुला - DCL

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18834 | दार्चुला - DCL

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

दार्चुलामा मन्दिरको जग्गा मिचेर खैल मैदान निर्माण गरिदै

Posted on February 19, 2019 | views : 3028 | दार्चुला - DCL

फागुन ७, दार्चुला । दार्चुलाको मार्मा गाउपालिका वडा नम्बर ३ लटीनाथमा रहेको लटीनाथ मन्दिरको जग्गा मिचेर वडा कार्यालयले राष्ट्रपति रनिङ्ग सिल्ड सचांलनका लागी खेल मैदान निर्माण भैइरहेको छ ।  मार्मा गाउपालिका र मार्मा गाउपालिका वडा नम्बर ३ को वडा कार्यालयको सहकार्यमा १० लाख रमक विनियोजित गरी मन्दिर

Read More