समाज | दार्चुला - DCL


प्रदेश ७ को नाम 'सुदूरपश्चिम', राजधानी पनि टुंगो लाग्यो

Posted on September 28, 2018 | views : 5708 | दार्चुला - DCL

असोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53218 | दार्चुला - DCL

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19039 | दार्चुला - DCL

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु

Posted on August 31, 2018 | views : 4584 | दार्चुला - DCL

भदौ १५, कञ्चनपुर (रासस) | प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।  घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर प

Read More

दार्चुलामा कार्यालय सहयोगीको हत्या

Posted on August 22, 2018 | views : 2938 | दार्चुला - DCL

भदौ ६, बैतडी । रासस दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ ।  मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।

Read More

झुलाघाटमा पक्की पुल नहुँदा बैतडीसहित ४ जिल्ला समस्यामा

Posted on August 15, 2018 | views : 3209 | दार्चुला - DCL

विनोदसिंह विष्ट | साउन ३०, बैतडी | भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडी

Read More

भारतको धौलीगंगा बाधँ खोलियो, महाकाली नदी तटिय क्षेत्रमा सुरक्षित भएर बस्न आग्रह

Posted on August 13, 2018 | views : 2741 | दार्चुला - DCL

लोकेन्द्र प्रसाद जोशी | साउन २८, दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ समेत गर्नुपर्ने भएकोले सोमबार बिहाँन ७ बजे बाँध खुला गरीएको धारचुला प्रशासनले जनाएको छ । बाधँको पानी खोलिदा महाका

Read More

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

Posted on August 12, 2018 | views : 5983 | दार्चुला - DCL

साउन २७, बैतडी (रासस) | प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणस

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17259 | दार्चुला - DCL

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

दार्चुलामा पहिचान र अधिकारका लागि यसरी मनाइयो आदिवासी जनजाति दिवस

Posted on August 09, 2018 | views : 2314 | दार्चुला - DCL

लोकेन्द्र प्रसाद जोशी | साउन २४, दार्चुला । बिहिबार विश्व आदिवासी जनजाति दिवस ब्यासी सौकाजातीले दार्चुला जिल्लामा भब्यताकासाथ मनाएका छन । ब्यासी सौका समाजको आयोजनामा दार्चुला लगायत देशभरीकै आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरेर दिवन मनाएका हुन । आदिवासी जनजातिको बसाईसराइ बन्

Read More

दार्चुला जिल्लामा ३६ घन्टापछि सञ्चार सुचारु

Posted on August 08, 2018 | views : 2330 | दार्चुला - DCL

लोकेन्द्र प्रसाद जोशी | साउन २३, दार्चुला । दार्चुला जिल्लामा ३६ घन्टादेखी बन्द रहेको नेपाल टेलिकम अन्तरगतका सम्पुर्ण सेवाहरु सूचारु भएका छन । जिल्लामा सञ्चालनमा रहेका ल्यान्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा दुइ दिनसम्म बन्द हुदा दार्चुला सञ्चारविहिन भएको थियो । सञ्चारसेवा ठप्प हुदा बैंकिङ तथा बित्त

Read More

महाकाली नदीमा बगेर एक युवक बेपत्ता

Posted on August 02, 2018 | views : 1503 | दार्चुला - DCL

लोकेन्द्र प्रसाद जोशी | साउन १७, दार्चुला । दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ बुदिमा महाकाली नदी तर्नेक्रममा एक युवक बगेर बेपत्ता भएको छ ।  बेपत्ता हुनेमा ब्यास गाउँपालिका वडा नम्बर २ स्याँकु बस्ने नन्दु धामीको छोरा अन्दाजी १८ बर्षिय रबि धामी  रहेको जिल्ला प्रहरी कार्यालय दार्

Read More

दार्चुलामा पहिरोमा पुरिएर एक मजदूरको मृत्यु्

Posted on July 25, 2018 | views : 1647 | दार्चुला - DCL

साउन ९, बैतडी । पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो ।  आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15597 | दार्चुला - DCL

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

दार्चुलामा पहिरो खस्दा १२ बाख्रा पुरिए

Posted on July 18, 2018 | views : 1633 | दार्चुला - DCL

साउन २, दार्चुला | मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् ।  मंगलबार राति परेको वर्षापछि आज दिउँसो उक्त स्थानमा पहिरो खसेको थियो । सितोलीका चराउन लगिएका २८ वटा बाख्रामध्ये १२ वटा पहिराले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  पहिरोले ब

Read More

जिल्ला प्रशासन कार्यालय दार्चुला फ्रि वाइफाइ जोन क्षेत्र घोषणा

Posted on July 17, 2018 | views : 2767 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी, साउन १, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला फ्रि वाइफाइ जोन क्षेत्र घोषणा भएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्लास्थित सञ्चारकर्मीहरुको उपस्थितिमा फ्रि वाइफाइ जोन भएको घोषणा गर्नुभएको हो । हाई स्पिड क्षमताको वाईफाइ लाइन जडान ग

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13717 | दार्चुला - DCL

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13228 | दार्चुला - DCL

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9011 | दार्चुला - DCL

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

बैतडी र दार्चुलामा यसरी मनाईयो भानु जयन्ती

Posted on July 13, 2018 | views : 1632 | दार्चुला - DCL

नरी बडु | असार २९, बैतडी | शुक्रबार आदीकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती बैतडी र दार्चुला लगायत देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । भानु जयन्तीका अवसरमा बैतडीको मालिकाडाँडामा पनि विभिन्न श्रष्टाहरुले आ–आफ्ना रचना बाचन गरेर भानु जयन्ती मनाएका हुन् ।  मालिकाडाँडास्थित भानु शा

Read More

दार्चुलाको नौगाडमा बाढीबाट दर्जन बढि परिवार विस्थापित, सकडमा बास, राहत पुगेन

Posted on July 13, 2018 | views : 1989 | दार्चुला - DCL

लोकेन्द्रप्रसाद जोशी | असार २९, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा बाढी र पहिरोकोका कारण दर्जन बढि परिवार विस्थापित भएका छन । केहि दिनदेखीको निरन्तर बर्षाका कारण बाढी पहिरोको चपेटामा परी दर्जन बढी परिवारको सडकमै बास भएको हो । दर्जनौ मानिसको सडकमा बास भएको छ भने गाउँपालिकामा बिभिन्न भौति

Read More

दार्चुलामा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक, के-के सहमति भए ?

Posted on July 12, 2018 | views : 1364 | दार्चुला - DCL

असार २८, दार्चुला | सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् ।  खलंगामा आज भएको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा दुई देशका सुरक्षा अधिकारीबीच उक्त विषयमा सहमत भएको बैठकपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आच

Read More

दार्चुलामा बाढीले पुल बगाएपछि परीक्षा स्थगित

Posted on July 11, 2018 | views : 1691 | दार्चुला - DCL

असार २७, दार्चुला । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ ।  नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ ।  विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थ

Read More

दार्चुलाको नौगाड गाउँपालिका बाढी पहिरोको चपेटामा (हेर्नुहोस १२ तस्बीर)

Posted on July 11, 2018 | views : 2891 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असार २७, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखीममा रहेको छ । केहि दिनदेखी भइरहेको निरन्तरको बर्षाका कारण नौगाड खोलामा बाढी आएर गाउँपालिका, सदरमुकामसहित नौगाडको ठुलो भुगोल बिपद्को जोखीममा रहेको स्थानियले बताएका छन् । नौगाड खोलाको बाढीले गाउँपालिक

Read More

दार्चुलाको लेकम घर भएका नैनराम कञ्चनपुरस्थित महाकाली नदी किनारामा मृत फेला

Posted on July 10, 2018 | views : 1341 | दार्चुला - DCL

लोकेन्द्र जोशी | असार २६, दार्चुला | दार्चुलाको लेकम गाउँपालिका घर भइ जग्गा अधिया लगाएर कञ्चनपुरको भुजेलामा बस्दै आएका नैनराम सार्की मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालीका ११ भुजेला स्थीत महाकाली नदी किनारमा ४५ वर्षीय सार्की मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महा

Read More

दार्चुलामा भालुको पित्तसहित दुई जना पक्राउ

Posted on July 09, 2018 | views : 3750 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असार २५, दार्चुला । दार्चुला जिल्लामा ६ ओटा भालुको पित्त सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सोमबार बिहान विशेष सुराकीको आधारमा प्रहरी सहायक निरिक्षक भान बहादुर चन्द नेतृत्वको सादा पोसाकमा खटीएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर

Read More

दार्चुलामा ढुंगाले लागेर किशोरीको मृत्यु

Posted on July 09, 2018 | views : 2126 | दार्चुला - DCL

असार २५, दार्चुला | दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो ।  विद्यालय

Read More

पर्खालमा जीप ठोक्किँदा ७ घाइते, दुईको अवस्था गम्भीर

Posted on July 03, 2018 | views : 1492 | दार्चुला - DCL

असार  १९,  दार्चुला | महाकाली नगरपालिका–७ धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म १ ज २६८ नं को जीप दुर्घटना हुँदा जीपमा सवार सात जना घाइते भएका छन् ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  जीप वडा नं ७ मा रहेको मालिकार्जुन मा

Read More