समाज | दार्चुला - DCL


सुदूरपश्चिमः स्वास्थ्य संस्था छन्, उपकरण छैनन्

Posted on August 30, 2020 | views : 1489 | दार्चुला - DCL

भदौ १४, महेन्द्रनगर/दार्चुला । मुलुकको कार्यकारी पददेखि राज्य संयन्त्र सञ्चालन हँुदै राजनीतिसमेतमा प्रभाव राख्ने हस्ती भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको अवस्था भने जर्जर छ । नौ  जिल्ला भएको  प्रदेशमा सात पहाडी जिल्ला छन् । मुलुककै विकट पहाडी जिल्ला बाजुरादेखि यसअघि क्षेत्रीय सदरमु

Read More

महिला चिकित्सक पाएपछि खुशी छन् दार्चुलाका महिला

Posted on August 21, 2020 | views : 1313 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की । भदौ ५, दार्चुला । “जिल्ला अस्पताल दार्चुलाको वहिरङ्ग सेवा (ओपिडी) कक्ष बाहिर टाँसिएको ‘नेम प्लेट’ मा लेखिएको छ– मेडिकल अधिकृत डा पूजा बम । बम थर देखेपछि अधिकांशले सोधखोज गरिहाल्छन् उहाँ कतै यही दार्चुलाकै हो कि भनेर । दार्चुलामा अनुमान लगाउन धेरै गाह्रो नपर्ने यो थरकी चिकित्सक

Read More

दार्चुलामा ढुङ्गा लागेर एक मजदूरको मृत्यु

Posted on August 19, 2020 | views : 1920 | दार्चुला - DCL

 भदौ ३, दार्चुला (रासस) ।दार्चुलाकोा  मकरीगाड हाइड्रोपावरमाकार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ ।  अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो । मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्र

Read More

खलङ्गा–खार–देथला सडकखण्ड दुईतर्फी अवरुद्ध

Posted on August 12, 2020 | views : 1582 | दार्चुला - DCL

साउन २८, दार्चुला | दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलङ्गा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो । दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।  यही साउन

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33525 | दार्चुला - DCL

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

‘घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

Posted on August 09, 2020 | views : 1643 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की । साउन २५, दार्चुला। जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिर्नुभयो । गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरुका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन् । भारतमा हातमुख जोड्न परिवारका साथ

Read More

चार वर्षमा ३० बलात्कार

Posted on August 05, 2020 | views : 1733 | दार्चुला - DCL

साउन २१, दार्चुला। यहाँ चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन् । अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै  प

Read More

जेलरले ४० हजार घुस मागेको अडियो सार्वजनिक

Posted on July 28, 2020 | views : 2156 | दार्चुला - DCL

साउन १३, दार्चुला | जिल्ला कारागार कार्यालय दार्चुलाका जेलर मानबहादुर खडायतले सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी संग जागिर लगाए वाफत ४० हजार घुस मागेको अडियो टेप सार्वजनिक भएको छ । कारागारमा कार्यरत कार्यालय सहयोगी नरेशराज बडू संग प्रमुख जिल्ला अधिकारी लगायत विभागका कर्मचारीहरुलाई दिनुपर्ने भन्

Read More

दार्चुलामा पहिरोले घर पुरिँदा २ को मृत्यु

Posted on July 21, 2020 | views : 1314 | दार्चुला - DCL

साउन ६, दार्चुला। मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले ज

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26759 | दार्चुला - DCL

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

सुदूरपश्चिममा नमूना परिक्षणको लागि प्रयोगशाला स्थापनामा ढिलाइ

Posted on July 14, 2020 | views : 2988 | दार्चुला - DCL

असार ३०, धनगढी । कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।  प्रदेश सरकारले गएको चैत महिनामा कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी

Read More

पेन्सन बुझन तीन दिनका लागि नाका खुला

Posted on July 08, 2020 | views : 2856 | दार्चुला - DCL

असार २४, बैतडी । भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका आजदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हुन् । लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिएको बैतडीका प

Read More

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

Posted on June 29, 2020 | views : 2168 | दार्चुला - DCL

असार १५, बैतडी ।  लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा  आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो ।  सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै  सडकको ग्याभिनवाल पनि भत्किएको

Read More

दार्चुलामा नहर भत्किदा दुई जनाको ज्यान गयो

Posted on June 29, 2020 | views : 2117 | दार्चुला - DCL

असार १५, काठमाडौं | दार्चुला जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा दुई जनाको ज्यान गएको छ ।  गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भ

Read More

सुदूरपश्चिममा थप २२१ सङ्क्रमित, कुन जिल्लामा कति संक्रमित ?

Posted on June 27, 2020 | views : 4311 | दार्चुला - DCL

असार १३, कैलाली | सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28208 | दार्चुला - DCL

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

Posted on June 23, 2020 | views : 1826 | दार्चुला - DCL

असार ९, दार्चुला | व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो ।  छाङ्गरुमा सशस्त्र प्रहरीको

Read More

भारतबाट घर फर्किएका एक युवकको मृत्यु

Posted on June 19, 2020 | views : 1782 | दार्चुला - DCL

असार ५, दार्चुला | भारतको बङ्गलोरबाट घर फर्किएका मार्मा गाउँपालिका वडा नम्बर ३ का एक युवकको मृत्यु भएको छ । गौरीफन्टा नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिनुभयो । मानसिक रुपमा अस्वस्थ्य रहेका युवकलाई ए

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27522 | दार्चुला - DCL

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

अपि हिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुद्वारा मदिरा पिउन पाउनुपर्ने माग

Posted on June 08, 2020 | views : 2695 | दार्चुला - DCL

जेठ २६, दार्चुला | विश्वनै कोरोना महामारीले आतंकित भैरहेको बेला नेपाल सरकारले मदिरा बिक्री वितरण प्रतिवन्ध लगाएको बेलामा दार्चुला जिल्ला अपि हिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा पिउन पाउनु पर्ने  माग गरेका छन् । विगप्तीमा भनिएको छ स्वयम बुझ्नु कुरा हुन् कस्ले मदिरा पिउनु पर्छ कस्ले मदिरा प

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30578 | दार्चुला - DCL

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

व्यासीको कथा: सुन्दरताभित्र गुम्सिएको पीडा

Posted on May 25, 2020 | views : 1947 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | जेठ १२, दार्चुला | सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेख्नुभयो, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन: सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा) ।”  चारैतिर डाँडाकाँडा र

Read More

कालापानी जाने सडक हुँदै व्यासी सौकाको कुञ्चा हिड्यो

Posted on May 21, 2020 | views : 2192 | दार्चुला - DCL

जेठ ८, दार्चुला | बन्दाबन्दीका कारण व्यास गाउँपालिकाको छांगरु र तिंकर उक्लिन नपाएका व्यासी सौका समुदायको कुञ्चा सरेको छ । सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने झोलुङ्गे पुल भएर सौका समुदायको कुञ्चा सरेको हो ।  भारतको पिथौरागढ जिल्ला र नेपालको दार्चुला जिल्लाका अधिकारीबीच भएको सहमतिअनुसार व्यासी

Read More

लिपुलेक सुरक्षाः छाङरुमा बिओपी राख्न टोली त्यसतर्फ प्रस्थान

Posted on May 13, 2020 | views : 1944 | दार्चुला - DCL

वैशाख ३१, काठमाडौँ | लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो ।  भारतले एकतर्फी सडक बनाएर उद्घाटन

Read More

सशस्त्र र नेपाल प्रहरी व्यासको छाङ्गरु जाँदै, कौवा क्षेत्रसम्म नियमित एलआरपी गस्ती हुनसक्ने

Posted on May 13, 2020 | views : 1893 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की | वैशाख ३१, दार्चुला | कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली जाने भएको छ । बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा सीमा निगरा

Read More

दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँमा सशस्त्र प्रहरीले निगरानी बढायो

Posted on May 13, 2020 | views : 1780 | दार्चुला - DCL

वैशाख ३१, दार्चुला | महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभ

Read More

महाकाली तरेर भित्रिए छ नेपाली

Posted on May 07, 2020 | views : 2129 | दार्चुला - DCL

वैशाख २५, दार्चुला | लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकस

Read More

नाका फेर्दै स्वदेश फर्किदै नेपाली

Posted on April 25, 2020 | views : 1827 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | वैशाख १३, दार्चुला | नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रमा नेपाल

Read More