राजनीति | धादिङ्ग - DHG


ज्वालामुखी गाउँपालिका: दुइ वडाको मत परिणाम रोचक, ३ नम्वरमा एमालेको अग्रता

Posted on May 15, 2022 | views : 1955 | धादिङ्ग - DHG

जेठ १, काठमाडौँ । धादिङ ज्वालामुखी गाउँपालिकाका १ र २ नम्वर वडामा मतगणना सकिएको छ । अहिले वडा नम्वर ३ को मत गणना जारी छ ।दुई वडामा मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको पदका लागि कांग्रेसले अग्रता कायम गरेको छ ।  यहाँ नेकपा एमालेका उम्मेदवार हरेराम लोहनीले १२२० मत प्राप्त गर्दा नेपाली कांग्रेसका

Read More

धादिङ नीलकण्ठ मेयरमा कांग्रेस ४ सय २५ मतले अगाडि

Posted on May 15, 2022 | views : 1396 | धादिङ्ग - DHG

जेठ १, काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस अगाडि देखिएको छ।  मेयर उम्मेदवार भीम ढुंगाना ४ सय २५ मतले अगाडि देखिएका हुन्।  भीम ढुंगानाले ८६३ मत ल्याउँदा नेकपा एमालेकी गंगादेवी श्रेष्ठले ४३८ मत मात्रै ल्याएकी छन्।  त्यस्तै उपमेयरमा माओवादी केन्द्रका दिपक विश्वक

Read More

धादिङको मत परिणाम: १९ वडा मध्ये ७ वडामा माओवादी बिजयी, अन्यमा को-को बिजयी ?

Posted on May 15, 2022 | views : 1256 | धादिङ्ग - DHG

जेठ १, काठमाडौँ । धादिङका बिभिन्न स्थानिय निकायहरुमा मत गणना भईरहँदा निर्वाचन मत परिणाम आईरहेका छन् । धादिङमा १३ वटा स्थानिय तहहरुमा रहेका १०४ वडा मध्ये १९ वडाले नेतृत्व पाएको छ ।  बिभिन्न स्थानिय निकायका १९ वडामा मत गणना जारी रहँदा माओवादी केन्द्रले सबैभन्दा बढी ७, एमालेले ५, कांग्रेसले ४, राप

Read More

धादिङमा १२ वडाको मतपरिणाम सार्वजनिक: कसले कहाँ जिते ?

Posted on May 15, 2022 | views : 1388 | धादिङ्ग - DHG

जेठ १, काठमाडौँ | धादिङको १२ वडाको नतिजा सार्वजनिक भएको छ । १२  मध्ये कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले ३ समाजवादी १ तथा राप्रपाले १ वडामा जित हासिल गरेको छ। अन्य स्थानको मतगणना जारी रहदा केही वडाको नतिजा भने सार्वजनिक भैसकेका छन् ।  नेपाली कांग्रेसबाट वडामा जित हासिल गरेका उम्मेद

Read More

धादिङ ज्वालामुखी मतगणना: वडाहरुमा एमाले र माओवादीको अग्रता (परिणाम सहित)

Posted on May 14, 2022 | views : 1497 | धादिङ्ग - DHG

वैशाख ३१, काठमाडौँ । धादिङको ज्वालामुखी वडा नं १ र २ को मतगणना जारी छ । केहीबेर अघि प्राप्त मत परिणाम अनुसार गाउँपालिकाको अध्यक्षको पदका लागि कांग्रेसले अग्रता कायम गरेका छन् ।  यहाँ नेकपा एमालेका उम्मेदवार हरेराम लोहनीले ३०२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनैले एमाले भन्दा

Read More

ज्वालामूखी गाउँपालिकाको ताजा मतपरिणाम: कांग्रेस र समाजवादीको अग्रता

Posted on May 14, 2022 | views : 2353 | धादिङ्ग - DHG

वैशाख ३१, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ को मतगणना जारी छ । जारी मतगणनाको ताजा मत परिणाम अनुसार पालिका अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरि राम लोहनीले १९४ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदव

Read More

धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता

Posted on May 14, 2022 | views : 1319 | धादिङ्ग - DHG

वैशाख ३१, धादिङ | धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ ।  एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एसका उम्मेदवारले ७९२ मत पाएका छन् । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । गठबन्धन दलबाट कांग्रेसले उपाध्यक्षमा उम्मेदावारी दिएको थियो । उपाध्यक्षमा

Read More

ज्वालामूखी गाउँपालिकाको मतगणना (अपडेट)

Posted on May 14, 2022 | views : 1847 | धादिङ्ग - DHG

वैशाख ३१, धादिङ । ढिला गरि मतगणना सुरु भएको ज्वालामुखी गाउँपालिकाको मतपरिणाम प्राप्त भएको छ । पालिकाको वडा नम्बर १ को मतगणना हुँदै गर्दा पालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ ।  प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरि राम लोहनीले ८१ मत पाएर अग्रता लिएका छन् ।

Read More

ज्वालामुखी-५ मा राजनैतिक दलको निरिहता: मतदातालाई दिनभर सास्ती, ७२ प्रतिशत मत खस्यो

Posted on May 13, 2022 | views : 1580 | धादिङ्ग - DHG

अनिल अधिकारी । वैशाख ३०, काठमाडौँ । स्थानिय तह निर्वाचनको दिन आज धादिङको ज्वालामुखी ५ स्थित एक मात्र मतदान केन्द्रमा मतदाताहरुलाई मतदान गर्न निकै असहज देखियो । दिनभर चर्को घाममा ठूलो भीड र लामो लाइनमा बसेर मतदान गर्ने क्रममा मतदाताहरुले अनावश्यक दु:ख पाएको गुनाशो गरेका छन् ।  मतदाताहरुले घन्टौ

Read More

धादिङको रुविभ्याली गाउँपालिकाको एउटा केन्द्रमा सकियो मतदान

Posted on May 13, 2022 | views : 1046 | धादिङ्ग - DHG

वैशाख ३०, धादिङ | धादिङको उत्तरी क्षेत्र रुविभ्याली गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।  निर्वाचन अधिकृत  भीमप्रसाद भण्डारीका अनुसार खादिङ भन्ने मादान केन्द्रमा भने सम्पन्न भएको हो। उनका अनुसार उक्त मतदान केन्द्रमा ४ सय १८ जना मतदाता रहेकोमा लगभग सबैले भोट हालिसकेका छन्। 

Read More

आज स्थानीय निर्वाचन: देशभर जनप्रतिनिधि चयनका लागि मतदान हुँदै

Posted on May 13, 2022 | views : 1318 | धादिङ्ग - DHG

वैशाख ३०, काठमाडौँ । आज स्थानीय तह निर्वाचन, आज देश भरका स्थानिय निकायमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ । निर्वाचन आयोगले आजको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै पक्षसँग सहयोगको आग्रह गरेको छ   निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न

Read More

ज्वालामुखी गाउँपालिका: प्रतिष्ठाको मत माग्दै समाजवादी, कांग्रेसले इमान्दारिताको दाग मेट्ला ?

Posted on May 09, 2022 | views : 1249 | धादिङ्ग - DHG

वैशाख २६, धादिङ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि धादिङको ज्वालामुखी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनले उम्मेदवार उठाएको छ । यसका अलावा ७ वडा रहेको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ७ बाहेक अन्य वडाहरुमा गठबन्धन बिनै चुनावी प्रतिष्पर्धा हुने भएको छ ।  ज्वालामुखीको प्

Read More

धादिङ जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)

Posted on April 30, 2022 | views : 2574 | धादिङ्ग - DHG

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 18476 | धादिङ्ग - DHG

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15693 | धादिङ्ग - DHG

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्

Posted on April 06, 2022 | views : 882 | धादिङ्ग - DHG

चैत्र २३, काठमाडौं | एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् ।  माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्र्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि

Read More

मेरै पालामा बूढीगण्डकीलाई अघि बढाउँछु : अर्थमन्त्री शर्मा

Posted on December 07, 2021 | views : 1075 | धादिङ्ग - DHG

मंसिर २१, धादिङ | अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन्। त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बूढीगण्डकी बनाउने हो। त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29951 | धादिङ्ग - DHG

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31460 | धादिङ्ग - DHG

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30486 | धादिङ्ग - DHG

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30828 | धादिङ्ग - DHG

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

नेपाली कांग्रेस ज्वालामुखी ५ खरी-काठमाडौं सम्पर्क समिती गठन

Posted on February 06, 2021 | views : 2929 | धादिङ्ग - DHG

माघ २४, काठमाडौँ | नेपाली कांग्रेस ज्वालामुखी ५ खरी-काठमाडौं सम्पर्क समिती गठन भएको छ । सनिबार काठमाडौँ ढुंगेधारा स्थित माउन्ट धौलागिरी पार्टी भेन्युमा आयोजना भएको सम्पर्क समितीको दोश्रो भेलाले उमेश अधिकारीको नेतृत्वमा १२ सदस्यीय समिति गठन भएको हो ।  अध्यक्ष पदमा निर्वाचित अधिकारी यसअघिको कार्य

Read More

लकडाउनमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीको दैनिकी

Posted on April 09, 2020 | views : 16505 | धादिङ्ग - DHG

अञ्जली थापा | चैत २७, चुरियामाई | कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न सिङ्गो मुलुक केन्द्रित भएका बेला वाग्मती प्रदेशका प्रमुख, सभामुख र मुख्यमन्त्री प्रदेशभित्र भाइरसको रोकथाम र नियन्त्रणमा निवास र कार्यालयबाट नियमित सक्रिय रहनुभएको छ । प्रदेश प्रमुख विष्णु प्रसाईं जिल्लामा औषधि र खाद्यान्नको अवस्थ

Read More

बुढीगण्डकीको न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित : कांग्रेस

Posted on December 05, 2019 | views : 7388 | धादिङ्ग - DHG

मङ्सिर १९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा यही मङ्सिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै सो निर्णयले आयोजनाको भविष्यलाई थप अन्योलतर्फ धकेल्ने भन्दै कांग

Read More

सांसद एवं विज्ञहरुको सुझाव: प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

Posted on May 25, 2019 | views : 9504 | धादिङ्ग - DHG

जेठ ११, काठमाडौँ | प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद

Read More

मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना

Posted on May 01, 2019 | views : 15079 | धादिङ्ग - DHG

वैशाख १८, हेटौँडा (रासस) | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभ

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102216 | धादिङ्ग - DHG

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84732 | धादिङ्ग - DHG

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More