चैत १६ , काठमाडौँ । धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. धौभडेल मृत भेटिएकी हुन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनल
Read Moreफागुन १६, धादिङ | सामान उधारो नदिएको भन्दै युवाहरूले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ पानीट्यांकीस्थित एक पसल सञ्चालकलाई कुटपिट गरेका छन्। किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डे र उनका ३२ वर्षीय छोरा सन्तोष पाण्डेलाई युवाहरूले कुटपिट गरेर मंगलबार घाइते बनाएका हुन्।
Read Moreफागुन १५, धादिङ | गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनि ट्रकलाई जाँच
Read Moreफागुन १५, काठमाडौँ | खनियाँबास गाउँपालिका– १ धादिङकी मरिमाया तामाङ १७ वर्षदेखि बेपत्ता छिन्। घरबाट साउदी अरब जान हिँडेकी छोरी बेपत्ता बनेपछि परिवारमा अहिलेसम्म रुवाबासी चलेको छ। हिजोआज सान्द्रीमाया र उनका दुई भाइको दैनिकी मरिमाया खोजेरै बितिरहेको छ। ‘पैसा कमाएर आउँछु भनेर विदेश गएको छोरीसँग जम्मा दु
Read Moreफागुन १५, काठमाडौँ | जिल्ला सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले पहिलोपटक टिएएच (टोटल एब्डोमिनल हिस्टेरेक्टोमी) पद्धतिबाट पूर्ण पाठेघर निकाल्न सफल भएको हो। १० जनाको पाठेघर अप्रेसन गरिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर
Read Moreफागुन ५, मलेखु | पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्
Read Moreमाघ २८, मलेखु | आफैँले चलाएको विद्युतीय आरोले काटेर धादिङ नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु
Read Moreमाघ २६, काठमाडौँ | दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना गरिएको छ। २० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छी–७ मासटारमा रहेको ह्याम्लेट रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो। पृथ्वी
Read Moreमाघ १४, धादिङ | धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान मोटरसाइकल अनियन्त्रि
Read Moreमाघ १, काठमाडौँ | धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले बताए । दुईतर्फी स
Read Moreपुस २०, धादिङ | जिल्ला कारागार शाखा धादिङमा पुर्पक्षका लागि थुनामा रहेका गल्छी गाउँपालिका -७ का ८१ वर्षीय कृष्ण बहादुर सुनारकाे मृत्यु भएको छ । ५ वर्षीया बालिका बलात्कार मुद्दामा पुष ८ गतेदेखि थुनामा रहेका सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जा
Read Moreमङ्सिर २८, मलेखु । सयौँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए ।
Read Moreमङ्सिर २४, काठमाडौं | धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुर्याएको जानकारी आएको छैन ।
Read Moreमङ्सिर १८, धादिङ | धादिङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ। सोही नगरपालिकाको वडा नम्बर
Read Moreमङ्सिर १७, धादिङ | लाङटाङ पदमार्गमा एक पथप्रदर्शकको मृत्यु छ। मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका ९ का ५० वर्षीय कुमार पाण्डे हुन्। उनी शनिबार बिहान ११ बजे गोसाईँकुण्ड गाउँपालिका-४ स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरिक
Read Moreमङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस
Read Moreकार्तिक २६, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ | गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको हल्का धक्का भएकाले सूचना नआएको
Read Moreकार्तिक २४, काठमाडौँ | काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ -०१-२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२-०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज
Read Moreकार्तिक २४, धादिङ | धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ। बजारका खुद्रा तथा होलसेल पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो। व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पार
Read Moreकार्तिक २३, धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यमा प्लास्टिकजन्य फूलको गुच्छा, मालालगायतका सामग्री
Read Moreकार्तिक २२, धादिङ | धादिङबाट पहिलोपटक २ जना गैरआवासीय नागरिक (एनआरएनए) ले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय, धादिङबाट एक पुरुष र एक महिला गैरआवसीय नागरिकले नेपाली नागरिकता लिएका हुन् । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार धादिङमा बुधवारबाट गैरआवासीय नेपाली नागर
Read Moreकात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान
Read Moreकार्तिक ३, काठमाडौँ | नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ। यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थालेका छन्। चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपत् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिला
Read Moreअसोज २८, मलेखु | धादिङको गंगाजमुना गाउँपालिका– ४ गुम्दीमा जिप दुर्घटना हुँदा एक बालकको घटनास्थलमै ज्यान गएको छ। धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे.१ज २६६९ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। बिदा मनाउन गाउँ आएका गंगाजमुना गाउँपालिका– २ का करिब १४ वर्षीय अनुरोध तामाङको मृत्यु
Read Moreअसोज २४, धादिङ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- ७ मछेडीखोलामा स्कार्पियो खस्दा एकजना घाइते भएका छन्। धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बिएडी ३५४२ नम्बरको जिप सडकबाट करिब पचास मिटर तल खोँचमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। धादिङकाे ज्वाल
Read Moreअसोज १७, मलेखु | ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध गरिएको पृथ्वी राजमार्ग खुलेको छ। पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा बुधबार बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै वि
Read Moreअसोज १७, काठमाडौँ । धादिङमा ट्रकले किचेर ट्युसन पढ्न हिडेका दुई बिद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान धादिङको सिद्धलेक गाउँपालिका अन्तर्गत परेवाटारबाट ट्युसन पढ्न शिक्षककोमा जाने क्रममा रहेका बिद्यार्थीहरुलाई ट्रकले ठक्कर दिएको हो । गजुरी गाउँपालिका–२, मजुवा स्थित राजमार्गको मुख्य सडकमा ब
Read Moreअसोज १६, धादिङ | माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्
Read More