प्रवास |


भोलि कुरा गरौंला भन्दै फोन राखेको केहीबेरमै साउदीमा बन्दुकधारीको आक्रमणमा परेका थिए नैनसिंह

Posted on June 30, 2023 | views : 1065 |

असार १५, काठमाडौँ | रेड सीको छेउमा रहेको साउदी अरबको जेद्दा सहरमा अमेरिकाको महावाणिज्य दूतावास छ। राजधानी रियाददेखि झन्डै साढे ९ सय किलोमिटर टाढाको जेद्दा महत्वपूर्ण व्यापारिक केन्द्र हो। पोर्ट सिटी भएकाले त्यहाँ धेरै देशले महावाणिज्यदूतावास खोलेका छन्। नेपालले पनि केही वर्षअघि जेद्दामा महावाणिज्य द

Read More

गैर आवासिय नेपाली संघको मध्यपूर्व क्षेत्रीय सम्मेलन जारी (फोटो फिचर)

Posted on June 30, 2023 | views : 695 |

असार १५, मस्कट । ओमानको राजधानी मस्कटमा आयोजित गैर आवासिय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा वैदेशिक रोजगारमा आउने लाखौँ श्रमिकका समस्या, समाधान र लगानीको सम्बन्धमा बृहत छलफल भएको छ । बिहिबार क्षेत्रीय सम्मेलन अन्तर्गत बिबिध ४ सेसनमा कार्यक्रममा प्यानल छलफल गरिएको छ ।  ‘अनिवार्य स

Read More

साउदीमा नेपाली सुरक्षागार्डको मृत्यु: मृतकको पहिचान खुल्न समय लाग्ने

Posted on June 29, 2023 | views : 575 |

असार १४, काठमाडौँ | साउदी अरबको जेद्दाहस्थित अमेरिकी महावाणिज्यदूतावासमा बन्दुकधारीको आक्रमणमा मारिएका नेपाली सुरक्षागार्डको परिचय खुल्न समय लाग्ने भएको छ। जेद्दाहस्थित नेपाली वाणिज्यदूत भुवन पौडेलका अनुसार इदको सार्वजनिक विदा भएकाले मृतकका बारेमा विस्तृत जानकारी लिन समय लागेको हो। पौडेलका अनुसार बु

Read More

साउदीको अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा एक नेपाली मृत्यु

Posted on June 29, 2023 | views : 1629 |

असार १४, काठमाडौं | साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ । अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको हो । अन्य एकजनाको पनि मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ। समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अग

Read More

कोरियामा हिजो र आजमात्रै २ जनाको मृत्यु

Posted on June 27, 2023 | views : 817 |

असार १२, काठमाडौँ | कोरियामा आज एक नेपालीले आत्महत्या गरेका छन् भने आज एक जनाको हृदयघातका कारण मृत्यु भएको छ। नेपालबाट कोरिया आएको दुई महीना मात्र भएको झापा विर्तामोडका छत्र बस्नेत 'छन्लाफोक्दो' को घाना कम्पनीमा कार्यरत रहेको र हिजो विहान काममा जाँदा कम्पनीले काम गर्न नदिएर नेपाल

Read More

अवैध रूपमा सीमापार गर्दै अमेरिका जान लागेका २८ नेपाली अजरबैजानमा पक्राउ

Posted on June 25, 2023 | views : 1279 |

असार १०, काठमाडौँ | अवैध रूपमा सीमापार गर्दै 'अमेरिका जान खोजेका' कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई ह

Read More

जापानको नागोयामा नेपाली विद्यार्थीको हृदयघातबाट निधन

Posted on June 24, 2023 | views : 923 |

असार ९, एजेन्सी | जापानको नागोयामा नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको हृदयघातबाट निधन भएको हो ।  ४ महिना अघिमात्र जापान आएका लिम्बु होस्टेलबाट विद्यालय

Read More

जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा मृत फेला

Posted on June 21, 2023 | views : 922 |

असार ६, एजेन्सी | जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा कोठामा मृत फेला परेका छन् । जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा कोठामा मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए। एनआरएनए जापानका अनुसार उनले सेम्बुन गाक्को सकाएर एउटा कम

Read More

साउदीमा सवारी दुर्घटनापछि जरिवाना तिर्न नसक्दा एक नेपाली ८ वर्षदेखि बन्धक

Posted on June 20, 2023 | views : 934 |

असार ५, काठमाडौँ | सवारी दुर्घटनापछि जरिवानावापतको रकम तिर्न नसक्दा साउदी अरेबियामा एक नेपाली ८ वर्षदेखि बन्धक बनेका छन् । सन् २०१६ मा सवारी दुर्घटनापछि नेपाली चालक दुर्गाबहादुर सुनारको गल्ती ठहर्‍याउँदै ६५ हजार साउदी रियाल जरिवाना गरिएको थियो । उक्त जरिवाना तिर्न नसकेका उनी विगत ८ वर्षदेखि नेपाल फर

Read More

एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ

Posted on June 20, 2023 | views : 395 |

असार ५, काठमाडौँ । युएई,गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतवार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामी २०२३-२५ कार्यकालको  निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका पुर्व अध्यक्ष एबं हालका प्रमुख संरक्षक  रमेश श्रेष

Read More

एनआरएनए आठौं मध्यपुर्ब भेला होटेल मस्कट होलिडे ओमानमा हुने

Posted on June 15, 2023 | views : 437 |

जेठ ३२, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी जुन महिनाको अन्तिम साता होटेल मस्कट होलिडेमा हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित अनलाइन पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र नि

Read More

साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गरिने

Posted on June 13, 2023 | views : 463 |

जेठ ३०, काठमाडौँ | निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रमबाट पारित भइसकेको छ। बजेट वक्तव्यमा समेत उक्त व्यवस्था उल्लेख छ।  सं

Read More

भारतमा सडक दुर्घटनामा परी एकै परिवारका चार नेपालीको मृत्यु

Posted on June 11, 2023 | views : 483 |

जेठ २८, काठमाडौँ | भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ ।  शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उह

Read More

न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

Posted on May 30, 2023 | views : 336 |

जेठ १६, वाशिङ्टन डिसी | अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई  पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले

Read More

यूएईमा कार्यरत एक नेपाली युवकले जिते १० लाख दिरामको चिठ्ठा

Posted on May 23, 2023 | views : 835 |

जेठ ९, काठमाडौं | यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले उक्त चिठ्ठा जितेका हुन् । उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जि

Read More

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

Posted on May 21, 2023 | views : 877 |

जेठ ७, लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो । साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैर आवासीय नेपाली सङ्

Read More

लिबिया मिसनमा तैनाथ ११५ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

Posted on May 19, 2023 | views : 395 |

जेठ ५, काठमाडौँ | संयुक्त राष्ट्रसंघको आह्वानमा लिबिया शान्ति मिसनमा खटिएका ११५ जना नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा बिहीबार लिबिया मिसनमा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्

Read More

सगरमाथा आरोहणका क्रममा एक चिनियाँ नागरिकको मृत्यु, यो सिजन मृत्यु हुनेको संख्या आठ पुग्यो

Posted on May 18, 2023 | views : 399 |

जेठ ४, काठमाडौँ | सगरमाथा आरोहणको क्रममा आज बिहान चिनियाँ नागरिकको मृत्यु भएको छ । यद्यपि, उनको परिचय र मृत्युको कारण भने अझै खुलिनसकेको सगरमाथा बेसक्याम्पस्थित स्रोतले जनाएको छ । ८ के एक्सपिडिसन प्रालिको सहयोगमा उनले सगरमाथा आरोहण गर्न लागेका थिए । ‘सगरमाथाको दक्षिण चुचुरोतर्फ चिनियाँ नागरिकको

Read More

अस्ट्रेलियामा ४ नेपालीको मृत्यु !

Posted on May 18, 2023 | views : 1127 |

जेठ ४, काठमाडौँ | अष्ट्रेलियाको मेलबर्नमा कार दुर्घटना हुदा दुईजना नेपाली दम्पत्तिको ज्यान गएको छ । १५ मे को राती पौँने ११ बजे  मेलबर्नको कउलफिल्ड क्षेत्रमा सिल्भर कलरको होन्डा कारलाई तिब्र गतिमा आएको कालो रङको बीएमडब्लु कारले ठक्कर दिदा होन्डामा सवार दुई नेपालीको ज्यान गएको स्थानीय प

Read More

जापानमा बस दुर्घटनामा परि दुई जना नेपाली विद्यार्थीको मृत्यु

Posted on May 17, 2023 | views : 2757 |

जेठ ३, काठमाडौँ | जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।  ट्रकको ठक्करबाट मृत्यु हुनेमा एक जापानी महिला र दुई नेपाली पुरुष तीनजना रहेको जापानी मिडियाले जनाएका छन्  

Read More

भोलिबाट श्रम स्वीकृति लिएर विदेश गएकाले २ वटा मोबाइल सेट ल्याउन पाउने

Posted on May 14, 2023 | views : 440 |

बैशाख ३१, काठमाडौँ | जेठ १ गतेबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरूले २ वटा मात्र मोबाइल ल्याउन पाउने भएका छन् । सरकारले निजी प्रयोगका माल वस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको छ । यो व्यवस्था भोलिबाट लागु हुँदैछ । नेपालमा मोबाइल सेटहर

Read More

रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले बढ्यो

Posted on May 10, 2023 | views : 449 |

बैशाख २७, काठमाडौं | नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको

Read More

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

Posted on May 07, 2023 | views : 389 |

वैशाख २४, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइ

Read More

पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

Posted on May 01, 2023 | views : 594 |

वैशाख १८, काठमाडौँ | पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको  छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् । बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत

Read More