प्रवास |


नेपाली हवाइजहाज अबचाहिँ युरोपको आकाशमा उड्लान् त ?

Posted on November 29, 2022 | views : 675 |

मङ्सिर १३, काठमाडौँ | युरोपियन युनियनको एउटा टोलीले नेपालको हवाई सुरक्षाबारे स्थलगत परीक्षण गर्ने भएको छ । नेपाली वायुसेवा कम्पनीका हवाइजहाजले युरोपको आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राखेको लामो समयपछि अहिले उक्त अवस्थाको मूल्यांकन गर्न लागिएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देश

Read More

अमेरिका र पोर्चुगल पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

Posted on November 28, 2022 | views : 770 |

मङ्सिर १२, काठमाडौँ । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर तिनकुने

Read More

चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान थाल्दै

Posted on November 28, 2022 | views : 672 |

मङ्सिर १२, काठमाडौँ । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ । कम्पनीले एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । काठमाडौंमा अन्तिम पटक यो एयरलाइन्सले मे २०२१ मा काठमाडौं उडान गरेको थियो । यो रुटमा सुरुमा ‘प्वाइन्ट टू

Read More

पूर्व प्रधानमन्त्री खनाल २५ सय मतले पछि‚ हार निश्चित

Posted on November 27, 2022 | views : 819 |

मङ्सिर ११, काठमाडौँ । इलाम-१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनाल २५ सय मतले पछि परेका छन्। दुई हजार ६४४ मत गणना बाँकी रहँदा खनाल नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतभन्दा दुई हजार ५०३ मतले पछि परेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार‚ बस्नेतले

Read More

भारतले अनुमति दिन चासो नदेखाएपछि नेपाल एयरलाइन्सले भैरहवा उडान नगर्ने

Posted on November 25, 2022 | views : 1096 |

मंसिर ९, काठमाडौं | आगामी सोमबारबाट दिल्ली-भैरहवा उडानको तयारी गरेको नेपाल एयलाइन्सले यो योजना रोकेको छ। उडान अनुमतिका लागि मागेको प्रस्तावमा भारतको नियामक निकायले हालसम्म कुनै पनि जवाफ नदिएपछि भैरहवामा एयरलाइन्सको उडान नहुने भएको हो। नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-भैरहवा हुँदै काठमाडौं उडानक

Read More

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

Posted on November 18, 2022 | views : 558 |

मंसिर २, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ ।  राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली

Read More

भिजिट भिसामा गएर ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

Posted on November 17, 2022 | views : 865 |

मङ्सिर १, काठमाडौँ । भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा परेकाहरूलाई स्वदेश फर्कन सहजीकरण गर्ने भन्दै दूतावासले सम्पर्क गर्न आग्रह गरेको हो । अहिले भिजिट भिसामा आएर समस्यामा पर्

Read More

श्रमिकका लागि नेपाली दूतावासले मलेसियामा सुरु गर्‍यो घुम्ती सेवा

Posted on November 17, 2022 | views : 521 |

मंसिर १, मलेसिया | मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए । बुधबार क्वालालम्पुरबाट कर

Read More

कतार विश्वकप : नेपाली दूतावास खुल्ने समय परिवर्तन, नियमित काम स्थगित गरेर सहयोग गर्न आग्रह

Posted on November 15, 2022 | views : 523 |

कात्तिक २९, काठमाडौँ | एसिया क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको कतार विश्वकप फुटबल आउन अब ५ दिन बाँकी छ । विश्वकपलाई नेपालले समेत विशेष महत्त्वका साथ हेरेको छ ।  त्यसमा झन् लाखौं नेपालीको रगत र पसिनाले कतारका रंगशाला बनेका छन् । त्यसले गर्दा पनि कतार विश्वकप नेपालीले बढी रोचक तरिकाले हेरेका

Read More

द भ्वाइसको अन्तिम १६ मा परिजिताको दमदार प्रस्तुति, चारैजना कोचबाट ‘स्ट्यान्डिङ ओभेसन’

Posted on November 15, 2022 | views : 1110 |

कात्तिक २९ काठमाडौँ | नेपाली मूलकी परिजिता बाँस्कोटाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा दमदार प्रस्तुति दिएकी छन् ।  लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ गीत गाएकि थिइन् । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरिरहेकी परिजितालाई अन्य तीन कोचले पनि प्रशंसा गर

Read More

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

Posted on November 14, 2022 | views : 720 |

कात्तिक २८, काठमाडौं | निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो ।  “नाग

Read More

साउदी : प्रि–इनरोलमेन्ट गरेर मात्र राहदानी नवीकरणको लागि आउन दूतावासको आग्रह

Posted on November 13, 2022 | views : 724 |

कात्तिक २७, काठमाडौँ | के तपाईं साउदीमा राहदानी नवीकरण गर्न दूतावास जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनलाइन फारम भरेर प्रि–इनरोलमेन्ट गरेर मात्रै जानुहोला । साउदीमा रहेको नेपाली दूतावासले सेवाग्राहीको सहजता र दूतावासलाई पनि काम गर्नमा छिटोछरितो होस् भन्दै यस्तो आग्रह गरेको हो । अनलाइन फारम प्रि

Read More

रोजगारीका लागि माल्टा पुगेको १ महिनामै मृत्यु भएकी विनिताको शव नेपाल पठाइयो

Posted on November 10, 2022 | views : 762 |

कात्तिक २४, काठमाडौँ | माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको शव बिहीबार नेपाल पठाइएको छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्याल सहितको पहलमा ढुंगेलको शव परिवारलाई पठाइएको हो।  माल्टा पुगे पनि काम नथाल्द

Read More

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

Posted on November 09, 2022 | views : 702 |

कात्तिक २३, काठमाडौँ | अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा. ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् । श्रेष्ठ न्यूयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । डेमोक्रयाट उम्मेदवार उ

Read More

जापानका लागि नेपाली राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Posted on November 09, 2022 | views : 809 |

कात्तिक २३, काठमाडौँ | जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले सोमबार बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । जापानी सम्राट नारुहितोले राजदूत डा सुवेदीलाई स्वागत गर्दै दुई मित्र राष्ट्रबीचको विद्यमान

Read More

क्यानडाले स्थायी बसोबासका लागि तीन वर्षभित्र १४ लाख आप्रवासी भित्र्याउने

Posted on November 08, 2022 | views : 727 |

कात्तिक २२, काठमाडौँ । "हेर्नुहोस् यो सामान्य कुरा हो: हामीलाई धेरै मानिस चाहिन्छ।" यस्ता शब्दका साथ क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरे। उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५०

Read More

भारतमा हिन्दुवादी नेताको गोली हानी हत्या

Posted on November 04, 2022 | views : 1311 |

कात्तिक १८, काठमाडौं | भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति

Read More

काम गर्ने क्रममा मेसिनमा च्यापिएर रोमानियामा एक नेपाली कामदारको मृत्यु

Posted on November 03, 2022 | views : 1042 |

कात्तिक १७, काठमाडौँ | रोमानियाको एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक जनाको मृत्यु भएको छ । रोमानियाको तिमिलास्वरा शहरको भिजेडिया नजिक बनात मेलोन एग्रिकल्चर कम्पनीमा कार्यरत म्याग्दीका ३३ वर्षीय देबेन्द्र पुनको  कम्पनी काम गर्ने क्रममा मेसिनमा च्यापिएर निधन भएको हो । यस घटनाबारे वि

Read More

दुःखद खबर: क्रोएसियामा एक नेपालीको निधन

Posted on November 03, 2022 | views : 1211 |

कात्तिक १७, काठमाडौँ | क्रोएसियामा एक नेपालीको गाड़ीको ठक्करबाट मृत्यु भएको छ ।  रोल्पा ज़िल्ला लुम्रि गाऊँपालिका वार्ड न–४ ,उमेरले ३५–४० वर्ष भएका तिलकराम घर्तीको निधन भएको हो । घर्तीको परिवारको भनाइ अनुसार बैंकमा पैसा हाल्न जाँदा रोड क्रस गर्दा गाड़ीको ठक्करले मृत्यु भएको हो । उनि २ महिना अघ

Read More

साउदी अरबले मृत्युदण्ड दिएको उदयपुरका दाहालको अपराध के थियो?

Posted on November 03, 2022 | views : 3946 |

कात्तिक १७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर १५ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहालले मृत्युदण्ड पाएका छन्। साउदी कानुनअनुसार उनलाई मृत्युदण्ड दिइएको र शव दफन गरिएको सूचना नेपाली दूतावासलाई दिइएको थियो। नेपाल सरकारले उनलाई मृत्युदण्ड नदिनका लागि गरेको आग्रह त्यहाँको सरकारले स्

Read More

नेपाली मूलकी परिजिताले जितिन् 'द भ्वाइस'को नकआउट राउण्ड

Posted on November 02, 2022 | views : 929 |

कात्तिक १६, काठमाडौँ | नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो 'द भ्वाइस' को नकआउट राउण्ड जितेकी छन्। कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका भालारी हार्डिङ र पेटन एल्ड्रिजलाई हराउँदै उनले नकआउट राउण्ड जितेकी हुन्। परिजिताले नकआउट राउण्डमा एट्टा जेम्सको ‘आई व

Read More

विदेशबाट गौतमबुद्ध विमानस्थल हुँदै आन्तरिक यात्रा गर्दा २५ प्रतिशतसम्म छुट

Posted on November 02, 2022 | views : 931 |

कात्तिक १६, भैरहवा | विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्ने यात्रुले २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।  यसका लागि मंगलबार नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूबीच यस्तो सहमति भएको छ।  सहमतिअनुसार अब भैरहवाबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय

Read More

मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल छाडेर जाँदैछु : चिनियाँ राजदूत यान्छी

Posted on October 25, 2022 | views : 771 |

कात्तिक ८, काठमाडौँ | नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । उनले मंगलबार एक ट्विट गर्दै आफ्नो कार्यकाल सफल रुपमा पूरा गरेको र आफू अब मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल  छाडेर जान लागेको बताएकी हुन्। उनले सामाजिक सञ्जाल टिवट्टरमा भ

Read More

नेपाली मूलकी परिजिताले जितिन् 'द भ्वाइस'को ब्याटल राउण्ड

Posted on October 19, 2022 | views : 630 |

कात्तिक २, काठमाडौं | नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’को ब्याटल राउण्ड जितेकी छन्। कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका द मेरिलाइन्ड अन द बी गीजलाई हराउँदै उनले ब्याटल राउण्ड जितेकी हुन्। द मेरिलाइन्ड अन द बी गीजमा दुई युवतीले डुअल प्रस्तुति दिएक

Read More