प्रवास |


नेपाल वायुसेवाको उडान अब दोहा विमानस्थलबाट

Posted on September 11, 2022 | views : 1446 |

भदौ २६, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको हो । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको

Read More

साउदीमा अलपत्र जुम्लाका नौ जनाको उद्धार

Posted on September 11, 2022 | views : 440 |

भदौ २६, काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिका– १ का नौजना अलपत्र परेका थिए। एक महिनापछि उनीहरूलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो। गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहलमा

Read More

मलेसियामा मृत्युदण्डको सजायबाट बचे एक नेपाली

Posted on September 08, 2022 | views : 1157 |

भदौ २३, काठमाडौँ | मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुग्नुभएका धनुषाको गोविन्दपुरका सुरज देव साह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा कायम

Read More

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो

Posted on September 07, 2022 | views : 1379 |

भदौ २२, काठमाडौँ | कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्

Read More

साउदीमा ७८ नेपालीले पाए वहिर्गमन भिसा, एक महिनामा २४ नेपालीको मृत्यु

Posted on September 07, 2022 | views : 960 |

भदौ २२, काठमाडौँ | एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएक

Read More

अमेरिकी उपसहायक मन्त्री होर्स्ट काठमाडौंमा

Posted on September 06, 2022 | views : 631 |

भदौ २०, काठमाडौँ | संयुक्त राज्य अमेरिकाका कार्यवाहक मुख्य उपसहायक मन्त्री एलिजावेथ होर्स्ट नेपाल आइपुग्नुभएको छ ।  उहाँ नेपालमा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनमा भाग लिन काठमाडौं आइपुग्नुभएको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले दिएको छ ।

Read More

जेटस्टारले यात्रुसँग यसकारण माग्यो माफी

Posted on September 06, 2022 | views : 615 |

भदौ २०, काठमाडौँ | जेटस्टारले गत हप्ता उडान रद्दका कारण इन्डोनेसियाको बालीमा फसेका करिब ४ हजार यात्रुसँग माफी मागेको छ । उक्त एयरलाइन्सले सेप्टेम्बर १ देखि डेनपसारबाट सिड्नी र मेलबर्नका लागि आठ उडान रद्द गरेको जनाएको हो ।  आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा अन्तिम मिनेटमा आफूहरू ठगिएको गुनास

Read More

अस्ट्रेलियामा श्रमशक्तिको अभाव भएपछि स्थायी आप्रवासन गर्ने पाउने विदेशीको कोटा बढ्यो

Posted on September 06, 2022 | views : 523 |

भदौ २०, काठमाडौँ | अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ। चालु आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५,००० ले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति द

Read More

जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

Posted on September 06, 2022 | views : 888 |

भदौ २०, काठमाडौँ | जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ। एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सातामा सातै उडान गर्ने अनुमति पाएको हो।  नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन

Read More

‘लक्की ड्र’ बाट छनोटमा नपरेकालाई पनि इजरायल लगिदिन इजरायलसँग नेपालको आग्रह

Posted on September 05, 2022 | views : 1915 |

भदौ १९, काठमाडौँ | ‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई पठाउनेबारे सरकारले लबिङ थालेको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि इजरायललाई उनीहरुल

Read More

भारतीय सेनाध्यक्ष ४ बजे आउने, यस्तो छ ५ दिने कार्यक्रम

Posted on September 04, 2022 | views : 677 |

भदौ १९, काठमाडौँ | भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज अपराह्न नेपाल आउँदै छन् । उनी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पांडे नेपाल आउन लागेका हुन् ।  पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँ

Read More

एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु

Posted on September 03, 2022 | views : 884 |

भदौ १८, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।  मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाक

Read More

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबकी पत्नी घुस लिएकोमा दोषी करार

Posted on September 01, 2022 | views : 691 |

एजेन्सी | मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब राजककी पत्नी घुस खाएको आरोपमा दोषी पाइएकी छन् । सारावाकमा सौर्य ऊर्जासम्बन्धी परियोजनाका लागि रोस्माह मनसुरले ४.३ करोड अमेरिकी डलर घुस खाएको तीनवटा आरोप लागेको थियो ।  उनले सबै आरोप खारेज गर्दै आइरहेकी थिइन् । तर बिहीबार उच्च अदालतले पूर्व प्रथम मह

Read More

सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

Posted on September 01, 2022 | views : 836 |

भदौ १६, काठमाडौँ | बैदेशिक रोजगारका लागि सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गर्ने धरानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।   सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बस्ने सुनसरी बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने विशाल दर्जीलाई आइतबार दिउँसो

Read More

साउदीको पूर्वी क्षेत्रमा कार्यरत श्रमिकको समस्या समाधानका लागि दूतावासले छुट्टै कर्मचारी खटाउने

Posted on August 31, 2022 | views : 1024 |

भदौ १५, काठमाडौँ | साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि थप एक जना कर्मचारी खटाइने भएको छ । साउदीको पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ र अलहासा क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत रहेको र यी क्षेत्रमा रहेका श्रमिकहरू समस्यामा पर्ने क्रम पनि बढेको भ

Read More

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद

Posted on August 29, 2022 | views : 620 |

भदौ १३, काठमाडौँ | प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भन्नुभयो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले

Read More

अमेरिकाको ग्रीन कार्डका लागि ५० लाख लाग्ने भन्दै ठगी, ३ जना पक्राउ

Posted on August 26, 2022 | views : 1071 |

भदौ १०, काठमाडौं | अमेरिकाको ग्रीन कार्डकोलागि ५० लाखसम्म पैसा लाग्ने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले संखुवासभाका परबिन राई, नवलपरासीका ओमकार गुप्ता र इलामका सञ्जय तामाङ रहेका छन् । उनीहरुले अमेरिकी ग्रीन कार्डको प्रक्रिया

Read More

भिजिट भिसामा कुवेत हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो

Posted on August 24, 2022 | views : 848 |

भदौ ८, काठमाडौं | भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेको छ। बुधबार बिहान साढे ३ बजे अल जजिराको उडानबाट कुवेत जान लागेका ३९ महिलालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले रोकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानक

Read More

सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना लगानी गर्न बंगलादेश तयार

Posted on August 24, 2022 | views : 1138 |

भदौ ८, काठमाडौं | काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ ।  बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको  टोली र नेपालको ऊर्जा जलस्रोत

Read More

माल्दिभमा नेपाली एम्बेसी नहुदा मर्कामा नेपाली कामदार !

Posted on August 23, 2022 | views : 1798 |

भदौ ७, काठमाडौँ | पछिल्लो समय नेपालीको निमित्त वैदेशिक रोजगारी रोजाईको केन्द्र बन्दै गयको माल्दिभमा नेपाली एम्बेसी नहुदा यहाँ रहने नेपाली कामदार मर्कामा परेका छ्न । भौगोलिक दृष्टिले सानो भयता पनि आर्थिक दृस्ठिकोण बाट निकै मजबुलरहेको यो माल्दिभमा लगभग ३ हजार हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिए

Read More

श्रममन्त्री कुँवरले सुने कल सेन्टरबाट श्रमिकहरुको गुनासो

Posted on August 21, 2022 | views : 1149 |

भदौ ५, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन् । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन् ।  मन

Read More

मधेशी एकता समाजले युएईमा अलपत्र परेका मण्डलको उद्धार गरी नेपाल ल्यायो

Posted on August 21, 2022 | views : 651 |

भदौ ५, काठमाडौं | भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र परेका सप्तरीको तोपा–कजौलीका ललित कुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी नेपाल ल्याएको छ ।  आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज युएईका उपाध्यक्ष कृष्ण ठाकुरले मण्डललाई १ भदौ बुधबार स्वदेश ल्याएको

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

Posted on August 21, 2022 | views : 1063 |

भदौ ५, काठमाडौं | अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।  फ्लाई दुबईको उडानद्व

Read More

चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति, भिसा आवेदन खुला भएको दूतावासद्धारा जानकारी

Posted on August 20, 2022 | views : 747 |

भदौ ४, काठमाडौं | चीनले लामो समयदेखि नेपालमा रोकिएका विद्यार्थीहरुलाई चीन फर्कन अनुमति दिने निर्णय गरेको छ । चीन सरकारले नेपालसहित दक्षिण एसियाली मुलुकका विद्यार्थीहरुलाई चीनमा अध्ययन गर्नको लागि फर्कन अनुमति दिएको हो । काठमाडौंस्थित चिनियां दूतावासले आफ्नो आधिकारीक विच्याटमा चीनमा व्यापारिक भिसा भ

Read More