प्रवास |


बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन सीधै राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन माग

Posted on April 30, 2022 | views : 766 |

वैशाख १७, लन्डन | बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभ

Read More

साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने

Posted on April 29, 2022 | views : 1279 |

वैशाख १६, काठमाडौँ । अन्तराष्ट्रिय श्रमिक दिवस तथा ईद उल फित्रको अवसरमा साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने ति देशका दुतावासहरुले जानकारी दिएका छन् ।  कतार स्थित नेपाली दुतावासको सूचना अनुसार १ देखि ३ मेसम्म बन्द रहने दुतावास ४ मेदेखि खुल्नेछ । कतार स्थित नेपाली दुतावासले दु

Read More

युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी, छिट्टै रिहाइ हुने

Posted on April 27, 2022 | views : 2033 |

वैशाख १४, काठमाडौं | युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् ।  सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।  स्रोतका अनुसार युएईका

Read More

भर्जिनियामा नेपाली लोकप्रिय कलाकार कुन्ती देखि प्रकाशका बेजोड प्रस्तुति

Posted on April 25, 2022 | views : 739 |

वैशाख १२, काठमाडाैं | नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा वृहत् साङ्गीतिक साँझ कार्यक्रम आयोजना गरेको छ । एकै मञ्चमा एकै पटक राष्ट्रिय स्तरका अत्यधिक लोकप्रिय कलाकारहरू चर्चित गायिका कुन्ती मोक्तान ,लोकप्रिय गायिका अन्जु पन्त ,हाल सर्वाधिक माग भएका प्रका

Read More

२०२३ को अक्टोबर ११ मा विश्व सम्मेलन गर्ने एनआरएनएको निर्णय भएको छ :-

Posted on April 24, 2022 | views : 941 |

वैशाख ११, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा गर्ने निर्णय भएको छ । एनआरएनएको गएराति सम्पन्न पहिलो पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्वय रविना थापा, डा बद्री केसीसहित  १३४ जना पदाधिकारी मध्ये १०२ ज

Read More

बेलायतमा नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गरिने

Posted on April 24, 2022 | views : 823 |

 वैशाख ११, बेलायत | बेलायतमा बस्दै आएका नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गर्ने भएका छन् । करिब डेढ दशक अघिदेखि  बेलायतका नेपालीबीच बास्केटबल प्रतियोगिता हुने गरेको भएपनि लिगको सुरुवात गरिएको यो पहिलोपल्ट हो । शुक्रबार साँझ पत्रकार सम्मेलन गरि अप्रिल २

Read More

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखभित्र उजुरी दिन सकिने

Posted on April 17, 2022 | views : 819 |

वैशाख ४, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिकाे निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएकाे हाे ।  १२ व

Read More

एनआरएनले गैरआवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने

Posted on April 12, 2022 | views : 637 |

चैत्र २९, काठमाडौं | गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने भएको छ ।  संघको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।  'छलफलमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्

Read More

महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

Posted on April 09, 2022 | views : 1469 |

 चैत्र २६, खोटाङ | रोजगारीका सिलसिलामा साउदी अरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् । ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रुपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना

Read More

नयाँ वर्ष १ वैशाखमा अस्ट्रेलियामा आतिशबाजी गर्ने

Posted on April 06, 2022 | views : 515 |

चैत्र २३, क्यानबेरा | नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिशबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन १ वैशाख अर्थात १४ अप्रिल २०२२ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिशबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो ।  सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिशबाजी गर्

Read More

कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

Posted on April 06, 2022 | views : 601 |

चैत २३, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिकको परिचय भने खुलाइएको छ । राष्ट्रसंघले

Read More

अमेरिकाको सान प्रान्सिस्कोमा 'नेपाल डे परेड' हुने

Posted on April 05, 2022 | views : 569 |

चैत्र २२, काठमाडौं | अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा 'नेपाल डे परेड' आयोजना हुने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड' आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए ।  परेड मूल आयोजक समितिका नेपाल प्रतिन

Read More

नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना

Posted on April 02, 2022 | views : 1071 |

चैत १९, काठमाडौं । नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ । कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर

Read More

वैदेशिक रोजगारका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि नेपाल र मलेसियाबिच समझदारीपत्रमा हस

Posted on March 30, 2022 | views : 736 |

चैत १६, काठमाडौं । नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच वैदेशिक रोजगारमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सोमबार राष्ट्रिय मानवधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगर र मानव अधिकार आयोग मलेसिया सुहाकामका अध्यक्ष ओथमान बिन हा

Read More

सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बन्द हुने

Posted on March 24, 2022 | views : 1056 |

चैत १०, काठमाडौँ ।  ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ ।  सडक मर्मतको माग राख्दै स्थानियले बिगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए ।  सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने

Read More

महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको अमेरिकी अभियन्ताद्वारा प्रशंसा

Posted on March 22, 2022 | views : 673 |

चैत ८, काठमाडौँ । महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।  तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सश

Read More

एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

Posted on March 22, 2022 | views : 812 |

चैत ८, काठमाडौँ । गैरआवासीय नेपाली संघ 'एनरआएनए'को विगत ६ महिनादेखिको विवाद समाधान भएको छ । सहमतिको प्रयाससहित गएराति भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति सहित विवाद टुङ्ग्याइएको हो । ‘विवाद टुङ्ग्याइएको छ । अब बिधान संसोधन गरेर सहमति अनुसार

Read More

नेपाल–भारत ऊर्जा आदानप्रदानः मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा

Posted on March 20, 2022 | views : 678 |

चैत ६, काठमाडौँ । नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ ।  भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको

Read More

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

Posted on March 17, 2022 | views : 931 |

चैत ३, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । ने

Read More

साउदी राजकुमार भोलि नेपाल आउँदै

Posted on March 13, 2022 | views : 1774 |

फागुन २९, काठमाडौँ । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टा

Read More

अबको पाँच-छ महिनामा नेपाल-भारत-बाङ्ग्लादेशमा सहजै बस यात्रा सुरु हुनसक्ने

Posted on March 10, 2022 | views : 955 |

फागुन २६, काठमाडौँ । अबको ''पाँच-छ महिना पछि'' बस चढेर नेपालको सङ्घीय राजधानी काठमाण्डूबाट भारतहुँदै बाङ्ग्लादेशको राजधानी ढाकासम्म पुग्ने व्यवस्था सुरु ''गर्न सकिने'' अधिकारीहरूले बताएका छन्। विभिन्न उपसमिति गठन गरेर आउँदा महिनामा तयारी सम्पन्न गर्न सकिएको अव

Read More

बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन

Posted on March 06, 2022 | views : 1324 |

फागुन २२, काठमाडौँ  । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवद्र्धन गरेको हो ।  बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावा

Read More

अस्ट्रेलिया आएको २ महिना नपुग्दै एक नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला

Posted on March 06, 2022 | views : 1236 |

फागुन २२, काठमाडौँ । अध्ययनका लागि अस्ट्रेलिया आएको २ महिना नपुग्दै काठमाडौं गल्फुटारका सुजन बस्नेत मृत फेला परेका छन्। जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घटनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ। सुजनलाई अष्ट्रेलिया आउनेबित्तिकै एनआरएन न्यु साउ

Read More

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

Posted on March 06, 2022 | views : 716 |

फागुन २२, लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी  गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनिय

Read More