प्रवास |


परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत गएकी आशा छोरी च्यापेर ह्विल चियरमा फर्किइन्

Posted on November 21, 2023 | views : 2068 |

मङ्सिर ५, काठमाडौँ | दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् । पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमा

Read More

गाजाको अस्पतालभित्र 'नेपाली बन्धक' पनि देखिएको विवरण, के भन्छ नेपाल सरकार?

Posted on November 20, 2023 | views : 483 |

मङ्सिर ४, काठमाडौँ | इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ। इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको छः “…इजरेली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका [फु

Read More

विपिन जोशी अझै सम्पर्कविहीन, खोजी कार्य जारी : दूतावास

Posted on November 20, 2023 | views : 312 |

मङ्सिर ४, काठमाडौँ | गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ईजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले आज जारी गरेको विज्ञप्तिमा  किबुज–अलमिममा बन्धक बनाएर गाजातर्फ लगेका

Read More

विपिन जोशी गाजामा सुरक्षित

Posted on November 20, 2023 | views : 3982 |

मङ्सिर ४, काठमाडौं । इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ।  परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो ।  सचिवालय स्रोतले भन्य

Read More

दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

Posted on November 17, 2023 | views : 974 |

मङ्सिर १, सोल | आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ ।  तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर

Read More

पोल्याण्डबाट दुई हप्ता अघि मात्रै पोर्चुगल आएका गोरखाका चेक बहादुरको मृत्यु, क्यान्सर रोगी बुवा र परिवारको बिचल्ली

Posted on November 12, 2023 | views : 3010 |

कार्तिक २६, काठमाडौँ | गोरखा सिरानचोक गाउँपालिका वडा नं. २ माथिल्लोपाम ताकमारे स्थायि घर भएका चेक बहादुर गुरुङको पोर्चुगलको पिगोएस भन्ने ठाँउमा कार्तिक २३ गते (नोभेम्बर ९ तारीख) मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैत्र २७ गते पोल्याण्ड आएका उनि करीव सात महिना पोल्याण्डमा काम गरेर दुई हप्

Read More

कतारबाट पनि युरोप तस्कर हुँदै नेपाली श्रमिक

Posted on November 12, 2023 | views : 717 |

कार्तिक २६, काठमाडौँ | पछिल्लो समयमा कतारमा काम गर्ने नेपाली श्रमिकहरू पनि युरोपतर्फ तस्कर हुन थालेका छन्। कतारमा सञ्चालित कन्सल्टेन्सीहरूले सातदेखि १० लाख शुल्क असुल गरी नेपाली श्रमिकलाई युरोप तस्कर गर्न थालेका हुन्। युरोपमा स्थायी बसोवासको सुविधा पाउन सकिने भएपछि लामो समय कतारमा काम गरेका नेपाली श

Read More

नेपाली श्रमिकलाई खान बस्न तथा तलब सुविधा नदिने साउदीको कम्पनी विभागको कालो सूचीमा, कामदार पठाउने म्यानपावर निलम्बनमा

Posted on November 10, 2023 | views : 775 |

कार्तिक २४, काठमाडौँ |  वैदेशिक रोजगार विभागले साउदी अरेबियाको एक कम्पनीलाई कालो सूचीमा राखेको छ । नेपाली श्रमिकलाई २ महिनासम्म तलब नदिएको र अन्य सेवा सुविधा समेत नदिएको भन्दै साउदीको अब्दुल्लाह बिन ईस्सा बिन हमाद अल विइदन जेनेरल अन्ट्र्याक्टिङ नामक कम्पनीलाई कालो सूचीमा राखेको हो ।  त्यस्

Read More

बन्द भयो झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास

Posted on November 10, 2023 | views : 377 |

कार्तिक २४, काठमाडौँ | झण्डै आधा शताब्दीबाट नेपालमा स्थापना भएको उत्तर कोरियाली राजदूतावास औपचारिक रुपमा बन्द भएको छ । अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको दूतावासले नेपालमा हेर्नेछ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बन्द हुने जानकारी दिएर बिदाइ भेट गरे

Read More

२१ वर्षदेखि मलेसियामा बेपत्ता छन् मोहन सारु, खोजी गरिदिन परिवारको अपिल

Posted on November 10, 2023 | views : 434 |

कार्तिक २४, काठमाडौँ |  वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ । कमाउने मा

Read More

विदेशबाट मतदाता नामावली संकलन गर्ने कार्यविधि तयार, श्रम स्वीकृति अनिवार्य

Posted on November 10, 2023 | views : 319 |

कार्तिक २४, काठमाडौँ | निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ । तयार कार्यविधि अनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्नेछ । आयोगका अनुसार यो प्रक्रिया शुरु भइसकेको छ र पहिलो चरणमा खाडी मुलुकहरु

Read More

पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, राजदूतमा सनिल नेपाल सिफारिस

Posted on November 09, 2023 | views : 490 |

कार्तिक २३, काठमाडौँ । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गएको कात्तिक पहिलो सात

Read More

नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय, प्रधानमन्त्री दु:खी

Posted on November 08, 2023 | views : 400 |

कार्तिक २२, काठमाडौँ | उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । उनका अनुसार उत्तर कोरिया

Read More

हमास आक्रमणमा ज्यान गुमाएका भण्डारीको एक महिना पछि दाहसंस्कार

Posted on November 06, 2023 | views : 410 |

कार्तिक २०, सल्यान । हमासको आक्रमणमा परी गत असोज २० गते इजरायलमा ज्यान गुमाएका शारदा नगरपालिका ३ साहुटोलका प्रवेश भण्डारीको शव एक महिना पछि ल्याइएको छ। शनिबार काठमाडौं आएको शव नेपाली सेनाको स्काई ट्रकबाट सुर्खेत-दाङ हुँदै सल्यान ल्याइएको हो।  शव आइपुगेपछि आफन्तका भिड लागेको थियो। शव देखेर केही

Read More

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

Posted on November 04, 2023 | views : 359 |

कार्तिक १८, काठमाडौँ | दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जना नेपाली विद्यार्थीको शव आज नेपाल आइपुगेको छ । फ्लाई दुबईको विमानमार्फत आज दिउँसो २ बजे सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जा

Read More

माल्टामा नेपालकी २५ वर्षीया मधुलाई तीन वर्ष जेल सजाय

Posted on November 02, 2023 | views : 5032 |

कार्तिक १६, काठमाडौँ | युरोपियन मुलुक माल्टामा नेपालकी २५ वर्षीया मधु सापकोटालाई तीन वर्षको जेल सजाय सुनाइएको छ । सापकोटालाई ७४ वर्षीया महिलालाई सामान्य चोटपटक पु-याएको र पर्स चोरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको हो । गत २७ जुलाई दिउँसो ३:३० बजे सडकमा हिँडिरहेकी एउटी वृद्ध महिलामाथि हमला गरी प

Read More

विपिन जोशीसहित १२२ विदेशी हमासको नियन्त्रणमा : इजरायल

Posted on November 02, 2023 | views : 528 |

कार्तिक १६, काठमाडौँ | इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट अक्टोबर ७ देखि बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ।   इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो। ‘हमासको बन्धक

Read More

कतारमा स्वतन्त्रताको नाममा पासो बन्दै ‘आजाद’ भिसा

Posted on November 01, 2023 | views : 1233 |

कार्तिक १५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि ‘आजाद’ भिसामा कतार आएका नेपाली श्रमिकहरू जोखिममा पर्न थालेका छन्। कतारमा स्वतन्त्र रूपमा काम गर्न पाइने भएकाले यसलाई आजाद भिसा भनिएको हो। तर, कतार सरकारले भने यस्तो आजाद भिसाको व्यवस्था गरेको छैन। कम्पनी सञ्चालक र एजेन्टले नै यसलाई आजाद भिसा नामकरण

Read More

बढी नेपाली भएका देशमा दूतावास खोल्दै सरकार

Posted on October 30, 2023 | views : 486 |

कात्तिक १३, काठमाडौँ | बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ । १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको हो । गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्

Read More

यसरी गरिएको थियो एनआरएनए चुनावमा धाँधली: खुल्दैछन् प्रमाणहरु

Posted on October 28, 2023 | views : 498 |

कात्तिक ११, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा भएको मतदानका क्रममा ब्यापक धाँधली भएका प्रमाणहरु सार्वजनिक हुन थालेका छन् । डा.बद्री केसी, डा.हेमराज शर्मा र गौरी जोशीको निर्देशन र योजनामा एनआरएनएमा पहिलो पटक गराइएको अनलाइन चुनावमा व्यापक धाँधली गरिएका प्रमाणहरु सार्वजनिक

Read More

दोश्रो पटक टुक्रिदै एनआरएनए, अब एमाले समर्थक छुट्टै एनआरएनए !

Posted on October 21, 2023 | views : 629 |

कतिक ४, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजन उन्मुख भएको छ । एनआरएनएको अनलाइन भोटिङ सिस्टम संकास्पद भएपछि बिबादित भएको अवस्थामा एमाले निकट बद्री केसी पक्षले एकपक्षीय कार्यसमितिको सपथ ग्रहण गरेपछि अध्यक्ष पदमा पराजित उम्मेदवारहरु महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी

Read More

रौतहटका युवाको भारतमा गोली प्रहार गरी हत्या, २९ लाख भारु पनि लुटियो

Posted on October 19, 2023 | views : 528 |

कार्तिक २, काठमाडौँ | रौतहट सदरमुकाम गौरका एक युवाको भारतमा गोली प्रहार गरी हत्या भएको छ। भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रामगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको का

Read More

इजरायलबाट धेरै नेपाली फर्किनै चाहेनन् : दूतावास

Posted on October 18, 2023 | views : 444 |

कार्तिक १, काठमाडौँ |प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका प्रथम सचिव अर्जुन घिम

Read More

एनआरएन अध्यक्षमा चार प्रत्याशी, कुन पदमा क-कसले दिए उम्मेदवारी (सूची)

Posted on October 17, 2023 | views : 527 |

असोज ३०, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाअधिवेशन काठमाडौँमा सुरु भएको छ । ४ दिनसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन् । उनले स्वस्ति वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन् । एनआरएनएको अध्यक्ष पदका लागि चार आकांक्षीले प्रतिस्पर्धा गर्दैछन् । म

Read More