प्रवास |


चितवन जिल्लामा देउसी भैलो खेल्न रोक

Posted on November 11, 2020 | views : 1207 |

कात्तिक २६, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो ।  चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान,

Read More

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

Posted on November 09, 2020 | views : 866 |

कात्तिक २४, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बा

Read More

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

Posted on November 09, 2020 | views : 1154 |

कात्तिक २४, त्रिशूली । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आ

Read More

नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न

Posted on November 09, 2020 | views : 1356 |

कात्तिक २४, लण्डन | नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदान गरिरहेको बताउनुभयो । उहाँले नेपाल सरकारले अघि सार

Read More

भाइटीकापछि खुलामञ्चको निःशुल्क खाना बन्द हुने, वैकल्पिक स्थान खोज्ने सहमति

Posted on November 06, 2020 | views : 1380 |

कात्तिक २१, काठमाडौं । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको छ । त्यसपछि निःशुल्क खाना खुवाउनु प

Read More

विदेशमा रहेका ४३ हजार ५६९ नेपालीमा कोरोना सङ्क्रमण, ९२ प्रतिशत कोरोना मुक्त

Posted on November 01, 2020 | views : 1105 |

कार्त्तिक १६, लण्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।  गैरआवासीय ने

Read More

३२ देशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए

Posted on October 28, 2020 | views : 2523 |

कात्तिक १२, काठमाडौँ | कोरोना महामारीका क्रममा विभिन्न ३२ देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् । कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएकोमा बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको थियो ।

Read More

नेपाल स्वर्ग होः कतारी राजदूत

Posted on October 25, 2020 | views : 6135 |

कात्तिक ९, काठमाडौँ | नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र  यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ । यहाँका नेपालीको अवस्था बुझ्न आउनुभएको राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताउनुभयो ।&nbs

Read More

विदेशमा ४२ हजार ७५२ संक्रमित, एक नेपालीको निधन

Posted on October 25, 2020 | views : 1528 |

कात्तिक ९, काठमाडौँ | विश्वव्यापी महामारी कोभिड–१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।   एनआरएनए,  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार  ४२ देशमा

Read More

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

Posted on October 19, 2020 | views : 2450 |

कात्तिक ३, काठमाडौँ | नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।   सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्क

Read More

इजरायली कृषिमन्त्री र नेपालका राजदूतबीच भेटवार्ता

Posted on October 18, 2020 | views : 2610 |

कात्तिक २, काठमाडौँ | नेपालबाट इजरायलका लागि नेपालका राजदूत डा. अञ्जन शाक्यले इजरायलको कृषि तथा ग्रामीण विकास मन्त्री एलन शुस्टरसँग भेटवार्ता गरेकी छन् । नेपाली दुतावासमा भएको उक्त भेटवार्तामा नेपालको कृषि र पशु विकासको क्षेत्रमा सहयोगका लागि सम्भावित अवसरहरुमा छलफल गरेका छन् । भेटका क्रममा राजदुत श

Read More

भिजिट भिषामा नेपालबाट युएई जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ व्यवस्था

Posted on October 16, 2020 | views : 4488 |

असोज ३०, काठमाडौँ | संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित बिभिन्न देशबाट भिजिट भिषामा आउनेहरुका लागि नयाँ व्यवस्था गरेको छ । नेपालसँगै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट युएई आउनेहरुका लागि नयाँ व्यवस्था अवलम्वन गर्न आफूहरुले निर्देशन प्राप्त गरेको हवाई कम्पनीहरु तथा ट्राभल एजेण्टहरुलाई

Read More

बाहिर जिल्लाबाट गाउँ फर्कनेले १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

Posted on October 16, 2020 | views : 1571 |

असोज ३०, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा जिल्ला बाहिरबाट आएकाहरु १४ दिन क्वारेनिटनमा बस्नुपर्ने भएको छ । चाडवाड नजिकिदैँ गर्दा मानिसहरुको आवागमन बढ्ने र जिल्ला बाहिर भएकाहरु घर फर्कदाँ कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १४ दिन होम क्वारेन्टिनमा बस्न

Read More

कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

Posted on October 16, 2020 | views : 1296 |

असोज ३०, कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गर्नुभएको हो । जारी निषेधाज्ञाअनुसा

Read More

बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले गरे मनास्लु आरोहण

Posted on October 15, 2020 | views : 1561 |

असोज २९, काठमाडौँ | बहराइनको राजपरिवारका एक सदस्य सहितको टोलीले आज मनास्लु हिमालको सफलता पूर्वक आरोहण गरेको छ ।  उक्त टोलीले आज बिहान ६ बजेर १० मिनेटमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु सफलतापूर्वक आरोहण गरेको हो । बहराइन स्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै उक्त टोलीलाई बधाई दिएको छ

Read More

मलेसियाबाट नेपाल आउने १४ अक्टोवरको उडान मिति परिवर्तन

Posted on October 11, 2020 | views : 2558 |

असोज २५, काठमाडौँ | क्वालालम्पुरबाट काठमाण्डौको लागि अक्टोवर १४ तारिक विहानको लागि तय भएको नेपाल एयरलाईन्सको उडान सरेको छ ।  मलेसियास्थित नेपाली दुतावासले एक जानकारी दिदैं १४ तारिकको लागि तय भएको उडान एक दिन पछि सरेको जनाएको छ । दुतावासले सारिएको उडान अक्टोवर १५ तारिख विहान साविककै समयमा हुने ज

Read More

एनआरएनए विज्ञ सम्मेलन: तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लडाइँ

Posted on October 11, 2020 | views : 1185 |

असोज २५, काठमाडौँ | पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन

Read More

गैरआवासीय नेपाली विकास साझेदार हुन्: परराष्ट्रमन्त्री

Posted on October 09, 2020 | views : 1505 |

असोज २३, काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताउनुभएको छ । गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, साम

Read More

कतारमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलव्ध हुने

Posted on October 06, 2020 | views : 1859 |

असोज २०, काठमाडौँ । कतारले आफ्नो मुलुकमा रहेका र ‘खोप आवश्यक पर्ने’ सवैलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निःशुल्क रुपमा उपलव्ध गराउने जनाएको छ । कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सवैलाई सो खोप निःशुल्क उपलव्ध गराउने बताएको हो । हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख

Read More

‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न एनआरएनएको आग्रह

Posted on October 05, 2020 | views : 1246 |

असोज १९, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १३ औं  युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनले ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न सांसदलाई आग्रह गरेको छ । यही असोज १७ र १८ गते भएको सम्मेलनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसद्मा विचाराधीन सो ऐन

Read More

रुकुमकोटमा हट्यो निषेधाज्ञा

Posted on September 30, 2020 | views : 1452 |

असोज १४, रुकुमपूर्व । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो ।   जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको जानकारी गराएको छ । जिल्लामा समुदायस्तरमै

Read More

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

Posted on September 30, 2020 | views : 1206 |

असोज १४, झापा । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद

Read More

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

Posted on September 28, 2020 | views : 1144 |

असोज १२, काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ।  संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थ

Read More

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

Posted on September 25, 2020 | views : 1198 |

असोज ९, राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वा

Read More