प्रवास |


पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु

Posted on September 25, 2020 | views : 1266 |

असोज ९, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिक

Read More

कोरोनाका कारण विदेशमा २ सय ४४ नेपालीले ज्यान गुमाए, ७५ हजार ६६० जना स्वदेश फर्किए

Posted on September 24, 2020 | views : 1453 |

असोज ८, काठमाडौँ | कोरोना महामारीको कारण नेपाल बाहेक बिभिन्न देशमा दुई सय ४४ नेपालीले ज्यान गुमाएका छन् ।  गत शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताएका छन् । कोरोना  सङ्क्रमणब

Read More

घरेलु हतियार प्रहारबाट तीन गम्भिर घाइते

Posted on September 24, 2020 | views : 1342 |

असोज ८, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार ग

Read More

कोरोना विरुद्धको भ्याक्सिन लिने पहिलो नेपाली

Posted on September 20, 2020 | views : 2070 |

असोज ४, काठमाडौं । एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । रुसको रानधानी मस्कोमा कार्यरत म६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन् ।  सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठले कसरी यो अवसर पाए ? उनको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की

Read More

भारतमा एक नेपाली सहित भारतीय पत्रकार र चीनीया महिला पक्राउ, यस्तो छ आरोप

Posted on September 19, 2020 | views : 2081 |

असोज ३, काठमाडौँ | भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेचेको आरोपमा भारतमा प्रहरीले एक नेपाली युवा सहित भारतीय पत्रकार र चीनिया महिलालाई पक्राउ गरेको छ । सूचना चुहाउने भारतीय पत्रकारसँग सम्पर्क देखिएको भन्दै एक नेपाली समेत पक्राउ परेका हुन् ।  दिल्ली प्रहरीले शनिवार एक स्वतन्त्र भारतीय

Read More

बिल गेट्सका पिता हेनरी गेट्सको निधन

Posted on September 16, 2020 | views : 3033 |

भदौ ३१, (रासस/एएनआई) : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो । उहाँ अल्जाइमरको

Read More

कतारमा आजदेखि चौथो चरणको दोश्रो भाग सुरु, आज संक्रमित कति ?

Posted on September 15, 2020 | views : 2451 |

भदौ ३०, दोहा | कोरोना महामारीका कारण कतारमा लगाइएका प्रतिबन्ध क्रमिक रूपमा हटाइदै छ । यसै क्रममा कतारले सेप्टेम्बर १ देखि सुरु गरेको चौथो चरणको निर्णयले आजदेखि दोश्रो भाग सुरु भएको छ । कतारको बिपत व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो चरणको दोश्रो भागको जानकारी गराएको छ ।&nbs

Read More

साउदीले भोलिदेखि अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्ध हटाउदै

Posted on September 14, 2020 | views : 10224 |

भदौ २९, काठमाडौँ | साउदी अरेबियाले आंशिक रूपमा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा भएको यसअघिको प्रतिबन्ध हटाउने भएको छ । साउदीको आन्तरिक मन्त्रालयले कोरोना महामारीको कारणले यात्रा प्रतिबन्ध लगाएको छ महिना पछि यस्तो निर्णय गरेको हो । साउदीले यो निर्णय गरेसंगै विशेष परिस्थितिमा सीमित सङ्ख्यामा मानिसहर

Read More

थप १ हजार ८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा नै थपिए ४६४ संक्रमित

Posted on September 09, 2020 | views : 1463 |

भदौ २४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६  जना गरी जम्मा ४६४ जना संक्रमित थपिएका हुन् । यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा

Read More

प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

Posted on September 06, 2020 | views : 1512 |

भदौ २१,  काठमाडौँ । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ ।  नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृति

Read More

मनाङको आइसोलेसनमा दुई सङ्क्रमित

Posted on September 06, 2020 | views : 1530 |

भदौ २१,  मनाङ । कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् ।  सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् । शुक्रबार तीन सङ्क्रमित निको भएसँ

Read More

आगलागीमा साढे एक करोड क्षति

Posted on September 05, 2020 | views : 1560 |

भदौ २०, जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा रु एक करोड ४० लाख ५८ हजार १०० बराबरको भौत

Read More

कोरियामा नेपालीमा कोरोना, १८ सङ्क्रमित

Posted on September 03, 2020 | views : 1470 |

भदौ १८, सउल (रासस) | दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।  कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई

Read More

कतारबाट हिमालय एयरलाइन्सले थप ४ उडान गर्ने, कहिले हुँदैछ उडान ?

Posted on September 01, 2020 | views : 1862 |

भदौ १६, दोहा | कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कतारबाट पछिल्लो चरणमा ४ वटा उडान तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको  छ । ती

Read More

१६ भदौपछि हुने नियमित उडानमा विदेशबाट नेपाल को-कोले आउन पाउँछन् ?

Posted on August 30, 2020 | views : 4731 |

भदौ १४, काठमाडौं । सरकारले १६ भदौदेखि लागू हुने गरी नियमित उडानको तालिका बनाएको छ । जस अनुरुप दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट हरेक दिन नियमित दुई उडान हुने भएका छन् । विदेशबाट आउने नियमित उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी जुनसुकै देशबाट नेपाल आउन सक्छन् । तर, विदेशी पर्यटकल

Read More

आज आठ अन्तर्राष्ट्रिय उडान, भोली चार अन्तराष्ट्रिय उडान हुँदै

Posted on August 30, 2020 | views : 5177 |

भदौ १४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् ।  नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याए

Read More

थप तीन देशसँग हवाई सम्झौता गरिने

Posted on August 30, 2020 | views : 4492 |

भदौ १४, काठमाडौँ | सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो । पर्यटन मन्त्रालयमा आज भएको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ती मुलुकसँग हवाई सम्झौताको प्रक्रियाअघि बढाउने निर्णय ग

Read More

आज विदेशबाट ४९० नेपाली स्वदेश आए, यस्तो छ भोलीको तालिका

Posted on August 28, 2020 | views : 3245 |

भदौ १२, काठमाडौँ | विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२

Read More

आफन्तको पहिचान नहुँदा ४ महिनादेखि साउदीमा एक नेपालीको शव अलपत्र

Posted on August 28, 2020 | views : 1514 |

भदै १२, दोहा | बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव अलपत्र परेको छ । साउदीमा मृत्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा शव अलपत्र अवस्थामा रहेको छ । साउदी प्रहरीले शवको जिम्मेवार कोहि नभएको भन्दै डिसपोज गर्न खोजेको भए पनि साउदीस्थित नेपाली दूतावासले रोक

Read More

चोरीका काठ बरामद, दुई पक्राउ

Posted on August 26, 2020 | views : 1440 |

भदौ १०, महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको

Read More

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

Posted on August 23, 2020 | views : 2362 |

भदौ ७, काठमाडौँ | दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर

Read More

कोरोनाबाट विदेशमा १९२ जनाको मृत्यु

Posted on August 23, 2020 | views : 1356 |

भदौ ७, काठमाडौँ | विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्र्वमा थप एक जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत,

Read More

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो, अरु उडान कहिले ?

Posted on August 23, 2020 | views : 1477 |

भदौ ७, काठमाडौँ | चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४:१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी

Read More

लकडाउनपछि ३० देशबाट ५१ हजार ७६१ जना स्वदेश फर्किए (देशगत सूची सहित)

Posted on August 19, 2020 | views : 1745 |

भदौ ३, काठमाडौँ | विश्वव्यापी कोरोना महामारी पछि बिभिन्न देशबाट बिभिन्न उडान मार्फत ५१ हजार ७६१ जना स्वदेश फर्किएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यस सम्बन्धि विवरण दिएको हो ।  केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट स्वदेश फर्किएका छन् । युएईबाट मात्र १४ हजार ४८१ जना नेपा

Read More