प्रवास |


जेलभित्रै नेपाली युवाको मृत्यु भएपछि अमेरिकाको न्युयोर्कस्थित जेल बन्द, जेलभित्रै मर्ने नेपाली युवक को हुन् ?

Posted on October 17, 2023 | views : 949 |

असोज ३०, काठमाडौँ | अक्टोबरको पहिलो साता २७ बर्षीय नेपाली युवा मनिष कुँवरको ज्यान गएको न्युयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्ड जेल सन् २०२७ को अगस्त ३१ सम्म बन्द गरिने तय भएको छ । अमेरिकाको न्युयोर्कको रेकर्स आइल्यान्ड जेल भित्र एक जना नेपाली युवा अवस्थामा भेटिएका थिए । उनको मुत्युको कारण रहस्मय

Read More

इजरायलबाट थप १९ जनाको उद्धार, भारतीय विमानमार्फत ल्याइने

Posted on October 17, 2023 | views : 441 |

असोज ३०, काठमाडौँ | इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १

Read More

इजरायलमा निधन भएकामध्ये पाँच नेपालीको शव प्राप्त

Posted on October 16, 2023 | views : 390 |

असोज २९, काठमाडौँ | गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौप

Read More

इजरायलमा हराएका विपिन अझै बेपत्ता, हमास समूहको नियन्त्रणमा रहेको आशंका

Posted on October 15, 2023 | views : 431 |

असोज २८, काठमाडौँ | इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी एक सातादेखि बेपत्ता छन् । पहिलो आक्रमणमा घाइते अवस्थाका चारमध्ये एकजना स्वदेश फर्केका छन् भने तीनजना इजरायलमै उपचाररत छन् ।  शुक्रबार स

Read More

कंगोमा तैनाथ शान्ति सैनिकको मृत्यु

Posted on October 13, 2023 | views : 914 |

असोज २६, काठमाडौँ | संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ । नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोटाङको फक्टाङ्ग गाउँपालिका वड

Read More

इजरायलबाट उड्यो २५३ जना नेपाली विद्यार्थी बोकेर नेपाल एयरलायन्सको जहाज

Posted on October 12, 2023 | views : 710 |

असोज २५, काठमाडौँ | २५३ जना नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४:५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् ।  सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्

Read More

स्वदेश फर्किँदै गरेका विद्यार्थीले भने- इजरायलबाट नेपालका लागि जहाज चढिसकेका छौँ

Posted on October 12, 2023 | views : 438 |

असोज २५, काठमाडौँ | युद्धरत इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश ल्याउने तयारी गरिएको छ। तेलअभिभ स्थित बेन गुरिन विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाजमा विद्यार्थीहरू चढेका छन्। विद्यार्थीहरू जहाजमा चढेको फोटो/भिडिओ‌हरू सामाजिक सञ्जालमा देखिएका छन्। जहाजमा चढेपछि एक

Read More

‘मलेसिया र खाडी मुलुकमा काम गरेर फर्किएका नेपालीमा मिर्गौलाको समस्या धेरै’

Posted on October 12, 2023 | views : 672 |

असोज २५, धनुषा | धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुन सक्ने देखाएको छ।  बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोवास ग

Read More

नेपाली विमान केही बेरमा इजरायल पुग्दै, घाइते चौधरीसहित २५० नेपाली स्वेदश फिर्ताका लागि एयरपोर्टमा

Posted on October 12, 2023 | views : 447 |

असोज २५, काठमाडौँ | नेपालबाट उद्दारका लागि गएको जहाजमा स्वेदश फिर्ताका लागि इजरायलको तेलअभिभ एयरपोर्टमा २५० जना नेपाली आइपुगेका छन् । विमानस्थलमा अहिले उनीहरुको पासपोर्ट संकलन भइरहेको छ । सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । केही बेरमा नेपाली विमान इजरायल पुग

Read More

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

Posted on October 12, 2023 | views : 433 |

असोज २५, काठमाडौँ | आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गर

Read More

इजरायलमा फसेका नेपाली विद्यार्थीलाई आज नेपाल ल्याइँदै

Posted on October 12, 2023 | views : 403 |

असोज २५, काठमाडौँ | इजरायलमा हमासले गरेको आक्रमणका कारण फसेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ ।  नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् । विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८:२० बजे त्रि

Read More

इजरायलमा रहेका नेपालीको उद्धारका आज राति नेवानीको जहाज पठाइने

Posted on October 11, 2023 | views : 499 |

असोज २४, काठमाडौँ | सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० ने

Read More

विदेशमा बस्ने नेपालीका लागि दशैंको टीका : कुन देशमा, कुन समयमा लगाउने ?

Posted on October 09, 2023 | views : 581 |

असोज २२, काठमाडौँ | अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमी टिकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो । विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टिकाको साइत निर्धारण

Read More

अन्य देशले आफ्ना नागरिकको उद्धार गर्‍यो, इजरायली बंकरमा नेपाली मात्रै

Posted on October 09, 2023 | views : 490 |

असोज २२, काठमाडौँ | इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको

Read More

बङ्करबाट विपिनको सन्देश- १० जना साथी गुमायौं, हामी पनि खतरामा छौँ उद्धार होस्(भिडिओ)

Posted on October 09, 2023 | views : 412 |

असोज २२, काठमाडौँ | इजरायल को बङ्कर बाट नेपाली विद्यार्थीको जीवन बचाई दिन सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले नेपाल सरकारसँग उद्धारको माग गरेका छन्। उनले बङ्कर भित्र लुकेर बसेका नेपालीहरूले उद्धारमा ढिलाई हुँदा थप समस्या हुन सक्ने बताएका छन् । उनले भिडि

Read More

मृत्यु भएका १० नेपालीको शव नेपाल पठाउनेबारे समन्वय भइरहेको छ : नेपाली दूतावास

Posted on October 09, 2023 | views : 417 |

असोज २२, एजेन्सी | प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे

Read More

इजरायलको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

Posted on October 08, 2023 | views : 651 |

असोज २१, काठमाडौँ | इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ ।  इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओली

Read More

इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’

Posted on October 08, 2023 | views : 1063 |

असोज २१, काठमाडौँ | इजरायल र प्यालेस्टाइनको हमासबीच भएको युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरेँ भने सबैले मेरी आमाको औषधी गरिदिनु है भन्दै आग्रह गरेका छन् ।  शनिबार राती नौ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले आफू मरेमा सबैले आमाको औषधी गरिदिन आग्रह गरेका हुन् । अनुहार भरी चोटैचोट

Read More

अब विदेशबाट नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

Posted on October 05, 2023 | views : 863 |

असोज १८, काठमाडौँ | दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई नि

Read More

मलेसियामा किन हराउँछन् नेपाली ?

Posted on October 05, 2023 | views : 597 |

असोज १८, काठमाडौँ | पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयांै नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ । यस्तै, त्यहाँ क्

Read More

माल्टाको एयरपोर्टबाट तीन महिलासहित आठ जना नेपाली पक्राउ

Posted on October 02, 2023 | views : 3438 |

असोज १५, काठमाडौँ | माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट आठ जना नेपाली पक्राउ परेका छन् ।  आईडी कार्ड (टीआर कार्ड) नवीकरण नभएका, आईडी कार्ड (टीआर कार्ड) नै खारेज भएका, ब्लु पेपर र भिजा स्ट्याम्पिङ डकुमेन्ट्समा मात्र ट्राभल गर्न खोज्ने क्रममा अध्यागमन विभागको अनुसन्धानबाट पक्राउ प

Read More

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा

Posted on September 30, 2023 | views : 350 |

कतार | मलेसियामा सफल व्यवसायीका रुपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न कतारको दोहामा आयोजित कार्यक्रममा वर्तमान

Read More

यस्तो छ साइप्रसमा पाइने रोजगारीको अवसर, भिसाको प्रावधान, नियम, हावापानी र पारिश्रमिक

Posted on September 25, 2023 | views : 738 |

एजेन्सी | साइप्रसको पूरा नाम साइप्रस गणतन्त्र हो । नेपाल सरकारले नेपाली महिलालाई घरेलु काममा जान वैधानिकता दिएको दुई देशमध्ये साइप्रस पनि एक हो । भौगोलिक रूपमा यो पश्चिम एसियामा अवस्थित छ । तर सांस्कृतिक र भूराजनीतिक रूपमा दक्षिणपूर्वी युरोपेली देश हो । इजिप्टको उत्तर, ग्रिसको पूर्व, टर्कीको दक्षिण

Read More

एनआरएनए सचिव पदका प्रत्यासी मनोज 'गोर्खाली'द्वारा आफ्नो प्रतिवद्धता सार्वजनिक

Posted on September 24, 2023 | views : 701 |

असोज ७, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि सचिव पदमा उम्मेदवारी दिन मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले औपचारिक प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  उम्मेदवारी दिने घोषणा गरेका 'गोर्खाली'ले एनआरएनएको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवार दिने घोष

Read More