काठमाडौँ । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति ११:३० बजे भूकम्प गएको हो | दोलखाको लामिडाँडा आसपास ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...