अर्थ/विकास | डोटी - DT


भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप

Posted on July 03, 2020 | views : 2393 | डोटी - DT

विमलबहादुर विष्ट । असार १९, डोटी। पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो । अन्य वर्षजस्तै डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्री

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64514 | डोटी - DT

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

करेन्ट लागेर वर्षेनि ज्यान गुमाउँदै स्थानीय

Posted on June 26, 2020 | views : 2062 | डोटी - DT

विमलबहादुर विष्ट | असार १२, डोटी | विद्युत् प्राधिकरणको लापरवाहीका कारण जिल्लाका सर्वसाधारणले अनाहकमा ज्यान गुमाउँदै आएका छन् । कहिले विद्युत् कार्यालयको कम्जोरीले त कहिले सर्वसाधारणकै लापरवाहीले करेन्टले ज्यान जाने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।  डोटीमा विभिन्न कारणले करेन्ट लागेर स्थान

Read More

प्रहरी निरीक्षक र वन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on June 23, 2020 | views : 1890 | डोटी - DT

असार ९, डोटी। जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट रु ६१ हजार २० बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको हो । एक वर्षअघि इलाका प्र

Read More

करको दायरामा छैनन् अधिकांश व्यवसायी

Posted on June 20, 2020 | views : 1949 | डोटी - DT

असार ६, डोटी | जिल्लाको दिपायल सिलगढी नगरपालिकाभित्र सञ्चालित अधिकांश व्यवसायी करको दायरामा आएका छैनन् । जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको संयुक्त अनुगमन टोलीले करको दायरामा नआएका व्यवसायीलाई कडाइ गरेको छ ।  नगरपालिकामा भएका व्यवसाय करमा दर्ता भए नभएको बारे अनुगमन गरिन थालेपछि अधिकांश व्यवस

Read More

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

Posted on June 10, 2020 | views : 2304 | डोटी - DT

जेठ २८, डोटी | कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको टोलीले मङ्गलबार पहिलोपटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट पर

Read More

पश्चिम सेती बन्ने भएपछि चर्चासँगै खुशीयाली

Posted on May 31, 2020 | views : 3230 | डोटी - DT

विमलबहादुर विष्ट | जेठ १८, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ । लामो समयदेखि चर्चामा रहेको उक्त परियोजना निर्माणमा सरकारले निरन्तरता दिने भन्दै बजेट भाषणमार्फत जानकारी ग

Read More

डोटीसहित डडेल्धुरा, अछाम र बाजुराको विद्युत् सेवा अवरुद्ध

Posted on May 16, 2020 | views : 6207 | डोटी - DT

जेठ ३, डोटी | शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।  अवरुद्ध भएको विद्युत् सेवा सञ्चा

Read More

राहत वितरणमा विवाद, वडाध्यक्षमाथि हातपात

Posted on April 30, 2020 | views : 2490 | डोटी - DT

वैशाख १८, डोटी | राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।  वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्

Read More

लकडाउन लम्बिँदा पहाडी जिल्लामा ढुवानी समस्या

Posted on April 10, 2020 | views : 5745 | डोटी - DT

शेरबहादुर सिंह/नरेन्द्रसिंह कार्की | चैत २८, दार्चुला | कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीडोलगायत खाद्यान्न सहज भ

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59238 | डोटी - DT

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

सुदूरपश्चिम समाचार : मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

Posted on April 03, 2020 | views : 5307 | डोटी - DT

चैत २१, धनगढी | धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिए

Read More

डोटीमा असिनाले हिउँदेबालीमा नोक्सान पुर्याएपछि किसान चिन्तित

Posted on March 01, 2020 | views : 2233 | डोटी - DT

फागुन १८, डोटी | डोटीको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ | पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत  टेकबहादुर खड्काले भने “साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी

Read More

डोटीभरि फोरजी सेवा विस्तार गरिँदै

Posted on February 10, 2020 | views : 3005 | डोटी - DT

माघ २६, डोटी | नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ। उच्च गतिको इन्टरनेट सेवाअर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ। जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल

Read More

डोटीमा ब्लड बैंक नहुँदा चार जनाले ज्यान गुमाए

Posted on January 12, 2020 | views : 2023 | डोटी - DT

पुस २७, डोटी | निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ | सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको  यस अस्पतालले  रगत अभावलाई अन्त्य गर्न सो अभियानको सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। रगत अभावका कारण अहिलेसम्म जिल्लामा चार जनाक

Read More

डोटीका स्थानीय तहमा पुगेनन बैंक, कामकाज प्रभावित

Posted on December 23, 2019 | views : 2384 | डोटी - DT

पुस, ७ डोटी | डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ। जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि बैंक पुग्न सकेका छैनन्। जिल्लाका बडीकेदार, बोगटान, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकाम

Read More

डोटीमा सुर्तीजन्य पदार्थ बिक्री गरे कार्वाही हुने

Posted on December 15, 2019 | views : 4924 | डोटी - DT

मंसिर २९, डोटी | डोटीमा विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने भएको छ | पछिल्लो समय नगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध

Read More

सुदूरपश्चिम प्रदेशमा तीन महीनाको राजश्व सङ्कलन सन्तोषजनक

Posted on October 25, 2019 | views : 8709 | डोटी - DT

कात्तिक ८, कैलाली | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रत

Read More

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

Posted on October 12, 2019 | views : 6750 | डोटी - DT

असोज २५,  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारण

Read More

बैंक खाताप्रति महिलाको बढ्दो आकर्षण

Posted on September 11, 2019 | views : 2524 | डोटी - DT

विमलबहादुर विष्ट | भदौ २५, डोटी | जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई जानुभएको छ ।  ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो । रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुन

Read More

दिपायल विमानस्थल कालोपत्रको काम शुरु

Posted on July 21, 2019 | views : 2979 | डोटी - DT

विमल विष्ट | साउन ५, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको असार महीनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा क

Read More

डोटी समाचारः वृद्धभत्ता बढ्दा खुशीयाली

Posted on June 03, 2019 | views : 2333 | डोटी - DT

विमलबहादुर विष्ट,  जेठ २०, डोटी । ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा सरकारले रु एक हजार बढाएपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् ।  सरकारले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तामा रु एक हजार बढाएर रु तीन हजार पु¥याएपछि उनीहरु खुशी भएका हुन् । दिपायल सिलगढी नगरपालिका–४ गैरागाउ

Read More

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

Posted on June 03, 2019 | views : 7493 | डोटी - DT

 जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ ।  प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारक

Read More

डोटीका स्थानीय तहले गाडी किन्नमै सके ११ करोड

Posted on May 24, 2019 | views : 3735 | डोटी - DT

विमलबहादुर विष्ट | जिल्लाका नौ वटा स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैत महिनासम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ रुपैयाँ गाडी खरिदमा खर्च गरिएको छ । गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपाल

Read More

सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द

Posted on May 09, 2019 | views : 6370 | डोटी - DT

वैशाख २६, धनगढी (रासस) | स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसा

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67125 | डोटी - DT

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

डोटीमा पहिलो पटक एटिएम सेवा शुरु

Posted on March 21, 2019 | views : 2171 | डोटी - DT

चैत ७, डोटी | राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले जिल्ला सदरमुकाम सिलगढीमा पहिलो पटक आफ्नो एटिएम सेवा शुरु गरेको छ ।  बैंकबाट एटिएम कार्ड प्राप्त गरेका ग्राहकले सेवा लिन सकुन् भन्ने उद्देश्यले सेवा शुरु गरिएको शाखाका सहायक प्रबन्धक तुलसीदेवी शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सदरमुकामम

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61730 | डोटी - DT

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More