हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा
काठमाडौँ | हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ।उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ। उद्योगका...