९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न अर्थ समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरूको आईपीओ निष्कासन नरोक्न निर्देशन दिएको छ। यसअघि सार्वजनिक लेखा समितिले २०८१ जेठमा यस्तो कम्पनीलाई आईपीओ अनुमति...