अर्थ/विकास |


सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 12, 2023 | views : 567 |

जेठ २९, काठमाडौँ |  साताको दोस्रो दिन सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनच

Read More

झापामा बीस आयोजनाका लागि २१ करोड

Posted on June 11, 2023 | views : 615 |

जेठ २८, सुरुङ्गा (झापा) | झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन  हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्ला

Read More

कामै नसकि ओलीले आफ्नो नाम लेखाएर अनावरण भएको धरहराको शिलालेख झिकियो

Posted on June 11, 2023 | views : 606 |

जेठ २८, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको कामनै नसकि नयाँ धरहरामा अनावरण गरिएको शिलालेख हटाइएको छ । ओलीले आफ्नो नाम लेखाउन हतारमा धरहरा उद्घाटन गरेका थिए । जसको काम अझै सकिएको छैन ।  टावरकै फिनिसिङ भएको छैन । साथै टावरसँगैका धेरै संरचना अझै निर्माणकै क्रममा छ । तात्कालिन

Read More

आज साताको पहिलो दिन, यस्तो छ सुनचाँदीको कारोबार!

Posted on June 11, 2023 | views : 686 |

जेठ २८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासघले आज सुनचाँदीको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर कायम भएको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रु

Read More

घट्न थाल्यो ब्याजदर

Posted on June 11, 2023 | views : 487 |

जेठ २८, काठमाडौँ | अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन मौद्रिक नीतिमा गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ । कोभिड (१९ युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थि

Read More

बजेटको तयारी गर्दै कञ्चनपुरका स्थानीय तह

Posted on June 10, 2023 | views : 416 |

जेठ २७, दोधारा चाँदनी | कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन् ।  “वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी व

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 09, 2023 | views : 547 |

जेठ २६, काठमाडौँ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।  अघिल्लो दिन छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएक

Read More

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ : अर्थमन्त्री डा महत

Posted on June 08, 2023 | views : 414 |

जेठ २५, काठमाडौँ | अर्थ मन्त्री डा प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भन्नुभयो, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ । त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ

Read More

बिहीबार तोलामा १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on June 08, 2023 | views : 553 |

जेठ २५, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजोको तुलनामा आज मूल्य घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार

Read More

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक, खने कडा कारवाही हुने

Posted on June 08, 2023 | views : 1493 |

जेठ २५, काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । बर्षाको कारण सडक थप बिग्रदै जाने भएकोले सडक खन्न नदिने बताइएको छ । सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको जनाएको छ ।

Read More

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 07, 2023 | views : 515 |

जेठ २४, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजो मंगलरको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुप

Read More

नेप्से २५ दशमलव ६६ अङ्कले बढ्यो

Posted on June 06, 2023 | views : 421 |

जेठ २३, काठमाडौं | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा कायम भएको छ ।  आजको कारोबारमा दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता शेयर ३६ हजार एक सय १८ पटक खरिदबिक्री हु

Read More

तोलामा ९०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 06, 2023 | views : 643 |

जेठ २३, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको जनाएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा ९०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सु

Read More

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

Posted on June 06, 2023 | views : 614 |

जेठ २३, लुम्बिनी | पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६

Read More

हेर्नुहोस! आज कतिमा हुँदै छ सुनचाँदी कारोबार?

Posted on June 05, 2023 | views : 642 |

जेठ २२, काठमाडौँ | आज सुनको कारोबार स्थिर रहेको छ । सोमबार बजारमा छापावाल सुन १ लाख ११ हजार ६ सय र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा यथावत् रहेको छ । अघिल्लो साता शुक्रवार मात्रै हालसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा यथावत् रहेक

Read More

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

Posted on June 05, 2023 | views : 814 |

जेठ २२, गण्डकी | गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–ना

Read More

साताको पहिलो दिन १७ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

Posted on June 04, 2023 | views : 655 |

जेठ २१, काठमाडौँ | आज साताको पहिलो दिन सुनको मूल्य तोलामा १७ सयले घटेको छ । अघिल्लो कारोबारका दिन शुक्रवार मात्रै हालसम्मकै उच्च दरमा कारोबार भएको थियो । यस दिन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार भने छापावाल सुन तोलामा १७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भए

Read More

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

Posted on June 04, 2023 | views : 754 |

को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भजेठ २१, बैतडी । बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन् ।  आगामी आवको नीति, बजेट तथा कार्यक्र

Read More

कास्कीमा निर्माणाधीन सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

Posted on June 04, 2023 | views : 921 |

जेठ २१, कास्की । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौदेखि विद्

Read More

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

Posted on June 03, 2023 | views : 479 |

जेठ २०, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ । आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक

Read More

कति छ आज मलेसियन, युएई र कतार रियलको भाउ ? सुची सहित

Posted on June 03, 2023 | views : 656 |

जेठ २०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैस

Read More

१६ अंकले बढ्यो नेप्से

Posted on June 01, 2023 | views : 517 |

जेठ १८, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.५४ अंकले बढेरर १८६६.३४ बिन्दुमा कायम भएको छ । बुधबार ३८ अंकले घटेको बजारमा आज ६१ लाख २८ हजार ६२१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको बारोबार भएको छ । अघिल्लो का

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 01, 2023 | views : 654 |

जेठ १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको जनाएको हो । नेपाली बजारमा हिजो बुधबार पनि  सुनको मूल्य बढेको थियो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ ।

Read More

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?

Posted on May 31, 2023 | views : 1070 |

जेठ १७, काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।  बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार पन

Read More