शिक्षा |


हावा हुरीले उडायो बालोदय प्राथमिक विद्यालयको छाना

Posted on April 02, 2021 | views : 1797 |

टेकेन्द्र बोहरा । चैत २०, बझाङ । शुक्रबार आएको हावाहुरीका कारण विद्यालयको छाना भत्काईदिएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका वडा न-८ वारिलमा रहेको बालोदय प्राथमिक विध्यालयको छाना हावाहुरीका कारण भत्कीएको हो । सोमबार दिउँसो आएको हावा हुरीले तिन कोठे भवनको बिद्यालयको छाना उडाएर लगेको उत्त  विद

Read More

विद्यालयका कर्मचारीलाई प्राधिकरणले तालीम दिने

Posted on March 31, 2021 | views : 1249 |

चैत १८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ । त

Read More

भूमिराज प्राविमा शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या

Posted on March 31, 2021 | views : 1155 |

चैत १८, बझाङ । बुङ्गल नगरपालिका–११ को बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि निजी शिक्षकलाई अभिभावकले चन्दा सङ्कलन गरेर तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित हुन थालेको हो । विसं २०४६ मा स्थापना भएको भूमिराज प्रा

Read More

भाइरल रोगले विद्यार्थी बिरामी पर्न थाले

Posted on March 29, 2021 | views : 1340 |

चैत १६, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ ।  विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान

Read More

अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला, परीक्षा जेठमा हुने

Posted on March 29, 2021 | views : 1656 |

चैत्र १६, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला गरेको छ । परिषद्ले सोमबार एक सूचना जारी गर्दै आगामी २०७८ साल जेठ महिनामा  संचालन हुने अधिवक्ता परीक्षाको लागि दरखास्त दिन आव्हान गरेको हो  । बागमती प्रदेशको काठमाडौं, प्रदेश नं. १ को बिराटनगर,

Read More

शिक्षा मन्त्रालयले भन्यो : विद्यालयमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरौं

Posted on March 25, 2021 | views : 1664 |

चैत १२, काठमाडौँ । शिक्षा मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट बच्न विद्यालयमा भिडभाड नगर्न आग्रह गरेको छ । 'शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावक

Read More

सुगमबाट ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा

Posted on March 25, 2021 | views : 1034 |

चैत १२, कर्णाली । कर्णाली प्रदेशमा पनि स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइहुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । धेरैले त पत्याउँदैनन् पनि । सम्भव देख्नेले भने त्यसलाई सहजरुपमा ग्रहण गर्छन् । नपत्याउने र असम्भव देख्नेहरुका अगाडि देखिने गरी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले यही चैत

Read More

दैलेखमा सयौँ विद्यार्थी बिरामी पर्न थालेपछिविद्यालय बन्द

Posted on March 24, 2021 | views : 2137 |

चैत ११, दैलेख । दैलेखमाको नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि

Read More

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

Posted on March 24, 2021 | views : 1345 |

चैत ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो । कोरो

Read More

शुल्क वृद्धिको विरोधमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी

Posted on March 23, 2021 | views : 1613 |

चैत १०, कंचनपुर । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् ।  “शुल्क वृद्ध

Read More

घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

Posted on March 22, 2021 | views : 923 |

चैत ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ ।  पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्

Read More

चिकित्सा शिक्षा पढ्न कर्णालीमा निम्तो

Posted on March 22, 2021 | views : 1799 |

चैत ९, कर्णाली । एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन् । कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो । दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा शिक्षा ‘डाक्टर’ पठाउने भएको छ ।  काठमाडौँको आँखाले कर्णाली दुर्गम भनिथ्यो र कर्णालीमा चिकित्सकदेखि कर्मचारी आउने म

Read More

नेपालमा ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने

Posted on March 21, 2021 | views : 1049 |

चैत ८, काठमाडौँ । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक

Read More

दलित छात्रवृत्तिका लागि पर्याप्त निवेदन पेश भएन

Posted on March 17, 2021 | views : 1840 |

चैत ४, सिमिकोट । कर्णाली प्रदेशअन्तर्गत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकाशन गरेको दलित छात्रवृत्तिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ । कार्यालयले २०७७ साल फागुन २९ गते प्रकाशन गरेको दलित छात्रवृत्ति र उच्च शिक्षा तथा अपाङ्ग छात्रवृत्तिमा कसैले पनि आवेदन पेश नगरेको निमित्त सामाजिक विकास

Read More

नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी

Posted on March 16, 2021 | views : 2234 |

चैत ३, धादिङ । धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै  प्रशासन शाखामा अनिश्चित कालीन तालाबन्दी गरिएको हो ।  स्थानीय सरकारले विद्य

Read More

कक्षा १० को एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

Posted on March 09, 2021 | views : 1432 |

फागुन २५, काठमाडौँ | विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १

Read More

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

Posted on March 09, 2021 | views : 1475 |

फागुन २५, काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा आगामी जेठ २६ गते देखि संचालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले आगामी जेठ २६ देखि असार ४ गते सम्म कक्षा १२ को  परिक्षा संचालन गर्ने निर्णय गरेको हो ।  शैक्षिक सत्र २०७६ को कक्षा १२ को बोर्डले परिक्षा तालिका

Read More

एसईई परिक्षा आगामी जेठ १३ देखि

Posted on March 09, 2021 | views : 1221 |

फागुन २५, काठमाडौँ । माध्यामिक शिक्षा परिक्षा (एसइई) आगामी जेठमा हुने भएको छ । २०७७ सालको एसइई परिक्षा आगामी जेठ १३ देखि २४ गतेसम्म सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको छ  ।  यसअघि चैत महिनामा एसइई  परिक्षा हुने गरेको भएपनि कोरोना भाइरसका कारणपछि सरेको हो । गतबर

Read More

संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी

Posted on March 08, 2021 | views : 964 |

फागुन २४, काठमाडौं । शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । बिसं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए ।  उनले जनताका

Read More

सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस: पुरुषसँग समान काम, ज्याला भने आधा कम

Posted on March 08, 2021 | views : 1894 |

ध्रुवसागर शर्मा । फागुन २४, म्याग्दी । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।” म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भन्नुभयो, “समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म द

Read More

प्राविधिक शिक्षालय : व्यवस्था फेरियो, अवस्था फेरिएन

Posted on March 07, 2021 | views : 1844 |

फागुन २३, काठमाडौँ  । कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो शिक्षालयको भवन मरमत नहुँदा भत्किने अवस्थामा पुगेको हो । शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा चरणक्षेत्र झैँ देखिन्छ ।  विसं २०३० मा कर्णालीलाई प्राविधिक शिक्षाको केन

Read More

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

Posted on March 06, 2021 | views : 1503 |

फागुन २२, काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी

Read More

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीद्वारा दरबार हाई स्कूलको निरीक्षण

Posted on February 27, 2021 | views : 1148 |

फागुन १५, काठमाडौँ | विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गर्नुभएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार

Read More

बझाङका विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

Posted on February 25, 2021 | views : 1992 |

फागुन १३, बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ। करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो। बिरामी विद्यार्थी र शिक्षकमा खोकी

Read More