शिक्षा |


सल्यानमा आठ जना शिक्षकमा कोरोना भेटिएपछी पौष १० सम्म विद्यालय बन्द

Posted on December 13, 2020 | views : 2187 |

मङ्सिर २८, सल्यान । गत मंशिर ७ गतेदेखी खुलेको सल्यान कपुरकोटको एक सामुदायीक विद्यालय शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछी आगामी पुष १० गते सम्म बन्द भएको छ । कपुरकोट गाउँपालिका वडा नं ४ किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमीक विद्यालयमा आइतबार देखी पुष १० गते सम्म पठनपाठन बन्द गरिएको निमित्त प्रधानाध्

Read More

कर्णालीमा महामारीको जोखिम र कठ्याङ्ग्रिने जाडोमा सकसपूर्ण पढाइ

Posted on December 13, 2020 | views : 1810 |

शुरबहादुर सिंह । मङ्सिर २८, कर्णाली ।  नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला शैक्षिक क्षेत्रमा विस्तारै शिक्षण क्रियाकलापको चहलपहल बढ्न थालेको छ । धुलोमाटोसँग खेल्दै आएका बालबालिकाले विद्

Read More

सुनका गहना नलगाउन आग्रह

Posted on December 12, 2020 | views : 5680 |

मङ्सिर २७, रसुवा | सुनको गहना लगाएकै कारण  स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बर

Read More

लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

Posted on December 10, 2020 | views : 2027 |

मंसिर २५, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिक

Read More

निजामती कर्मचारीले छात्रवृत्तिमा जापान गएर अध्ययन गर्न पाउने

Posted on December 09, 2020 | views : 1451 |

मंसिर २४, काठमाडौँ | अब निजामती कर्मचारीले अध्ययनका लागि जापान जान पाउने भएका छन् | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिआरआइपिएस (नेश्नल ग्रयाजुएट इस्टिच्युड फर पोलिसी स्टडिज) छात्रवृत्तिमा जापानमा पढन चाहने निजामती कर्मचारीहरुका लागि आवेदन मागेको हो | मन्त्रालयले यही डिसेम्वर भित्र आवेदन

Read More

कालीकोटका सामुदायिक विद्यालय नौ महिनापछि खुले

Posted on December 07, 2020 | views : 2267 |

मङ्सिर २२, मान्म । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् ।  कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठ

Read More

स्थानीय पाठ्यपुस्तक तयार

Posted on December 06, 2020 | views : 2004 |

सुभानु आचार्य । मङ्सिर २१, ललितपुर । महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ ।  नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि सो पाठ्यपुस्तक तयार गरेको हो । नपाले कक्षा १ देखि कक्षा ८ सम्मका सामुदायिक, संस्थागत र गुठीका विद्या

Read More

काठमाडौँको तारकेश्वर नगरपालिकाले आजदेखि विद्यालय खोल्ने

Posted on December 06, 2020 | views : 1137 |

मङ्सिर २१, काठमाडौँ | तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहि

Read More

कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने,के-के चाहिन्छ विवरण ?

Posted on December 04, 2020 | views : 1863 |

मंसिर १९, काठमाडौं | कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने भएका छन् | २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने भएका हुन् |  जसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट देखाउनु पर्ने रा

Read More

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

Posted on December 02, 2020 | views : 1404 |

मंसिर १७, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ। नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रि

Read More

भरपर्दो बिजुलीको पहुँचमा रोल्पा

Posted on December 01, 2020 | views : 2069 |

मङ्सिर १६, रोल्पा | रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले  रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३/११ केभी सवस्टेशन सोमबारदेखि चार्ज भएको छ । सो सवस्टेशनको निर्माणपछि रोल्पामा सहजरुपमा विद्युत् प्रवाह हुने र भोल्टेजमा देखिने समस्यासमेत समाधान हुने भए

Read More

त्रिविका क्याम्पसहरूमा भौतिक उपस्थितिमै पढाइ सुरू हुने

Posted on December 01, 2020 | views : 1296 |

मंसिर १६, काठमाडौं |  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरुमा नियमित पठनपाठन सुरु हुने भएको छ | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण रोकिएको पढाइलाई त्रिविले पुनः सुचारु गर्ने भएको हो |  स्वास्थ्य सुरक्षाका मापदण्ड पालनागरि भौतिक उपस्थितिमै पठनपाठन गराइने त्रिविका प

Read More

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा काठमाडौं उपत्यकाका विद्यालय खोलिने

Posted on December 01, 2020 | views : 2216 |

मङ्सिर १६, ललितपुर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझ

Read More

दरबार हाइस्कूलमा सिटी लाइब्रेरी सञ्चालन हुने

Posted on December 01, 2020 | views : 1226 |

मङ्सिर १६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ ।  कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट  विनियोजन गरेको छ ।   उ

Read More

तलब नपाएपछि बैतडीको सिगासका शिक्षक आन्दोलित

Posted on November 30, 2020 | views : 2086 |

मंसिर १५, बैतडी | लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् ।  निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब

Read More

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन : अध्ययन

Posted on November 29, 2020 | views : 1169 |

प्रकाश सिलवाल । मङ्सिर १४, काठमाडौँ । कोभिड–१९ महामारीपछि  सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरुले अर्थपूर्ण सिकाइ हा

Read More

डोटीमा परीक्षा अनुगमन गर्न गएकी शिक्षिकाको मृत्यु

Posted on November 29, 2020 | views : 2553 |

मंसिर १४, डोटी | जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आइतबार बिहान अकस्मात मृत्यु भएको छ।  इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ

Read More

नरैनापुरका विद्यालयमा पठनपाठन सुरु

Posted on November 29, 2020 | views : 1033 |

मंसिर १४, राँझ | बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । कोरोना महामारी संक्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरिएको गाउ

Read More

एउटा हातमा राजनीति र अर्को हातमा उद्यम रोजगारीको झण्डा बोकौँ : मन्त्री ढुंगेल

Posted on November 29, 2020 | views : 1192 |

मङ्सिर १४, चितवन । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पु

Read More

विद्यालयमा दिइने सजायको स्वरूप बदलियो

Posted on November 29, 2020 | views : 2442 |

मङ्सिर १४, कैलाली | विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् ।  पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नद

Read More

शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र

Posted on November 25, 2020 | views : 2015 |

मंसिर १०, मानाङ | हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुन

Read More

जुम्लामा विद्यालय खुले

Posted on November 24, 2020 | views : 1976 |

मङ्सिर ९, खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहले सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरेका छन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । ‘गाउँपालिकामा कोरोना सङ्क्र

Read More

बडीमालिकाका सबै विद्यालयमा पढाइ शुरु

Posted on November 23, 2020 | views : 2138 |

मङ्सिर ८, मार्तडी । जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् ।  नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको

Read More

निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा लोकसेवा तयारी कक्षा चलाउन नपाउने, स्वीकृति खारेज

Posted on November 22, 2020 | views : 1713 |

मङ्सिर ७, काठमाडौं । निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा लोक सेवा तयारी कक्षा चलाउन अनिवार्य रूपमा सरकारको स्वीकृति लिनु पर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै लोक सेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउ

Read More