नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर
काठमाडौँ । नेपाल र साउदी सरकारबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एक दशकभन्दा लामो प्रयासपछि भएको सम्झौतामा नेपालका...