संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, क्यानाडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ का...