सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा
क्वालालम्पुर | मलेसिया सरकारले विदेशी कामदारलाई कर्मचारी सञ्चय कोष (ईपीएफ) मा अनिवार्य योगदान गराउन नीति बनाउने निर्णय गरेको छ। मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले सन् २०२५ को वार्षिक बजेट...