वैदेशिक रोजगारीमा अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर...