वैदेशिक रोजगार विभागको आग्रह :गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा नपठाउनु
काठमाडौँ । वैदेशिक रोजगार विभागले गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा नपठाउन आग्रह गरेको छ । विभागको महानिर्देशक कमल प्रसाद भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गर्दै इजाजतपत्र लिएका मेनपावर व्यवसायी बाहेकले श्रमिकलाई...