बैदेशिक रोजगार |


रोजगारीका लागि साउदी जाँदै हुनुहुन्छ ? यी कुरा बुझेर मात्र जानुहोस्

Posted on June 24, 2022 | views : 1013 |

असार १०, काठमाडौं | तपाईँ वैदेशिक रोजगारीको लागि साउदी जाने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने साउदी जानुअघि विभिन्न कुरामा ध्यान दिनुहोस् र त्यहाँको नीति नियमको बारेमा राम्रोसँग बुझेर मात्र जानुहोस् ।  लाखौँ रुपैयाँ खर्च गरेर साउदी पुगेका श्रमिकहरू पछिल्लो समय समस्यामा पर्ने क्रम एकदमै बढेको

Read More

रोकिएका नेपाली कामदार लैजान वैकल्पिक उपाय खोज्दै इजरायल

Posted on June 22, 2022 | views : 743 |

असार ८, काठमाडौँ | दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ ।  छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा स

Read More

भैरहवा विमानस्थलबाट दुई साताभित्रै एयर अरेबिया र फ्लाई दुबईले उडान थाल्ने

Posted on June 20, 2022 | views : 1668 |

असार ६, भैरहवा | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नेहरुको चाप बढेसँगै अन्य दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान थाल्ने तयारी सुरु गरेका छन्। जजिराले गते जेठ २ गतेदेखि यहाँबाट व्यावसायिक उडान भरिरहेको छ। जजिरा छोटो समयमै यात्रुको रोजाइमा पर्दा अन्य कम्पनीले पनि

Read More

साउन १ पछि २०० भन्दा बढी म्यानपावरको इजाजत खारेज हुनबाट कसले जोगाउने ?

Posted on June 18, 2022 | views : 1762 |

अनिल अधिकारी। बार्षिक १०० भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनी नविकरण नहुने प्रावधान छ । तर बिगत दुई आर्थिक बर्ष १०० कामदार विदेश नपठाएका नपुगेका म्यानपावर पनि नवीकरण भए । कोरोनाको कारण देखाएर मन्त्रीपरिषदको निर्णयबाट खारेजीको बाटोमा पुगेका म्यानपावरहरुले नविकरण हुने मौका पाएका थ

Read More

वैदेशिक रोजगार बिभागद्वारा अल आसमाक्स म्यानपावरमा छापा, डिमाण्डनै नआई धमाधम अन्तर्वार्ता !

Posted on June 15, 2022 | views : 3666 |

असार १, काठमाडौँ । वैदेशिक रोजगार बिभागले काठमाडौँ स्थित अल आसमाक्स कम्पनी प्राली म्यानपावरमा छापा मारेको छ । बिभागले उक्त प्रालिमा छापा मारेर कागजतहरु नियन्त्रणमा लिएको छ । सो म्यानपावर कम्पनीले रोजगारीका लागि कुवेतको केएफसी कम्पनिमा पठाईदिने भन्दै माग पत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिईरहेको भेट

Read More

पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Posted on June 14, 2022 | views : 2096 |

जेठ ३१, काठमाडौं | युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।  उनलाई प्रहरील

Read More

साउदी अरबमा कामदारलाई तीन महिनासम्म दिउँसो बाहिर घाममा काम लगाउन नपाइने

Posted on June 14, 2022 | views : 1052 |

जेठ ३१, काठमाडौँ | साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ ।  दूतावासले आज एक विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो । यो नियम

Read More

वैदेशिक रोजगार: पूर्व-स्वीकृति अगावै बिज्ञापन कोटा प्याक, म्यानपावरको मार्केटिङ दुतावासबाट !

Posted on June 13, 2022 | views : 1953 |

अनिल अधिकारी । जेठ ३०, काठमाडौँ । वैदेशिक रोजगारको लागि म्यानपावरले सार्वजनिक गर्ने अधिकांश डिमाण्डहरु वैदेशिक रोजगार बिभागले बिज्ञापन गर्ने अनुमति दिनु अघिनै प्याक हुने गरेको पाइएको छ । वैदेशिक रोजगारमा पठाउने प्रक्रिया अन्तर्गत बिज्ञापन छापेर सो अनुसारनै कामदार भर्ति गराउनुपर्ने प्रक्रिया छलेर चरम

Read More

वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या उल्लेख्यरुपमा वृद्धि

Posted on June 10, 2022 | views : 1812 |

जेठ २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ ।  राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्

Read More

बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

Posted on June 10, 2022 | views : 3029 |

जेठ २७, काठमाडौँ | बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबिच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । शुक्रबार श्रम, र

Read More

क्रोएसिया पठाईदिन्छु भनी ठगी गरेर सम्पर्कबिहीन व्यक्ति पक्राउ, ऐनमा के छ सजायको व्यवस्था ?

Posted on June 09, 2022 | views : 1598 |

जेठ २५, काठमाडौँ । क्रोएसिया पठाईदिने भन्दै ठगिमा संलग्न भई सम्पर्क बिहिन भएका एक जना व्यक्ति पक्राउ परेका छन् ।  बैदेशिक रोजगारको प्रलोभन एक युवासँग रकम अशुली गरेर सम्पर्क बिहिन भएको आरोपमा मोरङ जिल्ला बिराटनगर २० घर भएका उत्सव दाहाल पक्राउ परेका हुन् ।  पीडित युवाले ३६ बर्षीय दाहालबाट आफ

Read More

कामदार साउदी पठाएको रेकर्ड पाँच वर्षसम्म राख्न दूतावासको आग्रह

Posted on June 09, 2022 | views : 1195 |

जेठ २६, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालका लागि साउदी अरेबियाको राजदूतावासमा भिसा स्ट्याम्पिङका प्राविधिक समस्याबारे छलफल गरेकोे छ ।  संघका तर्फबाट साउदी आईडी नवीकरण र कम्पनी ब्ल्याकलिष्टको समस्या राखिएको पूर्व अध्यक्ष कटुवालले जानकारी दिए । जवाफमा कार्यवाहक राजदूत र कन्सुलर

Read More

निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख अशुली, बिभागद्वारा गल्फ एसिया म्यानपावरमा छापा

Posted on June 08, 2022 | views : 4414 |

अनिल अधिकारी । जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले मलेसिया रोजगारमा चर्को अशुली लिने गौशाला स्थित एक म्यानपावरमा छापा मारेको छ । बिभागबाट निर्देशक डम्बर बहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार बेलुका गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेको हो ।  छापा मारिएको म्यानपावरले बिभागबाट

Read More

मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट

Posted on June 07, 2022 | views : 1873 |

अनिल अधिकारी । जेठ २४, काठमाडौँ । मलेसिया रोजगार अन्तर्गत रेस्पोन्सिबल बिजनेस एलायन्स (आरबीए) मा आबद्ध रोजगारदाताले श्रमिकहरुलाई शून्य लागतमा मलेसिया रोजगारमा लैजाने प्रक्रियामा नेपालका म्यानपावरहरु पनि जोडिएर काम गर्दैछन् । पछिल्लो समय निशुल्क रोजगार, मध्यस्थकर्ता (एजेन्ट) प्रयोग नगरी सिधा म्यानपाव

Read More

वैशाख महिना: सबैभन्दा बढी कामदार पठाउने म्यानपावरहरु कुन-कुन ? (विवरण सहित)

Posted on June 06, 2022 | views : 2065 |

जेठ  २२, काठमाडौँ । कोरोना महामारीपछि वैदेशिक रोजगार क्षेत्र पुरानै लयमा फर्किएको छ । गत वैशाखमा ६०७ म्यानपावर कम्पनीबाट १७ हजार ४७८ जना नेपाली कामदार वैदेशिक रोजगार क्रममा बिभिन्न देशमा पुगेका छन् । वैशाख महिनामा वैदेशिक रोजगारमा जानेहरुमध्ये २ हजार ३४९ जना महिला र १५ हजार १२९ जना पुरुष रहेका

Read More

कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

Posted on June 06, 2022 | views : 763 |

जेठ २३, काठमाडौँ | कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो । विश्वबिद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट

Read More

मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्रै स्वास्थ्य परीक्षण गराउन विभागको निर्देशन

Posted on June 05, 2022 | views : 1695 |

जेठ २२, काठमाडौँ | वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन सबै म्यानपावर कम्पनी तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई निर्देशन दिएको छ । छनौट सूचीमा सूचीकृत हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको भन्दै विभागले सबै म्यानपावर तथा स्व

Read More

गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई श्रममन्त्रीको निर्देशन

Posted on June 04, 2022 | views : 746 |

जेठ २१, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीहरुको अभिमुखिकरण कार

Read More

स्थानीय तहलाई कोरियामा कामदार पठाउन रोक

Posted on June 03, 2022 | views : 2077 |

जेठ २०, काठमाडौं | सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गरेको छ, जसमा भगिनी सम्बन्धको

Read More

वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी

Posted on June 02, 2022 | views : 1174 |

जेठ १९, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई सम

Read More

वैदेशिक रोजगार बचतपत्र खुला, १२.५% ब्याज पाइने, धितो राखी ऋण पनि लिन सकिने

Posted on June 01, 2022 | views : 1027 |

जेठ १८, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ ।  ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आज अर्थात् जेठ १८  गतेदेखि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । रोजगारीका लागि देश बाहिर रहेका वा

Read More

कोरियाबाट फर्किएका आप्रवासी श्रमिकको पुनर्बहालीका लागि कोरियाले ८ मिलियन खर्च गर्ने

Posted on June 01, 2022 | views : 814 |

जेठ १८, काठमाडौँ | नेपाल सरकार र दक्षिण कोरियाबीच नेपालमा कोरियाबाट फर्किएका आप्रवासीहरूको समाजमा स्थिर पुनर्बहालीको लागि चरणबद्ध सहयोग प्रणालीलाई सुदृढ बनाउने प्रोजेक्टको रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर भएको छ । उक्त कामको लागि नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दक्षिण कोरिय

Read More

न्युजिल्यान्ड पठाइदिने प्रलोभन देखाई ३० लाख ठग्ने व्यक्ति पक्राउ

Posted on May 31, 2022 | views : 1156 |

जेठ १७, काठमाडौँ । न्युजिल्याण्ड लगेर जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्री छन् । वैदेशिक रोजगार विभागको पत्रको आधारमा भट्टराईलाई स्युचाटारबाट पक्राउ गरिएको उपत्यका अपरा

Read More

साउदीमा अवैध रुपमा बसेका ११८ नेपालीले पाए एक्जिट भिसा

Posted on May 31, 2022 | views : 776 |

जेठ १७, काठमाडौँ | साउदी अरेबियामा अवैध रुपमा बसेका ११८ जना नेपालीले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले ११८ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका

Read More