अभिनेत्री रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय,जमानतबाट वञ्चित
काठमाडौँ | कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको छ । यो आदेश विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐन सल्लाहकार बोर्डले पारित गरेको हो...