प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा
काठमाडौँ | फिल्म ‘राजागंज’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । ‘राजागञ्ज’ केन्द्रीय चलचित्र जाँच समितिले फिल्ममा रहेको प्रधानमन्त्री केपी शर्मा...