वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई
काठमाडौँ | गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो । ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका...