गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन
काठमाडौँ | गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन परेको छ। कमेडियनहरू: सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटासहित कार्यक्रम प्रस्तोता सुशान्त प्रधानविरुद्ध प्रहरी परिसर काठमाडौंमा निवेदन परेको...