मनोरञ्जन |


भारतीय अभिनेता जगपति के गर्दैछन् काठमाडौँमा?

Posted on October 17, 2023 | views : 656 |

असोज ३०, काठमाडौँ | भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । उनले यहाँ घुमघाम गरेको, फ्यानलाई भेटेकोदेखि रेष्टुरेन्टमा खाना लिएको तस्वीर यतिबेला सामाजिक संजालमा सेयर भैरहेका छन् । उनको नेपाल भ्रमणको उद्देश्य सार्वजनिकरुपमा केही नबताइएपनि निकट स्रोतका अनुसार केही द

Read More

श्रृंखलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम

Posted on October 16, 2023 | views : 695 |

असोज २९, काठमाडौँ | पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सम्भव सिरोहियासँगको प्रेम सम्बन्ध सार्वजनिक गरेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमार्फत उनीहरुबीचको सम्बन्धलाई सार्वजनिक गरेकी हुन् । उनले सम्भवसँगका विभिन्न फोटो भिडिओहरु शेयर गर्दै आफूले प्रेमको साँचो अर्थ थाहा पाएको उल्लेख गरेकी छन् । श्र

Read More

‘कौसीद’को क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डको आपत्ति, दिउँसोसम्मका शो रोकिए

Posted on October 13, 2023 | views : 589 |

असोज २६, काठमाडौँ | सेन्सर बोर्डले फिल्मको क्लाइमेक्समा आपत्ति जनाएपछि शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘कौसीद’को बिहानी र दिउँसोका शोको प्रदर्शन रोकिएको छ । क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डले निर्मातालाई सच्याएर ल्याउन निर्देशन दिएको छ । सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल

Read More

विपिन कार्की स्टारर ‘भष्मे डन’को ट्रेलर सार्वजनिक (भिडियो)

Posted on October 09, 2023 | views : 757 |

असोज २२, काठमाडौँ | विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सात वर्षअघि रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको रुपमा बनेको यो फिल्मले भष्मे डन पात्रको कथा पेश गर्छ । तीन मिनेट लामो ट्रेलर भष्मे डन पात्रको वर

Read More

भुवन केसीलाई नीर शाहको चेतावनी– तपाईंलाई स्थापित गर्नेले विस्थापित पनि गर्न सक्छन्

Posted on October 09, 2023 | views : 563 |

असोज २२, काठमाडौँ | चित्रकर्मीले सिनेक्षेत्रको विकासका लागि सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्ड नै बाधक रहेको बताएका छन् । सञ्चार मन्त्रालयले बोर्डको अधिकार खोस्न खोजेको उनीहरूको भनाइ छ । बोर्डलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा चलचित्रकर्मीको जोड छ ।  चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More

बलिउड स्टार शाहरुखलाई ज्यान मार्ने धम्की, मुम्बई प्रहरीद्वारा ‘वाई प्लस’को सुरक्षा प्रदान

Posted on October 09, 2023 | views : 567 |

असोज २२, काठमाडौँ | बलिउड स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । उनको फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको मुम्बई पुलिसलाई उध्दृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई ‘वाई प्लस’ श्रेणीको सु

Read More

इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेललाई गोल्डेन माइक

Posted on October 08, 2023 | views : 985 |

असोज २१, काठमाडौँ |  इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् ।  अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए । उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सा

Read More

टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

Posted on October 06, 2023 | views : 1073 |

असोज १९, काठमाडौं | चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुईले आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका हुन्। ईन्गेजमेन्टको लागी केही दिन अघि आयुष दुबई पुगेका थिए। यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन। दुवैले आफ्नो–आफ्नो अकाउन

Read More

ट्रेलरमा यस्तो देखियो ‘परदेशी २’

Posted on October 06, 2023 | views : 726 |

असोज १९, काठमाडौं | दसैँको छेको पारेर असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना दर्साइएको छ । प्रेम, बिछोड, उमंग, द्वन्द्व सबै पक्ष मिृत ट्रेलरमा

Read More

सुशान्त मृत्युबारे बोलिन् रिया: उनले आफ्नो ज्यान किन दिए थाहा छैन, म निर्दोष थिए

Posted on October 06, 2023 | views : 395 |

असोज १९, काठमाडौँ | बलिउड अभिनेत्री रिया चक्रवर्ती आजकाल रियालिटी सो रोडिजमा ग्याङ लिडरको रूपमा देखिएकी छिन्। बिहीबार उनी ‘इन्डिया टुडे कनक्लेभ २०२३’ मा देखिइन् र उनले त्यहाँ आफूमाथि गरिएका हरेक प्रश्नको जवाफ दिइन्। सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत

Read More

अनमोलकी आमा सुस्मिताको दावी– सुदर्शन थापाले मदिरा पिएर जथाभावि बोलेपछि कुरा बिग्रियो

Posted on October 05, 2023 | views : 445 |

असोज १८, काठमाडौँ | नायक अनमोल केसी ‘विश्वासघात’ को आरोपमा पक्राउ परेर दुई दिनपछि रिहा भए । उनले पक्राउ पर्नुअघि र पछि यो विषयमा कुनै पनि सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । अनमोल पक्राउ पर्दा उनका बुवा तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने युरोपमा थिए । एउटा कार्यक्रमका लागि ‘पत्नी’ जिया

Read More

श्रीदेवी विवाह अघि गर्भवती भएको हल्लाबारे बोनी कपुरको स्पष्टीकरण

Posted on October 04, 2023 | views : 472 |

असोज १७, काठमाडौँ | बोनी कपुरले अन्ततः श्रीदेवीको पहिलो गर्भावस्थाबारे फैलिएको हल्लाबारे स्पष्टीकरण दिएका छन् । उनले श्रीदेवीसँग विवाह भएको वास्तविक मिति उल्लेख गर्दै जुन हल्ला फैलिएको छ, त्यसमा कुनै सत्यता नभएको बताएका छन् ।  एक भारतीय सञ्चार माध्यमलाई हालै दिएको एक अन्तर्वार्तामा उनले यसबारे

Read More

वरिष्ठ गायिका दिलमाया खातीको निधन

Posted on October 04, 2023 | views : 538 |

असोज १७, काठमाडौँ | वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति भारतको सिलगढीमा निधन भएको हो। सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्।  सोही समयमा एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर

Read More

पाँच वर्षपछि श्रीदेवीको मृत्युबारे बोनी कपुरको खुलासा- उनी भोकै बस्थिन्, ‘ब्ल्याकआउट’ पीडित थिइन्

Posted on October 03, 2023 | views : 659 |

असोज १६, काठमाडौँ | सन् २०१८ मा अभिनेत्री श्रीदेवीको आकस्मिक निधनपछि उनका पति बोनी कपुरले यस विषयमा मौनता साँधेका थिए । तर यतिबेला उनले श्रीदेवीको निधनबारे महत्वपूर्ण खुलासा गरेका छन् । उनका अनुसार श्रीदेवीले नून बिनाको ‘स्ट्रिक्ट डाइट’ लिन्थिन् । जसका कारण श्रीदेवीलाई ‘ब्ल्याकआउट’ हुन्थ्यो । अभिनेत

Read More

अनमोलविरुद्ध मानहानीको मुद्धा हाल्ने ‘रावायण’ लेखक अधिकारीको चेतावनी

Posted on October 02, 2023 | views : 495 |

असोज १५, काठमाडौँ | फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद उत्कर्षमा छ । अभिनेता अनमोल केसीले फिल्ममा काम गर्ने भनेर १० लाख पेश्की रकम लिएको तर पछि काम गर्न नमानेको भन्दै निर्माताले प्रहरीमा उजुरी दिएपछि उनी शुक्रबार पक्राउ परे । र, आइतबार साँझ हाजिरी जमानीमा उनी रिहा भए । प्रहरीले सोधपुछ गर्दा उनले स

Read More

भारतीय चर्चित गायक रितो रिबा नेपाल आउँदै

Posted on October 02, 2023 | views : 485 |

असोज १५, काठमाडौँ | भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोनामा यहि असोज २७ गते शनिबार काठमाडौंको ठमेल स्थित फरेनहाइटमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् । २७ गते काठमाडौंमा हुने लाइभ कन्सर्टमा रिबाको बेजोड प्रस्तुती रहेको कार्यक्रम संयोजक वि

Read More

अनमोल लक्षित सुदर्शनको स्टाटस: मोटो पारिश्रमिक माग गर्नु पहिला आफूलाई तयार गर्नु

Posted on October 02, 2023 | views : 483 |

असोज १५, काठमाडौँ | आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी हाजिर जमानीमा आइतबार रिहा भए। १० लाख पेश्की लिएर फिल्म नखेलेको भन्दै निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो। केसी रिहा भएपछि निर्देशक सुदर्शन

Read More

‘जवान’ बन्यो भारतमा ६०० करोड कमाउने पहिलो बलिउड फिल्म

Posted on October 02, 2023 | views : 377 |

एजेन्सी | शाहरुख खान स्टारर ‘जवान’ले प्रदर्शनको २५ औं दिनमा भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । एट्ली निर्देशित फिल्मले चौथो सातामा कमाइमा बेञ्चमार्क खडा गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ‘जवान’ ६०० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ । ‘एक जनाको लागि एक टिकट फ्री’ अफरले फिल्मला

Read More

अनमोलमाथि प्रदीप खड्काको कटाक्ष- बिहे गरेपछि दुलही फिर्ता लैलाऊ भन्न पाइँदैन

Posted on October 02, 2023 | views : 751 |

असोज १५, काठमाडौँ | नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछि धेरै चलचित्रकर्मीहरूले उनीहरूलाई आपसी छलफलबाट विवाद समाधान गर्न सुझाव दिए । तर, अनमोलका प्रतिस्पर्धी नायक प्रदीप खड्काले भने स्पष्ट पक्षधरता लिँदै सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन

Read More

अनमोल केसीलाई अदालत उपस्थित गराइँदै

Posted on October 01, 2023 | views : 425 |

असोज १४, काठमाडौँ | अभिनेता अनमोल केसीलाई प्रहरीले अदालतमा उपस्थित गराउन लागेको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । आज उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँदै छ । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्

Read More

आज विवाह बन्धनमा बाँधिदै बलिवुड अभिनेत्री परिणीति चोपडा

Posted on September 24, 2023 | views : 531 |

असोज ७, काठमाडौँ | अभिनेत्री परिणीति चोपडा आज विवाह बन्धनमा बाँधिदै छिन्। भारतको आप पार्टीका सांसद राघव चड्ढासँग परिणीतिले आज लगनगाठो कस्नेछिन्। भारतको राजस्थानस्थित उदयपुरमा हुने विवाहका लागि सबै तयारी पूरा भएको छ।   परिणीति र राघवको विवाहमा सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरी

Read More

भोलि राजस्थानको उदयपुरमा विवाह गर्दै बलिउड अभिनेत्री परिणिती चोपडा र राघव चड्ढा

Posted on September 22, 2023 | views : 679 |

असोज ५, काठमाडौँ | बलिउड अभिनेत्री परिणिती चोपडा र आम आद्मी पार्टीका नेता राघव चड्ढाले शनिबार राजस्थानको उदयपुरमा विवाह गर्दैछन् । विवाहका लागि दुवै शुक्रबार बिहान तालको सहर उदयपुर पुगेका छन् । विवाहको तयारी पूरा भएको र पाहुनाहरु पनि  विवाहस्थल पुग्ने क्रम सुरु भएको छ । त्यहाँ पुगेका दुवै

Read More

‘प्रकाश’लाई सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर

Posted on September 22, 2023 | views : 509 |

असोज ५, काठमाडौँ | फिल्म ‘प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा गरेर जुरीले पठाए पनि चलचित्र विकास बोर्डबाट सूची हटाइएको खबर चर्चामा थियो। फिल्मका निर्देशक दिनेश राउत तथा लेखक विकास सुवेदीले उच्च अदालत पाटनमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

Read More

‘जवान’ले विश्वभर कमायो ९ सय करोड

Posted on September 21, 2023 | views : 504 |

असोज ४, काठमाडौँ | शाहरुख खानको फिल्म ‘जवान’ले विश्वभर ९ सय करोड कमाएको छ। एटली निर्देशित शाहरुख खानको जवान सेप्टेम्बर ७ मा रिलिज भएको थियो। फिल्म ‘जवान’ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो।  ‘जवान’ले धेरै फिल्मको रेकर्ड पनि तोडेको छ। भारतमा फिल्मको कुल कारोबार ५०० करो

Read More